मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मन्त्रिपरिषद्
बागमती प्रदेशमा को को भए मन्त्री ?
नेपाल फ्ल्यास
माघ ११, २०७९
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बुधबार प्रदेश प्रमुख कार्यालय हेटौँडामा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ८ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । प्रदेश प्रमुख शर्माले आन्तरिक मामिला...
नवनियुक्त मन्त्रीहरूले लिए शपथ
नेपाल फ्ल्यास
असोज २२, २०७८
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति...
नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण साँझ ५ बजे
नेपाल फ्ल्यास
असोज २२, २०७८
नवनियुक्त मन्त्रीहरूको शुक्रबार साँझ ५ बजे पद तथा गोपनियताको शपथ ग्रहण कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठनको ८८औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिँदै मन्त्रीहरूलाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण शुक्रबार साँझ ५ बजे हुने राष्ट्रपति कार्यालयले...
यस्तो बन्यो २५ सदस्यीय मन्त्रिपरिषद्
नेपाल फ्ल्यास
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । यसअघि चर्चामा भएविपरीत अन्तिम समयमा पर्यटनमन्त्रालयमा प्रेम आलेमगर आएका छन् भने सहरी विकास मन्त्रालय रामकुमारी झाँक्रीले पाएकी छन् । स्वास्थ्य राज्यमन्त्री विभागविहीन भएका छन् । उनलाई प्रधानमन्त्री कार्यालयमा तानिएको छ ।
यस्तो बन्यो देउवा मन्त्रिपरिषद् (सूचिसहित)
नेपाल फ्ल्यास
असोज २२, २०७८
लामो विवाद र आलोचनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठनको ८८ दिनसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा देउवाको आलोचना हुँदै आएको थियो । देउवाले आज आफ्नो पूरा टिम बनाएका छन् । त्यसमा गजेन्द्र हमाल गैरसांसद पनि परेका...
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू
नेपाल फ्ल्यास
असोज ११, २०७८
सरकारले समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुस्कर खातीसहितका पदाधिकारीहरूले दिएका राजीनामा पनि स्वीकृत गरेको नेपाल सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरी...
भोलि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी
नेपाल फ्ल्यास
भदौ २४, २०७८
सत्तारूढ गठबन्धन दलहरू सरकारलाई पूर्णता दिने अन्तिम तयारीमा रहेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रिपरिषद् विस्तारका लागि आज बिहानैदेखि छलफल चलाएका छन् । मन्त्रिपरिषद् विस्तारका सम्बन्धमा आज सत्तारुढ गठबन्धन दुई...
मन्त्रिपरिषद् विस्तारको सकस : देउवा, प्रचण्ड र नेपालबीच छलफल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
काठमाडौं । प्रधानमन्त्रीलाई सरकारलाई पूर्णता दिन सकस भएको छ । माधवकुमार नेपाललाई राजनीतिक मान्यता दिलाएर मन्त्रिपरिषद्मा सामेल गराउने अध्याय सकिए पनि मन्त्रीका धेरै आकांक्षी एवं मन्त्रालय बाँडफाँटका कारण सरकारले अझै पूर्णता पाउन सकेको छैन । आज मन्त्रिपरिषद् विस्तारबारे प्रधानमन्त्री शेरबहादुर...
मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे देउवा, प्रचण्ड र नेपालबीच छलफल
नेपाल फ्ल्यास
भदौ १३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबिच मन्त्रिपरिषद् बिस्तार गर्ने विषयमा छलफल छ। आइतबार बिहान भएको भेटवार्ता मन्त्रिपरिषद्लाई पूर्णता दिनेमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री देउवाले डेढ महिना...
साउन ३ गते संसद अधिवेशन आह्वान गर्न मन्त्रिपरिषद्को सिफारिस
नेपाल फ्ल्यास
असार ३१, २०७८
सरकारले आगामी साउन ३ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन बोलाउन सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले साउन ३ गते बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हाे । सर्वोच्च अदालतले...
गृहमा खाँडसहित चार मन्त्रीले लिए शपथ
नेपाल फ्ल्यास
असार २९, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले आजै चार जनालाई मन्त्री बनाएका छन् । कांग्रेसका बालकृष्ण खाँडले गृहमन्त्रालय पाएका छन् भने कानुन मन्त्रालयमा ज्ञानेन्द्रबहादुर कार्की आएका छन् । माओवादी केन्द्रले सरकारमा दुई जनालाई पठाएको छ ।जनार्दन शर्माले अर्थ मन्त्रालयको जिम्मेवारी पाउँदापम्फा भुसाललाई उर्जा मन्त्री...
'अयोग्य' महासेठले मारे छलाङ ! परिवारवादको विरोध गर्ने दम्पतीको आलोपालो
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं । २०५६ सालको संसदीय निर्वाचनमा धनुषा क्षेत्र नम्बर ३ बाट उठेका थिए हालको एमालेका नेता रघुवीर महासेठ । त्यतिबेला उनको प्रमुख मुद्दा थियो परिवारवादको राजनीतिको विरोध । त्यो क्षेत्रमा राप्रपाले हेमबहादुर मल्ल 'शेरे धनुषा'लाई उम्मेदवार बनाएको थियो । भलै...
यस्तो छ प्रधानमन्त्रीद्वारा पुनर्गठित मन्त्रिपरिषद्
नेपाल फ्ल्यास
जेठ २१, २०७८
काठमाडौं ।पुनर्गठित मन्त्रिपरिषद्मा ३ उपप्रधानमन्त्रीबाहेक१२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहलाई आठ मन्त्री र दुई राज्यमन्त्री दिएर मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । पुनर्गठित...
ओलीले लिए प्रधानमन्त्रीको शपथ
नेपाल फ्ल्यास
बैशाख ३१, २०७८
काठमाडौं ।नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तेस्रो कार्यकालको पद तथा गोपनियताकोसपथ लिएका छन् । राष्ट्रपति भवनमा भएको समारोहमाराष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई पद तथा गोपनीयताको सपथ गराएकी हुन् । त्यसैगरी राष्ट्रपतिले उपप्रधानमन्त्रीमा ईश्वर पोखरेललाई पनि शपथ खुवाएकी छन् । त्यसैगरी...
प्रदेश-१ मुख्यमन्त्री राईंले विस्तार गरे मन्त्रिपरिषद्
नेपाल फ्ल्यास
चैत १३, २०७७
काठमाडौं । प्रदेश-१का मुख्यमन्त्री शेरधन राईंले आफ्नो मन्त्रिपरिषद बैठक विस्तार गरेका छन् । मुख्यमन्त्री राईंले शुक्रबारमाओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक आङबुहाङलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका हुन् । शुक्रबार मन्त्री बनेका आङबुहाङप्रचण्डमाधव समूहले ल्याएको अविश्वासको प्रस्तावमाहस्ताक्षरकर्ता पनि हुन्...
मन्त्रिपरिषद् बैठक बस्दै
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाइएकाे हाे । हिजो बस्नुपर्ने नियमित बैठक आजका लागि सरेको हो । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने बताइएको छ...
प्रजातन्त्र दिवसको अवसरमा पाँच सय ८० को कैद सजाय मिनाहा हुँदै
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं ।सरकारलेपाँच सय ८० कैदीको बाँकी कैद सजाय मिनाहा र १५ जनालाई आममाफी दिने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले७१ औँप्रजातन्त्र दिवसको अवसर पारेर उल्लेखितहरुलाई सजाय मिनाह र आममाफी दिने निर्णय गरेको हो । बैठकको निर्णयअनुसारअपराधमा दोषी ठहर भई...
माघ ३० गते सार्वजनिक बिदा
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकलेसोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।सरकारले यसअघि कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्तिलगायत चाँडपर्वको बिदा कटौती गरेको थियो । तर,...
‘स्थिर सरकार’को अस्थिरता, ३२ महिनामा ११ पटक मन्त्रिपरिषद् हेरफेर
श्यामसुन्दर पुडासैनी
असोज २९, २०७७
मन्त्रिपरिषद् पुनर्गठन समय रेखा २०७४ फागुन ३ गते गठन २०७४ फागुन १४ २०७४ चैत २ २०७५ जेठ १८ २०७५ साउन १८ २०७५ फागुन १६ २०७६ साउन १५ २०७६ मङ्सिर ४ २०७६ फागुन ५ २०७६ फागुन ८ २०७६ फागुन २१ २०७७...
मन्त्रिपरिषद् हेरफेर : प्रधानमन्त्रीको अधिकार कि सत्तासीन दलको ?
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । गत ४ मङ्सिरमा नेकपाका दुई अध्यक्षबिच लिखित सहमति भएर काम बाँडफाँड भयो । सरकार प्रधानमन्त्री ओलीको जिम्मा, पार्टी प्रचण्डको । अध्यक्ष ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष प्रचण्ड कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने ।...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय