मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#युरोकप फुटबल
युरोकपमा डेनमार्कको फराकिलो जित, इटाली पनि क्वाटरफाइनलमा
नेपाल फ्ल्यास
असार १३, २०७८
डेनमार्क र इटाली युरोकप फुटबलको क्वाटरफाइनल प्रवेश गरेका छन् । नेपाली समयअनुसार शनिबार राति पौनै १० बजे भएको भिडन्तमा डेनमार्कले वेल्सलाई ४-० ले स्तब्ध बनाएको हो । आइतबार बिहान पौने १ बजे भएको अर्को खेलमा इटालीले अस्ट्रियालाई २-१ ले हराएको...
युरोकपको नकआउट चरण आजदेखि, वेल्स र डेनमार्क भिड्ने (खेलतालिकासहित)
नेपाल फ्ल्यास
असार १२, २०७८
युरो कप फुटबलमा आजदेखि नकआउट चरणका खेल हुँदै छन् । १६ टिम रहको यो चरणमा ८ प्रतिस्पर्धा हुने छन्। पहिलो खेलमा राति पौने १० बजे वेल्स र डेनमार्कले नेदरल्यान्ड्समा हुनेछ । समूह 'ए' को दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा...
युरोकपमा अबको प्रतिस्पर्धा कसको कोसँग ? (तालिकासहित)
नेपाल फ्ल्यास
असार १०, २०७८
समूह चरणको खेल सकिएर युरोकप फुटबलको अघिल्लो चरणका लागि १६ टिम छानिएका छन् । ८ टिमले बिदाइ पाएका छन् । अबका खेल नकआउट अर्थात् हार्ने टिम बाहिरिने नियमअनुसार हुनेछ । नकआउटमा प्रवेश गरेका टिमको भिडन्त अब कसको कोसँग हुनेछ ।...
युरोकपको समूह चरणको खेल समाप्त, को को पुगे नकआउटमा ! (अंकतालिकासहित)
नेपाल फ्ल्यास
असार १०, २०७८
युरोकपको अघिल्लो चरणका लागि १६ टिम छानिएका छन् । ८ टिमले बिदाइ पाएका छन् । ६ टिम रहेको समूहचरणको खेलमा आआफ्नो समूहको पुछारमा परेपछि टर्की, रसिया, नर्थ म्यासेडोनिया, स्कटल्यान्ड, पोल्यान्ड र हंगेरी बाहिरिएका छन् । त्यसबाहेक तेस्रो स्थानमा आएका ६...
युरोकप : पोर्चुगल, स्विडेन र स्पेन नकआउट चरणमा
नेपाल फ्ल्यास
असार १०, २०७८
युरोकपको नकआउट चरणमा समाप्त भएका छन् । गएरातिको खेलबाट स्विडेन, स्पेन र पोर्चुगलले अन्तिम १६ मा स्थान बनाएका छन् । गएरातिको समूह ई को खेलमा युरोकपको स्लोभाकियालाई भारी अन्तरले हराउँदै स्पेन उपविजेताको समूहमा अघिल्लो चरण प्रवेश गर्यो । स्पेनले स्लोभाकियाको...
यस्तो छ युरोकप फुटबलको पछिल्लो अंकतालिका
नेपाल फ्ल्यास
असार ०९, २०७८
२४ टिम रहेको युरोकप फुटबलमा ११ टिम नकआउट चरणमा प्रवेश गरिसकेका छन् । समूह ई र एफको बुधबार राति हुने खेलपछि दुई टिम समूह विजेता वा उपविजेता बनेर थपिने छन् । तेस्रो स्थानमा आएका टिममध्ये स्कोरका आधारमा चार टिमले सुपर...
युरोकप फुटबल : इङ्ल्याण्ड पुग्यो नकआउटमा
नेपाल फ्ल्यास
असार ०९, २०७८
एजेन्सी । गए राति सम्पन्न भएको युरोकप फुटबल खेलमा इङ्ल्याण्ड समूह डी को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । सो खेल समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १० गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्ड समूह विजेता बनेको हो ।...
युरोकप फुटबलमा कसको अंक कति ?
नेपाल फ्ल्यास
असार ०८, २०७८
युरोकपमा पहिलो चरणमा२४टिम छन्म । त्यसमध्ये१६ टिमले मात्र अघिल्लो यात्रा तय गर्ने छन् । ८वटा पहिलो चरणबाटै घर फर्कने छन् । ६ समूहबाट शीर्ष दुई-दुई टिम सोझै नकआउट चरणमा प्रवेश गर्ने छन् । चार टिम रहेको समूहको चौथो अर्थात् पुछारमा...
युरोकप : बेल्जियमले फिनल्यान्डलाईलाई हरायो, रुसलाई ४-१ ले पराजित गर्दै डेनमार्क अन्तिम १६ मा
नेपाल फ्ल्यास
असार ०८, २०७८
युरोकप फुटबलमा डेनमार्कले रुसलाई ४-१ ले हराएको छ । आफ्नो फराकिलो जित र अर्को खेलमा बेल्जियमले फिनल्यान्डलाई २-० ले हराएसँगै डेनमार्क अघिल्लोचरण प्रवेश गरेको छ । समूह 'बी'बाट बेल्जियम विजेता र डेनमार्क उपविजेताको रूपमा सुपर १६ मा प्रवेश गरेका हुन्...
यस्तो छ युरोकपको अंकतालिका
नेपाल फ्ल्यास
असार ०७, २०७८
युरोकप फुटबल २०२० को समूह चरणको खेला जारी रहँदा केही टिमले अघिल्लो चरणको यात्रा तय गरिसकेका छन् । ग्रुप ए बाट इटाली र वेल्स नकआउट चरणमा प्रवेश गरेका छन् ।ग्रुप बी बाट बेल्जियमले अघिल्लो चरणको यात्रा तय गर्दा सी मा...
इटाली र वेल्स युरोकपको नकआउट चरणमा, स्विजरल्यान्डको सम्भावना जीवितै
नेपाल फ्ल्यास
असार ०७, २०७८
काठमाडौं । युरोकपको समूह ए बाट इटाली र वेल्स नकआउट चरणमा प्रवेश गरेका छ । समूह ए मै रहेको स्विजरल्यान्डले टर्कीलाई ३-१ शून्यले हराएको थियो । तर पनि चार टिमको समूहको शीर्ष दुईमा नपरेपछि स्विजरल्यान्डको अगाडि पुग्न सम्भावना अरू समूहका...
युरोकपमा स्पेन र पोल्यान्ड बराबरीमा, जर्मनीद्वारा पोर्चुगल स्तब्ध
नेपाल फ्ल्यास
असार ०६, २०७८
युरोकपको गए रातिका खेलमा स्पेनले पोल्यान्डसँग १-१ गोलको बराबरीको नतिजा निकालेको छ । उता चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगल जर्मनीसँग ४-२ को हार सामना गर्न बाध्य भएका छन् । नेपाली समयअनुसार रातको पौने १ बजे भएको समूह 'ई'को खेलको...
युरोकप: हंगेरीसँग बराबरीमा रोकियो फ्रान्स
नेपाल फ्ल्यास
असार ०५, २०७८
फ्रान्स युरोकप २०२० को आजको खेलमा हंगेरीसँग बराबरीमा रोकिएको छ । हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले १-१ गोलको बराबरी चित्त बुझाउनु परेको हो । पहिलो हाफको इन्जरी समयमा हंगेरीसँग गोल खाएर दबाबमा परेको फ्रान्सले ६६औँ मिनेटमा गोल फर्कायो ।...
युरोकप : स्कटल्यान्डसँग बराबरीमा रोकियो इङ्ल्यान्ड
नेपाल फ्ल्यास
असार ०५, २०७८
युरोकप २०२० को समूह चरणको खेलमा इङ्ल्यान्ड र र स्कटल्यान्डले बराबरीमा रोकिएका छन्। गए राति भएको खेलमा इङ्ल्यान्डले बललाई अधिकतम नियन्त्रणमा राख्न सके पनि उ गोल गर्नबाट चुक्यो । स्कटल्यान्डको पनि गोलका प्रयास असफल भए । अन्ततः दुवै टिमबाट गोल...
बेल्जियमले डेनमार्कको चुनौती पन्छायो, अस्ट्रियाविरुद्ध नेदरल्यान्ड्सको सहज जित
नेपाल फ्ल्यास
असार ०४, २०७८
फिफा बरीयतामा पहिलो नम्बरमा रहेको बेल्जियमले डेनमार्कको चुनौतीलाई बिहीबार राति पन्छाएको छ । युरो कप फुटबल २०२० को समूह बी मा रहेको बेल्जियमले डेनमार्कलाई २-१ गोलले पाखा लगायो । लगातार दोस्रो जित हात पारेको बेल्जियम नकआउट चरणमा पुग्ने लगभग पक्का...
युरो कप : समूह चरणबाटै बाहिरियो टर्की, इटाली नकआउट चरणमा
नेपाल फ्ल्यास
असार ०३, २०७८
युरोकप २०२० को समूह चरणको बुधबार रातिको खेलमा टर्कीले वेल्सलाई २-० ले पाखा लगाएको छ । गएरातिकै अर्को खेलमा इटालीले स्विजरल्यान्डविरुद्ध ३-० को सहज जित हात पारेको छ । इटालीको जितमा मानुअल लोकातेलीले दुई गोल गरेका थिए । पहिलो गोल...
हंगेरीलाई ३–० गोलले हराउँदै पोर्चुगलको सहज जित
नेपाल फ्ल्यास
असार ०२, २०७८
एजेन्सी । यूईएफए युरोकप अन्तर्गतको गएराति सम्पन्न भएको फुटबल हंगेरीलाई ३० गोलले हराउँदै पोर्चुगलले सहज जित निकालेको छ । खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ । उक्त खेल फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न भएको हो । पोर्चुगलले घरेलु टोलीमाथि ३० को...
युरोकप फुटबल : फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो
नेपाल फ्ल्यास
असार ०२, २०७८
एजेन्सी । गएराति सम्पन्न भएको युरोकप फुटबल खेलमा फ्रान्सले जर्मनीलाई १० गोलले हराउँदै सहज जित हासील गरेको छ । उक्त खेलको २० औँ मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सले आत्माघाती गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए । सोही आत्माघाती गोल नै अन्तिममा...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय