मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मृत्युदण्ड
बंगलादेशमा पाँच जनालाई मृत्युदण्डको सजाय दिइने
नेपाल फ्ल्यास
फागुन ०४, २०७७
बंगलादेशको अदालतले पाँचजनालाई मृत्यूदण्डको सजायँ सुनाएको छ। ६ वर्षअघि अमेरिकाको नागरिकता भएका बंगलादेशी नागरिक अभिजीत रोयको हत्याको अभियोगमा बंगलादेशले उनीहरुलाईमृत्यूदण्डको सजायँ सुनाएको हो । एकजनालाई भने आजिवन कारावासको सजायँ सुनाएको छ। ब्लगको माध्यमबाट धार्मिक कट्टरपन्थीको बिरोध गरेकोमा अभिजीत र उनकी...
साउदी अरबमा ८५ प्रतिशतले घट्यो मृत्युदण्ड
नेपाल फ्ल्यास
माघ ०५, २०७७
सन् २०२० मा साउदी अरबमा मृत्युदण्डको सजायमा व्यापक कमी भएको साउदी अधिकारीले बताएका छन् ।एक निरपेक्ष राजतन्त्र रहेको यस खाडी राज्यमा लामो समयदेखि विश्वको उच्चतम मृत्युदण्डसम्बन्धी अपारदर्शी न्यायिक प्रणाली रहेको भनेर साउदी अरबको आलोचना हुनेगरेको छ । साउदी अरबको मानवअधिकार...
अमेरिकामा सात दशकपछि महिलालाई मृत्युदण्ड दिइयो
एजेन्सी
पुस २९, २०७७
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा झण्डै सात दशकपछि पहिलो पटक एकजना महिलालाई अमेरिकी संघीय कानुन बमोजिम मृत्युदण्ड दिइएको छ । एक गर्भवती आमालाई हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेकी ५२ वर्षीया लिसा मन्टगमेरीलाई घातक सूई लगाएर बुधबार मृत्युदण्ड दिइएको अमेरिकी न्याय...
इरानमा पत्रकारलाई मृत्युदण्ड
नेपाल फ्ल्यास
मंसिर २८, २०७७
इरान सरकारले एक पटक निर्वासनमा गएका पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ । अनलाइनबाट देशको आर्थिक स्थितिका बारेमा रुहोल्लाहले समाचार पोष्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरूभएका थिए । अल जजिराले सम्प्रेषण गरेको समाचार अनुसार इरानले सन् २०१९ मा...
चौतर्फी विरोधका बीच अमेरिकामा एकजनालाई मृत्युदण्ड
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
संयुक्तराज्य अमेरिकामा संघीय कानूनबमोजिम एक व्यक्तिलाई बिहीबार मृत्युदण्ड दिइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो कार्यकाल सकिनै लाग्दा संघीय कानुन बमोजिम मृत्युदण्ड दिएको भन्दै चौतर्फी विरोध पनि भएको छ । इन्डियाना राज्यको टेरी हट कारागारमा ४० वर्षीय अफ्रिकीअमेरिकी ब्रान्डोन...
६७ वर्षपछि अमेरिकामा महिलालाई मृत्युदण्ड, के गरेकी थिइन् अपराध ?
एजेन्सी
कात्तिक ०२, २०७७
अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ । अमेरिकी सरकारले सन् २००४ मा गरेको अपराधमा दोषी पाइएकी लिजा मोन्टगोमेरीलाई मृत्युदण्ड दिन लागेको हो । आगामी डिसेम्बर ८ मा लिजा मोन्टगोमेरीलाई घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सिएनएनले जनाएको...
बंगलादेशमा बलात्कारको ५ दोषीलाई मृत्युदण्डको फैसला
नेपाल फ्ल्यास
असोज २९, २०७७
काठमाडौं । बलात्कारको आरोपमा ५ जनालाईबंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ । सन् २०१२ मा १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार को घटनाका दोषी ५ जनालाई बिहीबार मृत्यु दण्डको फैसला सुनाइएको हो । समाचार संस्था एएफपीका अनुसार पीडित बालिकाको केटा...
अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्डसम्बन्धी संघीय कानून सदर
नेपाल फ्ल्यास
असार ३०, २०७७
संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्डसम्बन्धी संघीय कानून लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानून कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई उल्ट्याउँदै सर्वोच्चले नयाँ आदेश दिएको हो । ट्रम्प प्रशासनको अनुरोधमा विवादास्पद संघीय मृत्युदण्ड सम्बन्धी कानूनपुनः...
संस्थापक राष्ट्रपतिको हत्या अभियोग लागेका सैन्य अधिकारीलाई फाँसी
एजेन्सी
चैत ३०, २०७६
बिबिसी । बंगलादेशका स्वतन्त्रता नायकको सन् १९७५ मा गरिएको हत्यामा दोषी सावित भएका पूर्व सैन्य अधिकारी अब्दुल मजिदलाई मृत्युदण्ड दिइएको छ। अब्दुल मजिदले राष्ट्रपति समक्ष जीवनरक्षाका लागि गरेको अपिल अस्वीकृत भएपछि मजिदलाई राजधानी ढाकामा शनिवार फाँसी दिइएको बताइएको छ। उनलाई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय