मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राजीनामा
यौन प्रकरणका कारण भारतका एक मन्त्रीद्वारा राजीनामा
नेपाल फ्ल्यास
फागुन १९, २०७७
भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् । आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उनीबाध्य भएका हुन् । उनको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका छन् ।...
'महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा भनेर गलत प्रचार भयो'
नेपाल फ्ल्यास
फागुन ११, २०७७
महान्यायाधिवक्ता अग्नि खरेलले आफूले राजीनामा नदिएको बताएका छन् । विभिन्न सञ्चारमाध्यममा प्रतिनिधिसभा विघटनको मुद्दाको बहसका क्रममा सरकारको बचाऊ गर्न नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गरेपछि खरेलले राजीनामा दिएकाे भन्ने समाचारप्रति उनले दुश्रप्रचार गरिएकाे बताएका छन् । उनले...
जर्जियाका प्रधानमन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले बिहीबार वक्तव्य जारी गर्दै आफूप्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिएका हुन् । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ...
इटलीका प्रधानमन्त्री राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत
नेपाल फ्ल्यास
माघ १३, २०७७
इटलीका प्रधानमन्त्री जुसेप कोन्टेले मङ्गलबार राष्ट्रपति सर्जियो मातारेलालाई भेटी सरकार प्रमुखबाट राजीनामा दिने जानकारी गराएका छन् । सरकारद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्री कोन्टेले राजीनामा दिने इच्छा राष्ट्रपतिसँग प्रकट गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयबाट प्राप्त जानकारीमा प्रधानमन्त्रीले राजीनामाका लागि...
उद्योग वाणिज्य सजिव घिमिरेद्वारा राजीनामा
नेपाल फ्ल्यास
माघ ०१, २०७७
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले राजीनामा दिएका छन् । अनिवार्य अवकाशकाे अघि उनले राजीनामा दिएक हुन् । आउँदो माग ८ गते अनिवार्य अवकाशमा जान लागेका सचिव घिमिरेले राजीनामा दिएकाे मन्त्रालयले जनाएकाे छ । मन्त्रालयको उद्योगतर्फ सचिव रहेका...
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री बोहराद्वारा राजीनामा
नेपाल फ्ल्यास
पुस २२, २०७७
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले पदबाट राजीनामा दिएका छन् । नेकपा विभाजनको विवादबीच प्रचण्डनेपाल पक्षीय नेकपाको वर्चस्व रहेको प्रदेश सरकारबाट बोहराले राजीनामा दिएका हुन् ।बुधवार धनगढीमा पत्रकार सम्मेलन गर्दै मन्त्री बोहोराले राजीनामा दिएको जानकारी दिएका हुन्...
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्डमाधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । यसैबीच,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भएसँगै बागमती प्रदेश सरकारका तीनजना मन्त्रीले...
७ मन्त्रीले सामूहिक राजीनामा दिए
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । संसद विघटन भएसँगै त्यसकाे विरोधमा ७मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री विना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिएका हुन् ।...
प्रशिक्षक कालिनद्वारा राजीनामा
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योहान कालिनले राजिनामा दिएका छन । उनको सट्टा अखिल नेपाल फुटबल संघले बालगोपाल महर्जनलाई कार्यबाहक मुख्य प्रशिक्षक बनाएको छ । कोरोना भाइरसका महामारीका बीचमा स्विडेन फर्किएका कालिनले नोभेम्बर एक तारिखमाराजीनामा एन्फालाई दिएका थिए ।एन्फा...
अमेरिकी चुनावको अनुसन्धान गर्ने वरिष्ट अधिकारीद्वारा राजीनामा
नेपाल फ्ल्यास
कात्तिक २५, २०७७
अमेरिकी संघीय न्याय विभागका निर्देशक रिचार्ड पिल्जरले राजीनामा दिएका छन् ।महान्यायाधीवक्ता विलियम बारले विभागका केही प्रमुखहरुलाई मेमो पठाएर राष्ट्रपति चुनावमा धाँधली भए नभएको अनुसन्धान गर्न निर्देशन दिएपछि त्यसको विरोधमा पिल्जरले राजीनामा दिएका हुन् । पिल्जरले हाल महान्यायाधीवक्ताको कार्यालयमा चुनावसँग सम्बन्धित...
युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपतिद्धारा राजीनामा
नेपाल फ्ल्यास
कात्तिक २०, २०७७
युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिएकाे समाचार छ । उनीमाथि युद्ध अपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उनले आफ्नो पदबाट राजीनामा दिनुपर्ने माग पनि उठ्दै आएको थियो । हालैमात्र उनका विरुद्धमा हेगमा...
किर्गिजस्तानका राष्ट्रपतिद्वारा राजीनामा दिने घोषणा
नेपाल फ्ल्यास
असोज २९, २०७७
किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेकाे अनुमान गरिएको छ । राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेकाे छम सत्तामा रहिरहन चाहन्न...
लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा
नेपाल फ्ल्यास
असोज ११, २०७७
लेबनानका प्रधानमन्त्री मुस्तफा अदिबले राजीनामा दिएका छन् । सुधारवादी सोचका साथप्रधानमन्त्री बनेका मुस्तफाले आफ्नो प्रयास विफल भएपछि राजीनामा दिएकाे बताएका छन् । प्रधानमन्त्री अदिबले नयाँ सरकार गठन गर्न नसकेकोमा जनतासँग माफी माग्दै राजीनामा दिएका हुन्-म सरकार गठनको कामलाई निरन्तरता दिन...
अर्थमन्त्री डा. युवराज खतिवडाले दिए पदबाट राजीनामा
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । अर्थमन्त्री खतिवडाले शुक्रबारप्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएका हुन् । उनले प्रधानमन्त्री समक्ष राजीनामा दिनुअघिअर्थ मन्त्रालयमा बिदाइकार्यक्रम गरिएको थियो । बिदाइ कार्यक्रममा सहभागी भएका उनलेवित्तीय संघीयता कार्यान्वयनको चूनौतीपूर्ण अवस्थामा...
राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार जारी न्त्रिपरिषद् बैठकमा उनले उनले यस्तो घोषणा गरेका हुन् ।बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा लैजाने घोषणा...
राजीनामापछि पनि जापानी प्रधानमन्त्रीको झन् धेरै चर्चा किन ?
नेपाल फ्ल्यास
भदौ १३, २०७७
जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्यका कारण राजीनामा दिए । उनी लामो समयदेखि आन्द्राको समस्याबाट पीडित छन् । अहिले उनको अवस्था झन् बिग्रिएको अनुमान गरिएको छ । आफ्नो अस्वस्थताका कारण निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न...
टिकटकका कार्यकारी प्रमुख मायरले दिए राजीनामा
नेपाल फ्ल्यास
भदौ ११, २०७७
टिकटकका कार्यकारी प्रमुख केभिन मायरले पदबाट राजीनामा दिएका छन् । लोकप्रिय चिनियाँ भिडियो सेयरिङ एप्लिकेसन टिकटकका कार्यकारी प्रमुख मायरले राजीनामा दिएका हुन् । उनी केही महिना मात्र सो पदमा नियुक्त भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको संस्थापक कम्पनी...
चुनावको मुखमा ट्रम्पकी वरिष्ठ सल्लाहकारद्वारा राजीनामा
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी वरिष्ठ सल्लाहकार केलियन कनवेले राजीनामा दिएकी छन् । ५३ वर्षीया कनवेले राष्ट्रपतिको चुनाव नजिकिँदै गएका बेला एक वक्तव्य जारी गर्दै अर्को सातादेखि लागूहुनेगरी आफूले राजीनामा दिएको जानकारी दिइन् । रिपब्लिकन पार्टीकी महत्वपूर्ण रणनीतिकार र चुनावी विश्लेषक...
अस्ट्रेलियाका अर्थमन्त्रीद्धारा राजीनामा
नेपाल फ्ल्यास
असार २१, २०७७
विश्व । अस्ट्रेलियाका अर्थमन्त्री म्याथिअस कोम्रयानले सन् २०२० को अन्त्यसँगै राजनीतिक जीवनबाट विश्राम लिनेघोषणा गरेका छन् । कोम्र्यान सत्ताधारी गठबन्धनका एक वरिष्ठ व्यक्तित्व हुन । उनले राजनीतिलाई आफ्नो जीवनको सबैभन्दा ठूलो अवसर बताएका छन् । सन् २००७ मा पश्चिमी अस्ट्रेलियाको...
मन्त्री त्रिपाठीले राजीनामा नदिए नगरपालिकाका काम ठप्प पार्ने चेतावनी
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको राजीनामा माग भएको छ । रौतहटको देवाही गोनाही नगरपालिकाका जनप्रतिनिधिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदेयश त्रिपाठीको राजीनामा माग गरेका हुन् । तीन महिनाभित्रमा पाँचजना प्रशासकीय अधिकृत परिवर्तन गरी नगरपालिकाको कामकाज अस्तव्यस्त बनाएकाले...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय