मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्र बैंक
छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
कात्तिक २२, २०७८
नेपाल राष्ट्र बैंकले छ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले ९१ दिन अवधिको १० करोड र १८२ दिन अवधिको छ अर्ब गरी कूलछ अर्ब १० करोडकोट्रेजरीबिल आज बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका...
१० अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
नेपाल राष्ट्र बैंकले भोलि अर्थात् कात्तिक ४ गते १० अर्ब बराबरको सात दिन अवधिको रिपो जारी गर्ने भएको छ । केही समय अघिदेखि बैंकिङ प्रणालीमा तरलता व्यवस्थापनमा समस्या देखिँदा राष्ट्र बैंकले प्रणालीमा तरलता प्रवाह गर्न रिपो जारी गर्न लागेको हो...
क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी : राष्ट्र बैंक
नेपाल फ्ल्यास
भदौ २४, २०७८
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी रहेको ठहर गर्दै आमनागरिकलाई कारोबार नगर्न नगराउन आग्रह गरेको छ । पछिल्लो समय क्रिप्टोकरेन्सीमार्फत धेरै नेपाली नागरिक ठगिएको सूचना आएको भन्दै माइनिङ नगर्न नगराउन केन्द्रीय बैंकले आग्रह गरेको हो । राष्ट्र बैंकले बिहीबार सूचना...
महामारीको समयमा बैंकहरूले जरिवाना लिन नपाउने
नेपाल फ्ल्यास
जेठ ११, २०७८
काठमाडौं । कोरोनाका कारण समयमै ऋण तिर्न नसक्नेहरूलाई खुसीको खबर ! नेपाल राष्ट्र बैंकलेऋण तिर्ने भाका नाघेका ऋणीलाई दबाब नदिन तथा जरिवानासमेत नगर्न बैंकहरूलाई निर्देशन दिएको हो । राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा महामारीको बेलामा कुनै पनि ऋणीलाई ऋण...
राष्ट्र बैंकद्वारा गुनासो सुन्न अनलाइन पोर्टलको सुरुआत
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
नेपाल राष्ट्र बैंकले वित्तीय मध्यस्थता सेवा प्रदान गर्ने/गराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्थाएजेन्टले ग्राहकसँग निष्पक्ष, विश्वसनीय र पारदर्शी ढङ्गबाट...
दैनिक २० केजीसम्म सुन आयात गर्न राष्ट्र बैंकको अनुमति
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं । राष्ट्र बैंकलेसुन आयातको सीमा बढाएको छ । व्यवसायीहरुले सुनको आयात बढाउन माग गरेपछि सुनको आयत बढाएको हो । केन्द्रीय बैंकले बिहीबार एक परिपत्र जारी गरी सुन आयातको सीमालाई बढाएर दैनिक २० केजी आयात गर्न पाउने व्यवस्था गरेको छ...
राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने
नेपाल फ्ल्यास
चैत १०, २०७७
नेपाल राष्ट्र बैंकले तीन अर्ब ४५ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ । बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई...
शनिबार पनि बैंक खोल्न राष्ट्र बैंकको निर्देशन
नेपाल फ्ल्यास
पुस २४, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (शनिबार) पनि बैंक खुला राख्न निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि भोलि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । राष्ट्र बैंकको...
राष्ट्र बैंकले बोलकबोलबाट ५० अर्ब निक्षेप सङ्कलन गर्ने
नेपाल फ्ल्यास
मंसिर १७, २०७७
काठमाडौैं ।नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट सङ्कलन गर्ने भएको छ । बुधबार केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट सङ्कलन गर्न लागेको जनाएको छ । ब्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण हुनेछ । केन्द्रीय बैंकले...
भोलि १७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको...
सोमबार १८ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बिक्री हुने
नेपाल फ्ल्यास
असोज २५, २०७७
नेपाल राष्ट्र बैंकले सोमबार१८ अर्ब २५ करोड रुपैयाँबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये तीन अर्बको ट्रेजरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको...
तीस अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक
नेपाल फ्ल्यास
चैत २५, २०७६
काठमाअडौं । नेपाल राष्ट्र बैंकले यही चैत २७ गते३० अर्ब बराबरको विकास ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले बोलकबोलमार्फत विकास ऋणपत्र २०८१ घ बिक्री गर्न लागेको हो । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था,...
कोरोना भाइरसका कारण बैंकहरु बन्द नहुने
नेपाल फ्ल्यास
चैत ०९, २०७६
काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना भइरसको असरका कारण बैंकहरू बन्द नहुने जनाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सर्कुलर जारी गर्दै नेपाल सरकारबाट आवश्यक सेवाभन्दा अन्य सेवा मात्र बन्द गर्ने निर्णय भएकाले क, ख, ग र घ बर्गका सबै...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय