मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#भट्टराई
ओलीलाई बाबुराम भट्टराईकाे कटाक्ष : जो चोर उसको ठूलो स्वर !
नेपाल फ्ल्यास
साउन २६, २०७८
नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेको कुराप्रति सत्तारूढदल जनता समाज पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले कटाक्ष गरेका छन्। प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक सभालाई सम्बोधन गरेका ओलीले गठबन्धन बन्नु कुनै संबैधानिक बाटोबाट नभई स्वार्थीहरूकाे झुण्ड भन्दैअभिव्यक्ति...
देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न किन्तु परन्तु गर्ने ठाउँ छैन : भट्टराई
नेपाल फ्ल्यास
जेठ ०७, २०७८
काठमाडौं । केपी शर्मा ओली र राष्ट्रपतिले खुरापत गरेको बताउँदै खबरदारी गर्न आमजनतालाई आह्वान गरेका छन् । धारा ७६ (५) वमोजिम १४९ सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेतालाई प्रधानमन्त्रीमा नियुक्तिका लागिकुनै किन्तु परन्तु टार्ने ठाउँ नभएको बताउँदै सो आह्वान गरेका हुन्...
प्रधानमन्त्री नबनेकालाई प्रधानमन्त्री बनाऔँ : भट्टराई
नेपाल फ्ल्यास
बैशाख २९, २०७८
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री नभएका व्यक्तिहरुमध्येबाट प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् । वैशाख २७ मा प्रधानमन्त्रीले विश्वासको प्रस्ताव पाउन नसकेपछि बहुमतीयआधारमाप्रधानमन्त्री बनाउने प्रयत्नमा जुटेका भट्टराईले बुधबार सामाजिक सञ्जालमा एक...
जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ : भट्टराई
नेपाल फ्ल्यास
माघ २१, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले जनताको बलबाट प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन्। जसपाले चितवनमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले सो कुरा बताएका हुन् । सरकारले संविधानको मर्मविपरीत काम गरेको आरोप लगाउँदैउनले आफूहरु नजितुञ्जेलसम्म लडिरहने...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय