मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मकवानपुर
कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु
नेपाल फ्ल्यास
मंसिर ०१, २०७७
मकवानपुर । कोरोनाका कारण मकवानपुरमा थप एक जनाको मृत्यु भएको छ। कातिक २४ मा कोरोना पुष्टि भएका मकवानपुर बकैया ७ का६० वर्षीय संक्रमित पुरुषको आज मृत्यु भएको हो । उनी ज्वरो,खोकी र श्वासप्रश्वासमा समस्या भई २१ गते अस्पताल भर्ना भएका...
खोलाले बगाउँदा एक दम्पतीको मृत्यु
नेपाल फ्ल्यास
असोज ११, २०७७
मकवानपुर ।मकवानपुरमा खोलाले बगाउँदा एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरस्थितसामरी खाेलाले बगाउँदा आइतबार मकवानपुरगढी गाउँपालिका-६ का ६२ वर्षीय ज्ञानबहादुर परियार र उनकी ६१ वर्षीया श्रीमती तुलसा परियारको मृत्यु भएको हो । मकवानपुर प्रहरीका अनुसारमकवानपुरगढी गाउँपालिकाकाे झल्ला भन्ने ठाउँमा सामरी...
धारिलो हतियार प्रहार गरी वृद्धको हत्या
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । धारिलो हतियार प्रयोग गरी ६४ वर्षीयवृद्धको हत्या गरिएको छ । धादिङनीलकण्ठ नगरपालिका१३ का २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङको बिहीबार साँझ खुर्पा प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सामान्य विवादमा परियारले...
करेटन्ट लागी २४ वर्षीय युवकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
मकवानपुर ।मकवानपुर, मनहरि गाउँपालिकाका २४ वर्षीय युवकको मृत्यु भएको छ । शुक्रबारघरको पङ्खा चलाउन तार जोड्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरलेमनहरि ६ काओमकुमार मोक्ताकोआफ्नो घरमा करेन्ट मृत्यु भएको जानकारी दियो । हाल उनको...
आइतबार मकवानपुरमा पाँच प्रहरीसहित २३ जनामा कोरोना संक्रमण
नेपाल फ्ल्यास
साउन २५, २०७७
काठमाडौं ।मकवानपुरमा आइतबार ५ जना प्रहरी कर्मचारीसहित २३ जनलाईकोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका पुरुषोतम सेडाईंले हेटौँडास्थित वन विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । उनले आइतबार जिल्ला प्रहरी कार्यालय...
अब साउन ३२ सम्म मकवानपुर जिल्ला प्रवेश गर्न नपाइने
नेपाल फ्ल्यास
साउन २३, २०७७
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै साउन ३२ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रवेशमा रोक लगाएको हो । प्रशासन कार्यालयमा शुक्रबार बसेको कोभिड१९ संकट व्यवस्थापन केन्द्रको बैठकले...
जन्ती बोकेको गाडी दुर्घटना ३ जनाको मृत्यु, ३० घाइते
नेपाल फ्ल्यास
फागुन २१, २०७६
मकवानपुरमा जन्ती बोकेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी कम्तीमा तीन जनाको मृत्युभएको बताइएको छ भने ३० जना घाइते भएका छन् । जन्ती लिएर मकवानुर गढीबाट सुकौैराको सात कन्यातर्फ जाँदै गरेको ना ३ ख ३५५६ नम्बरको बस गौरीभञ्ज्याङमा दुर्घटनामा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय