मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राजीनामा
मधेस प्रदेश सरकारका दुईमन्त्रीको राजीनामा
नेपाल फ्ल्यास
साउन १५, २०८०
धनुषा । मधेस प्रदेश सरकारका दुई मन्त्रीले पदबाट आज राजीनामा दिएका छन् । प्रदेश सरकारका विनाविभागीय मन्त्री वसन्त कुशवाहा र विनाविभागीय राज्यमन्त्री सञ्जयकुमार यादवले मुख्यमन्त्री सरोजकुमार यादव समक्ष राजीनामा बुझाएका हुन् । उनिहरु दुवै जना जनमत पार्टीका तर्फबाट सरकारमा सहभागी...
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाको राजीनामा
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन्। उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएकोहो । नेकपा (एमाले)ले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजीनामा दिएको हो ।...
एमालेबाट निर्वाचित वडाध्यक्ष रिमालले दिए पार्टीबाट राजीनामा
नेपाल फ्ल्यास
कात्तिक १०, २०७८
नेताहरूले आफ्ना नजिकका कार्यकर्तालाई मात्र काखी च्याप्ने प्रवृत्ति रहेको भन्दै बेसीसहर नगरपालिका-६ का वडाध्यक्ष एवं एमाले जिल्ला कमिटी सदस्य भोजबहादुर रिमालले पार्टीबाट राजीनामा दिएका छन् । रिमालले मंगलबार विज्ञप्ति जारी गर्दै पार्टीभित्रको अन्तर्घातका कारण पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको बताएका...
बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश जबराको राजीनामा
नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८
नेपाल बार एसोसिएसनको सल्लाहकार समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेको छ । मंगलबार बसेको सल्लाहकार समितिको बैठकले न्यायालयको गरिमा जोगाउन नसकेको र न्याय सम्पादनमा आँच आएको भन्दै प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने निर्णय भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले जानकारी दिए...
वरिष्ठ अधिवक्ताहरूद्वारा प्रधानन्यायाधीश जबराको राजीनामा माग
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
वरिष्ठ अधिवक्ताहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गरेका छन् । वरिष्ठ अधिवक्ताहरू रमणकुमार श्रेष्ठ, कृष्णप्रसाद भण्डारी र सुरेन्द्रकुमार महतोले न्यायालयलाई यति धेरै विवादमा तान्ने काम गरेको उल्लेख गर्दै प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा दिनुपर्ने माग गरेका हुन । पूर्व महान्यायाधिवक्ता...
पूर्वन्यायाधीश फोरमले माग्यो प्रधानन्यायाधीशको राजीनामा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
पूर्वन्यायाधीश फोरम नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गरेको छ । प्रधानन्यायाधीश राणाको आचरण र व्यवहारमा गम्भीर शंका उत्पन्न भएको भन्दै फोरमले मार्गप्रशस्त गर्न सुझाएको छ । राजीनामा नदिएमा न्यायालयको गरिमा बचाउन महाभियोग लगाउन प्रतिनिधिसभालाई अपिलसमेत गरेको छ ।...
सर्वत्र आलोचना भएपछि उद्योगमन्त्री हमालले राजीनामा दिँदै
नेपाल फ्ल्यास
असोज २४, २०७८
सामाजिक सञ्जालदेखि पार्टी कार्यकर्तासम्म आलोचना भएपछि नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिन लागेका छन् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालप्रधानन्यायाधीशका चोलेन्द्र शमशेर राणाका जेठान पनि भएकालेप्रधानन्यायाधीशले मन्त्रिपरिषद्मा भाग खोजेको आरोपमा आलोचना भइरहेकाे हाे । तर...
लोसपाका केन्द्रीय सदस्य राजकुमार लेखीले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज १४, २०७८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का केन्द्रीय सदस्य राजकुमार लेखीले पार्टीको सबै पदबाट राजीनामा दिएका छन् । बिहीबार केन्द्रीय अध्यक्ष महन्थ ठाकुरलाई बुझाएको राजीनामा पत्रमा लेखीले उल्लेख गरेका छन्-'अब नयाँ राजनीतिक यात्राको थालनी गर्ने निर्णय गरेको हुँदा पार्टीको सबै पदबाट...
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज ०५, २०७८
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले राजीनामा दिएका छन्। असोज ८ गते स्वत: अवकाश हुन लागेका पोखरेलले तीन दिनअगाडि नै राजीनामा दिएका हुन्। २०७६ असार १३ गते पोखरेल महानिर्देशकमा नियुक्त भएका थिए ।
पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहद्वारा राजीनामा
नेपाल फ्ल्यास
असोज ०२, २०७८
पञ्जाबका मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले पदबाट राजीनामा दिएका छन्। उनले शनिबार राज्यपाल बीएल पुरोहितलाई राजीनामा पत्र बुझाएका हुन् । मुख्यमन्त्री सिंह र पञ्जाब कांग्रेसका अर्का नेता नवजोत सिंह सिद्दुबीच पञ्जाबमा शक्ति संघर्ष चल्दा पञ्जाब कांग्रेसमा लामो समयदेखि विवाद चर्किएको थियो...
सुदूरपश्चिमका दुई मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ २२, २०७८
सुदूरपश्चिम प्रदेश सरकारमा एमालेबाट सहभागी भएका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका हुन् । विगतमा माधव नेपाल समूहमा रहेका शाह...
नेप्सेका सीईओद्वारा राजीनामा
नेपाल फ्ल्यास
भदौ ०८, २०७८
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदले राजीनामा दिएका छन् । स सर्वोत्तम सिमेन्टको आईपीओ प्रकरणमा विवादमा मुछिएपछिसाउदले अर्थ मन्त्रालय पुगेर राजीनामा दिएका हुन्। सर्वोत्तम सिमेन्टले बुक विल्डिङमार्फत जारी गर्न लागेको आईपीओमा पहिल्यै शेयर किनेर बजार...
यौनजन्य हिंसा गरेको पुष्टि भएपछि न्युयोर्कका गभर्नरले दिए राजीनामा
एजेन्सी
साउन २६, २०७८
महिलाहरुलाई यौनजन्य हिंसा गरेको पुष्टि भएपछि अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राजीनामा दिएका छन् । विभिन्न ११ महिलालाई यौनजन्य हिंसा गरेको छानबिनबाट देखिएपछि उनलाई राजीनामा गर्न दबाब आएको थियो । सन २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर भएका उनी अमेरिकी...
एन्फाका प्रवक्ता किरण राईद्वारा राजीनामा
नेपाल फ्ल्यास
साउन १८, २०७८
अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले आफ्नो पदबाट राजीनामा दिएका छन् । पछिल्लो पटक वरिष्ठ उपाध्यक्ष र मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको लफडाको बीचमा एन्फाले संस्थागत निर्णय गर्न नसकेको भन्दै राजीनामा दिएका हुन । उनले प्रवक्ता पदबाट आइतबार नै...
सांसद अमरेश सिंहले देउवालाई बुझाए राजीनामा
नेपाल फ्ल्यास
साउन ०६, २०७८
नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली कांग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको...
सामाजिक दूरी कायम नगरेपछि बेलायती मन्त्रीद्वारा राजीनामा
नेपाल फ्ल्यास
असार १४, २०७८
बेलायतमा सामाजिक दूरीको नियम तोड्दै आफ्नी एक सहकर्मीलाई चुम्बन गरेको भन्ने समाचारपछि त्यहाँका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । द सन पत्रिकाले तीनजना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीचको चुम्बनको तस्बिर छापेपछि ह्यानककमाथि पद छाड्न दबाब बढेको...
नेपाल समूहका संसदले नेपाललाई बुझाए राजीनामा पत्र
नेपाल फ्ल्यास
बैशाख २६, २०७८
काठमाडौं ।नेकपा एमाले माधव नेपाल समूहका सांसदलेनेता नेपाललाई राजीनामा बुझाएका छन् । केपी ओली समूह नसच्चिए सामूहिक राजीनामा दिने चेतावनी दिँदै आएको समूहका नेताहरुले राजीनामा नेता नेपाललाई दिएका हुन्। नेताहरुको राजीनामा बोकेर सिंहदरबार पुगेका नेता नेपाल रएमाले संसदीय दलका उपनेता...
लुम्बिनी प्रदेश सांसद डाँगीले दिए पदबाट राजीनामा
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । बुधबार दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले संसद पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका छन् । उनले बुझाएको राजीनामा पत्रमार्फत्...
हाइटीको विदेशमन्त्री अन्तरिम प्रधानमन्त्रीमा नियुक्त
नेपाल फ्ल्यास
बैशाख ०२, २०७८
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेले बुधबार विदेशमन्त्री क्लाउड जोसेफलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । राष्ट्रपति मोइसेले प्रधानमन्त्री जोसेफ जौथेले दिएकाेराजीनामा स्वीकारपछि क्लाउडलाई नियुक्ति दिएका हुन् ।मोइसे ट्विटरमार्फत अव सार्वजनिक सुरक्षाको स्पष्ट समस्यालाई सम्बोधन गर्न सम्भव हुने र देशको राजनीतिक र...
महान्यायाधीवक्ता खरेलद्वारा राजीनामा
नेपाल फ्ल्यास
चैत ०६, २०७७
महान्यायाधीवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएका हुन् । राजीनामापछि राजनीतिमा आउने बुझिएकाे छ । स्राेतका अनुसार नेकपा एमालेकाे केन्द्रिय सदस्य भई झापाबाट खरेलले आगामी निर्वाचनका लागि तयारी गर्ने स्रोतले जनायो । मन्त्रिपरिषद्को सिफारिसमा उनलाई राष्ट्रपति...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय