मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बार्सिलोना
च्याम्पियन्स लिगको नकआउटमा पुग्यो बार्सिलोना
नेपाल फ्ल्यास
मंसिर १०, २०७७
काठमाडौं । विश्व फुटबलमा बार्सिलोना च्याम्पियन्स लिगको नकआउटमा पुगेको छ । समूह चरण अन्तर्गत मंलबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किएभलाई ४० ले हराएको हो । समूह जी मा रहेको बार्सिलोनाले समूहका सबै चार खेलमा जिततेर १२ अंक बनाउँदै अन्तिम...
बार्सिलोना अध्यक्षले दिए राजीनामा
नेपाल फ्ल्यास
कात्तिक १२, २०७७
बार्सिलोना । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले मंगलबार आफ्नो पदबाट राजीनामा दिएका छन् । बार्सिलोनाका २० हजार समर्थकले हस्ताक्षर गरेर राजीनामा मागेपछि उनले आफ्नो पद छाडेका हुन् । राजीनामा नदिएको भए अर्को महिना उनले अविश्वासको प्रस्ताव सामना गर्ने थिए ।...
स्पेनिस क्लब बार्सिलोना जोआन गाम्पर उपाधि हत पार्न सफल
नेपाल फ्ल्यास
असोज ०४, २०७७
स्पेनिस क्लब बार्सिलोनाजोआन गाम्पर ट्रफीको उपाधि हत पार्न सफल भएको छ ।प्रि-सिजनको खेलअन्तर्गत शनिबार राति भएको खेलमा एल्चेलाई १-० गोलले पराजित गर्दै बार्सिलोनाले सो उपाधि हात पारेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन एन्टोनियो ग्रिजम्यानले निर्णायक गोल...
बार्सिलोनाको मुख्य प्रशिक्षकमा अब कोइम्यान
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
काठमाडौं ।स्पेनिस क्लब बार्सिलोनाको नयाँ प्रशिक्षकमा रोनाल्ड कोइम्यान नियुक्त भएका छन् । बुधबार बार्सिलोनाले कोइम्यानसँग २०२२ जुन ३० सम्मका लागि सम्झौता गरेको जनाएको छ । गएको जनवरीमा प्रशिक्षक नियुक्त भएका क्वीकी सेटिनलाई बार्सिलोनाले बर्खास्त गरेपछि कोइम्यान क्लबमा भित्रिएका हुन् ।...
बार्सिलोनाले गर्यो प्रशिक्षक सेटिएनलाई बर्खास्त
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
एजेन्सी । बार्सिलोनाले प्रशिक्षक सेटिएनलाई बर्खास्त गरेको छ । स्पानियस जायन्ट बार्सिलोनाले प्रशिक्षक के सेटिएनलाई बर्खास्त गरेको हो । विगत जनवरीमा एर्नेस्टो भेलभेर्डेलाई बर्खास्त गर्दै सेटिएनलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले त्यो समयमा स्पानि ला लिगा र च्याम्पियन्स लिग...
८-२ को हारपछि बोले पिके- 'क्लब छाड्ने पहिलो खेलाडी म हुनेछु'
एजेन्सी
साउन ३१, २०७७
शुक्रबार राति बार्यन म्युनिखसँग ८२ गोल अन्तरको लज्जास्पद हारसँगै फुटबल क्लब बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । क्वाटर फाइनलको लज्जास्पद हारसँगै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफ्नो टोलीको हार स्वीकार गर्दै विभिन्न प्रतिक्रिया व्यक्त गरेका छन् । बार्यनसँगको खेल भयानक रहेको...
फुटबल च्याम्पियन्स लिगबाटै बाहिरियो बार्सिलोना
नेपाल फ्ल्यास
साउन ३१, २०७७
एजेन्सी । बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ । स्पेनिस क्लब बार्सिलोना जारी सिजनको च्याम्पियन्स लिगबाटै बाहिरिएको हो । गएराती भएको सो खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ८२ को लज्जास्पद हार ब्यहोरेसँगै बार्सिलोना प्रतियोगिताबाट बाहिरिएको छ । च्याम्पियन्स लिग युरोपेली क्लब...
बार्सिलोनाकाे पोस्टमा बायर्नकाे ८ गोल
नेपाल फ्ल्यास
साउन ३१, २०७७
जर्मन च्याम्पियन बायर्न म्युनिखयूईएफए च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश गरेकाे छ । बायर्नसँगलज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना क्वाटरफाइनलबाटै बाहिरिएकाे छ । शुक्रबार लिस्बनमा सम्मन्न क्वाटरफाइनलमाबायर्नले उत्कृष्ट प्रदर्शनका साथ ८-२ को जित दर्ता गर्दै सेमिफाइनलमा स्थान बनाएकाेहो । पहिलो हाफमाबायर्नका लागि...
मेस्सीको गोलमा बार्सिलोनाको फराकिलो अग्रता
एजेन्सी
असार ०३, २०७७
एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति (मंगलबार) भएको खेलमा बार्सिलोनाले सहज जित निकालेको छ । बार्सिलोनाले लेगानेसमाथि २० को जित निकालेको हो । बार्साको जितको लागि लियोनल मेस्सी र अंशु फातीले गोल गरे । जितसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल...
बार्सिलोनालाई दुई अंकको अग्रता
एजेन्सी
फागुन २६, २०७६
एजेन्सी । रियल म्याड्रिड रियल बेटिससँग पराजित हुँदा बार्सिलोनालाई ला लिगाको शीर्ष स्थानमा दुई अंकको अग्रता मिलेको छ । आइतबार राति भएको खेलमा रियल १२ गोलको अन्तरले पराजित भएका थिए । शनिबार रियल सोसिडाडलाई १० गोलले हराउँदै बार्सिलोनाले शीर्ष स्थानमा...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय