मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बामदेव गौतम
नेता गौतमको निर्देशन: नेकपा एकता अभियानको नाममा संगठन खडा गर्नुहोस्
नेपाल फ्ल्यास
पुस २५, २०७७
काठमाडौं ।वामदेव गौतमले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरीमध्यावधि चुनाव घोषणा गरसँगै सत्तारुढ नेकपा दुई समूहमा विभाजित भएको, तर कुनै पनि धारमा नदेखिएका गौतमले शनिबार एक विज्ञप्ति जारी...
राष्ट्रियसभामा बामदेवको पहिलो सम्बोधन : ‘संसद विघटनलाई असंवैधानिक भन्न मिल्दैन’
नेपाल फ्ल्यास
पुस २३, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले संसद विघटनलाईअसंवैधानिक भन्न नमिल्ने बताएका छन् । साथै उनले आफ्नै पार्टीका नेता तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्ताव ल्याउने काम गलत भएको बताएका छन् । गौतमले प्रधानमन्त्री ओलीले...
अझै नेकपा एक रहने सम्भावना जीवित छ: नेता गौतम
नेपाल फ्ल्यास
पुस १७, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतमले नेकपा विभाजन भइनसकेको र अझै एकता जोगाउने सम्भावना जिवित रहेको बताएका छन् । नेकपा दुई धार हुनुभन्दा अघिका उपध्यक्षसमेत रहेका गौतमलेशुक्रबार राष्ट्रियसभा बैठकपश्चात् सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । सञ्चारकर्मीको...
बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित
नेपाल फ्ल्यास
असोज २८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । आज २८ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी...
बामदेव गौतमको फ्ल्यासब्याक : सत्ता, शक्ति र धनको भक्त
श्यामसुन्दर पुडासैनी
असोज १६, २०७७
बामदेव गौतम नेपाली राजनीतिका चतुर खेलाडी मात्र नभई सत्ता र शक्ति वरिपरीरमाउनरुचाउनेमाहिर पात्रसमेत हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट उम्मेदवार बनेका बामदेव मात्र नेकपाका यस्ता अभागी नेता हुन्, जसले शीर्ष नेता माझ एकमात्र हरुवाको उपाधि पाए । तर, हारले...
बामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित
नेपाल फ्ल्यास
असोज ०१, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन् । गएकाे सोमबारको मन्त्रिपरिषद्काे बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी हुन् । सिफारिसअनुसार राष्ट्रपतिज्यूले उहाँलाई...
गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
भदौ २९, २०७७
काठमाडौं । लामो विवादपछि राष्ट्रिय सभा सदस्यका लागि नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई सरकारले सिफारिस गरेको छ । सोमबार बसेकाे मन्त्रिपरिषदकाे बैठकलेराष्ट्रपतिसमक्ष गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको...
बामदेव गौतम र भारतीय राजदूतबीच गोप्य भेट
नेपाल फ्ल्यास
साउन २२, २०७७
काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतम र भारतीय राजदूत विनय माेहन क्वात्राबीच गोप्यरुपमा भेटवार्ता भएकाे छ। स्राेतका अनुसार बिहीबार उनीहरूबीच गोप्य छलफल भएकाे हाे । नेकपामा देखिएकाे विवादका बीच भएकाे उनीहरूकाे गोप्य भेटलाई महत्त्वका साथ हेरिएकाे छ ।
पार्टी विग्रह रोक्न बामदेवको ६ बुँदे प्रस्ताव
नेपाल फ्ल्यास
साउन १३, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद समाधानका लागि उपाध्यक्ष बामदेव गौतमले ६ बुँदे प्रस्ताव गरेका छन् । उनले दुवै अध्यक्ष (केपी ओली र प्रचण्ड) सँग आफूले राखेको प्रस्ताव सार्वजनिक गरेका छन् । ६ बुँदे प्रस्तावमा तत्काल महाधिवेशन गर्नेदेखि मन्त्री परिवर्तनसम्मका...
बालुवाटारमा बामदेव
नेपाल फ्ल्यास
बैशाख २०, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता बामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । गत बुधबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता गौतमलाई (देशमा कोरोनाको प्रभाव कम भएपछि) प्रधानमन्त्रीमा प्रस्ताव...
राष्ट्रियसभामा एउटा सिट बाँकी छ, प्रधानमन्त्रीले पार्टीको सुझाव कार्यान्वयन गर्नुहुन्छ : नेम्वाङ
नेपाल फ्ल्यास
फागुन २१, २०७६
पार्टीले दिएको सुझावअनुसार नै राष्ट्रिय सभामा सरकारले मनोनयन गर्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताएका छन् । सरकारले सिफारिस गर्ने र राट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभाको एउटा सिट बाँकी रहेको अवस्थामा व्यक्तिभन्दा पार्टी ठूलो र पार्टीभन्दा देश...
गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णय अलोकतान्त्रिक : पन्त
नेपाल फ्ल्यास
फागुन १८, २०७६
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य रघुजी पन्तले पार्टीभित्रको अन्तरविरोधले मतदाताहरु दुःखी भएको बताएका छन् ।आइतबार रिपोर्टस क्लबमा भएको साक्षत्कार कार्यक्रममा बोल्दै पन्तले सरकार र पार्टीबाट समृद्धि र सुशासनको अपेक्षा गरिरहेका मतदाताहरु दुःखी भएको...
बामदेवलाई राष्ट्रियसभामा लैजाने प्रधानमन्त्रीको प्रस्ताव
नेपाल फ्ल्यास
फागुन १०, २०७६
काठमाडौँ । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा लैजान प्रस्ताव गरेका छन् । नेकपा सचिवालयको शनिवार बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव गरेको सचिवालयका एक सदस्यले नेपाल फ्ल्यासलाई जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय