मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बैठक
आज सत्तारूढ गठबन्धनको बैठक बस्दै
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
सत्तारूढ ५ दलीय गठबन्धनको बैठक बस्दैछ ।आज अपरान्ह ५ बजे बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो।सत्ता गठबन्धनमा राष्ट्रिय सभाको रिक्त सदस्य पदका लागि हुने चुनाव, प्रतिनिधि सभा र प्रदेश सभाका उपनिर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ। लामो समयदेखि गठबन्धन बैठक...
नेपाल–भारत परामर्श समूहको बैठक सम्पन्न
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
सुरक्षासम्बन्धी नेपालभारत परामर्श समूहको १४औँ बैठक आज भारतको बेङलुरुमा सम्पन्न भएको छ। बैठकमा पारस्परिक सुरक्षा चासो, नेपाली सेनाको तालिम र क्षमता अभिवृद्धि आवश्यकता, विपद् व्यवस्थापनमा सहयोग, विभिन्न रक्षा भण्डारका लागि नेपाली सेनाको आवश्यकता सम्बोधन र सहयोग, विज्ञ/प्रशिक्षकको आदानप्रदान, उच्चस्तरीय तथा...
प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
विराटनगर ।मुख्यमन्त्री भीम आचार्यले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने कार्यसूची सार्वजनिक गरिएको प्रदेशसभा बैठक स्थगित गर्न सत्तारुढ नेकपा एमाले संसदीय दलको कार्यालय प्रदेश १ ले माग गरेको छ । मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी...
राष्ट्रियसभाको बैठक स्थगित
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा...
राष्ट्रियसभाको बैठक सुरु
नेपाल फ्ल्यास
साउन २६, २०७८
काठमाडौं ।राष्ट्रिय सभाको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि सुरु भएकोबैठकमा विभिन्न विधेयकसँग सम्बन्धित प्रतिवेदन पेस हुने कार्यसूची छ । आजको विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले रेल्वे विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्नेछन् । यस्तै...
राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार १ बजे
नेपाल फ्ल्यास
साउन ०७, २०७८
राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका हुन्। बिहीबार बसेको सभाको नवौं बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक...
५ दलीय गठबन्धनको बैठक सकियो
नेपाल फ्ल्यास
असार ३१, २०७८
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी सत्तापक्षीय ५ दलको बैठक सकिएको छ। आजकाेबैठकमा सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भएको नेताहरूले जानकारी दिएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
सकियो ओली-देउवाबीचको बैठक
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथाप्रधानमन्त्री ओली र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल सकिएको छ । बुधबार देउवानिवासमा बुढानीलकण्ठमा केही समयअघि सुरु भएको छलफल सकिएको हो । छलफलमा सभापतिदेउवाले आफू प्रमुख प्रतिपक्षी दलको नाताले विश्वासको मत दिन नसक्ने बताएका...
देउवा निवासमा तीन दलको बैठक सुरु
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको तीन दलको बैठक सुरु भएको छ ।कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा शुक्रबार अपरान्ह नेकपा माओवादी केन्द्र र जसपासहितको बैठक सुरु भएको हो । सो बैठकमानेपाली कांग्रेसकोतर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेता सहभागी...
शुक्रबारका लागि देउवाले बोलाए तीन दलको बैठक
नेपाल फ्ल्यास
चैत २६, २०७७
काठमाडौं ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । नेपालको राजनीति पोखरीमा जमेको पानी जमे झै जमिरहेका बेला सभापति देउवाले माओवादीले सत्तामा रहेका आफ्ना नेतालाई कारबाही गरेकै दिन सो बैठक बोलाएका हुन् । शुक्रबार ३ बजे कांग्रेस,...
शनिबार नेकपा एमालेको संसदीय दलको बैठक बस्ने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले शनिबार एमाले संसदीय दलको बैठक बोलाएका छन्। सांसद शेरबहादुर तामाङलेशनिबार बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो बैठक बोलाएका हुन् ।संसदीय दलको बैठकपछि केन्द्रीय कमिटी...
राष्ट्रपति बाइडेनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने
नेपाल फ्ल्यास
फागुन २६, २०७७
अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरूसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ । भर्चुअल विधिबाट हुन लागेको यो बैठकलाई राष्ट्रपति बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्नभिन्न...
पार्टी कार्यालय पेरिसडाँडामा नेकपा स्याथी कमिटी बैठक बस्दै
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।पार्टी कार्यालय पेरिसडाँडामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको स्याथी कमिटी बैठक बस्दैछ । पार्टीको राजनीतिक तथा सांगठनिक विषय र कार्यदल सदस्यबारेमा छलफलका लागि सो बैठक बसाइएको बताइएको छ । तर, अध्यक्ष भने सो बैठकमा सहभागी छैनन् ।पत्नी सीता...
संवैधानिक परिषद्को बैठक आज बस्दै
नेपाल फ्ल्यास
मंसिर ३०, २०७७
काठमाडाैं ।संवैधानिक परिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीद्वाराबोलाइएको बैठक बालुवाटारमा बिहान बस्नेछ । यसअघि,आइतबार बोलाइएको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि बैठक बस्न सकेको थिएन । परिषद् बैठकमा विपक्षी...
नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक उपलब्धिमुलक
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं । नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । वार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् ।उनले दुई देशबीच देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताए...
आज ४ बजे नेकपाको सचिवालय बैठक, हाेला त सहमति ?
नेपाल फ्ल्यास
कात्तिक २८, २०७७
काठमाडौं । आज दिउँसो ४ बजे सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ । केही समय अगाडिदेखि पार्टी भित्रै विभिन्न विषयमा विवाद भएपछि आज सचिवालय बैठक बस्न लागेको हो । यस बैठक बोलाउने या नबोलाउने...
आज दिउँसो १ बजे बोलायो कांग्रेसले पदाधिकारी बैठक
नेपाल फ्ल्यास
कात्तिक १७, २०७७
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औँ महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पदाधिकारी बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारीका साथै केही केन्द्रीय सदस्यसमेत सहभागी हुने कांग्रेस...
नेपाल–भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठक सम्पन्न
नेपाल फ्ल्यास
असोज १९, २०७७
कलैया । नेपाल र भारत जिल्लास्तरीय सीमा सुरक्षा समन्वय बैठकसम्पन्न भएको छ । आज सम्पन्नबैठकमा विशेषगरी भारतको विहार राज्यमा हुन गइरहेको दोस्रो चरणको राज्य सभाको निर्वाचनलाई दृष्टिगत गरीसीमा क्षेत्रमा प्रभावकारी सुरक्षा व्यवस्थापन बारे छलफल भएको बताइएको छ । यसका साथै...
पहिलो पटक पेरिसडाँडामा पार्टी बैठक हुँदै गर्दा यस्तो देखियो
नेपाल फ्ल्यास
असोज ०४, २०७७
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पहिलो पटक पेरिसडाँडामा बस्दै छ । जसका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकारपाएपछि उनले पहिलोपटक पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् । पेरिसडाँडामा पहिलोपटक...
अध्यक्षद्वयको कार्ययोजनाप्रति माधव नेपालको आपत्ति
नेपाल फ्ल्यास
भदौ २६, २०७७
काठमाडौं ।पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेदेखि अवरुद्ध हुँदै आएको सत्तारुढ नेकपाको स्थायी समिति बैठक शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । टिफिन टाइम भएकाले केहीबेर बैठक स्थगित भएको छ । अध्यक्षद्वय ओली र दाहालले १८ गतेको सचिवालय बैठकमा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय