मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#राष्ट्रपति विद्यादेवी भण्डारी
राष्ट्रपतिको सवारी हुँदा पैदल हिँड्न पनि अवरोध, प्रहरीले पिट्यो डाक्टर
नेपाल फ्ल्यास
माघ २७, २०७९
राष्ट्रपतिको सवारीको बेलामा सवारी साधन आवागमनमा रोक लगाइनु त सामान्य नै भइसक्यो । तर अब त पैदल आवतजावतमा पनि प्रहरीले निषेध गर्न थालेको छ । शुक्रवार राष्ट्रपतिको सवारीको बेलामा पैदल हिँड्दा एक जना चिकित्सक पिटिएका छन् । राष्ट्रपतिकाे सवारीका क्रममा...
राष्ट्रपति भण्डारी आज रुपन्देहीको भ्रमणमा
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
काठमाडौं । आज राष्ट्रपति विद्यादेवी भण्डारी विभिन्न धार्मिक कार्यक्रम तथा भ्रमणमा रुपन्देही जाने भएकी छन् । बिहान करिब १० बजेको समयमा रुपन्देही पुग्ने कार्यक्रम रहेको राष्ट्रपतिका संचारविज्ञ टिका ढकालले बताए । उनका अनुसार लुम्बिनी क्षेत्रभित्र अवस्थित नेपाल मण्डलमा आयोजना हुने...
किन गरिन् राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपतिको यति धेरै चर्चा ?
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा मित्रराष्ट्र चीनले शासकीय प्रबन्ध र अर्थतन्त्रमा हासिल गरेको अभूतपूर्व सफलता आजको विश्वमा आम चासो, चिन्तन र जिज्ञासाको विषय बन्न पुगेको बताएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सबहीबार आयोजित सी चिनफिङ,...
राष्ट्रपति भण्डारीद्वारा ९०३ जनालाई विभूषण प्रदान
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ९०३ जनालाई विभिन्न विभूषण, अलङ्कार र पदक प्रदान गरेकी छन् । नेपालको संविधानको धारा २७७ को उपधारा ९१० बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गरेकी हुन् ।...
राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन राष्ट्रपति भण्डारीको आह्वान
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सामेल हुन आग्रह गरेकी छन् । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले लामो संक्रमणकाल र द्वन्द्वलाई समाप्त पार्न सफल राजनीतिक दललाई संविधानप्रदत्त...
बालप्रतिभालाई भविष्यको जिम्मेवार नागरिक बनाउनुपर्छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
भदौ २९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस, २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा...
महिलाविरुद्धका विभेद र असमानताको अन्त्य हुनुपर्छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
भदौ २४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन् । हरितालिका तीज २०७८ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेलीमाइती, साथीसङ्गी, परिवार एवं आफन्तजनबीचको...
पर्वले बहुजातीय र बहुभाषिक समाजलाई एकता बनाउँछ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
भदौ १४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भगवान् श्रीकृष्ण जन्मिएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज एक शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू...
बाघको संरक्षण गर्न अत्यावश्यक छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
साउन १४, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन् । विश्व बाघ दिवसको अवसरमा आज (बिहीबार) शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म...
सुदृढ एकताले राष्ट्रिय भावनालाई अझै बलियो बनाउँछ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
साउन ०६, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझै बलियो बनाउन योगदान गर्ने विश्वास लिएकी छन् । मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुसलमानमा सुख,...
बाढी पीडितको राहत र उद्धारमा विशेष ध्यान दिन राष्ट्रपति भण्डारीको आग्रह
नेपाल फ्ल्यास
असार ०५, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउन आग्रह गरेकी छन् । मनसुनको सुरुवातसँगै भएको वर्षाका कारण...
शितल निवास पुगेर प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीलाई भेटे
नेपाल फ्ल्यास
जेठ २७, २०७८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवास पुगेर भेटवार्ता गरेका छन् । बुधबार राति भएको उक्त भेटमा करिव साढे दुई घण्टा प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको स्रोतले जनाएको छ । साढे सात बजेशीतलनिवास प्रवेश गरेका...
सबैलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ २२, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) को आजको दिन नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन् । आजको दिनलाई सबैले आफू वरिपरि रहेको वातावरण...
नेता थापाको निधनले युवा राजनीतिमा ठूलो क्षति : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ १९, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले युवा राजनीतिकर्मी एवं विवेकशील साझा पार्टीका संस्थापक संयोजक उज्ज्वल थापाको निधनमा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार बेलुका ट्वीट गर्दै दिवङ्गत थापाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना पनि व्यक्त गरेकी हुन् ।...
कोरोनाको खोप सहयोग गर्न राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति वाइडेनलाई पत्र
नेपाल फ्ल्यास
जेठ १६, २०७८
वाशिङ्टन । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाको लागि नेपालका राजदूत डा. युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन...
विश्वको शान्तिका प्रकाश बुद्धको जन्मभूमि नेपाल हुनुमा गौरव छ : राष्ट्रपति भण्डारी
नेपाल फ्ल्यास
जेठ १२, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वशान्तिका अग्रदूत गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशका बौद्धधर्मावलम्बी, शान्ति र अहिंसाप्रेमी सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् । विश्वको शान्तिका प्रकाशका रूपमा उच्च...
राष्ट्रपति भण्डारीले गरिन् सेतो मच्छेन्द्रनाथको दर्शन
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको रथमा दर्शन गरी प्रसाद ग्रहण गरेकी छन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशाला परिसरबाट वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याइन्छ । रथ तानेर असनमा ल्याएको...
‘नयाँ नक्सा र शान्तिवार्ता वर्ष २०७७ को महत्वपूर्ण सफलता’
नेपाल फ्ल्यास
बैशाख ०१, २०७८
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वर्ष २०७७ राजनीतिक, सामाजिक र आर्थिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको बताएकी छन् । आज नयाँ वर्ष २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको...
वायु प्रदूषण बढेकोमा राष्ट्रपति भण्डारीको चिन्ता
नेपाल फ्ल्यास
चैत २७, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गर्दै वायु प्रदूषण न्यूनीकरणका लागि सबै तहका जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीलाई आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले सामाजिक सञ्जाल ट्वीटरमार्फत आज उक्त आग्रह गरेकी हुन् । उनले जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित...
राष्ट्रपतिद्वारा इतिहासकार पन्तको पुस्तकालय अवलोकन
नेपाल फ्ल्यास
चैत २२, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार वडा नं १५ डल्लु आवासस्थित इतिहासकार महेशराज पन्तको निवासमा रहेको पुस्तकालयको अवलोकन गरेकी छन् । नेपालको इतिहास र संस्कृत विद्याको खोजी गर्ने संस्था संशोधन मण्डल रहेको पन्तको निवासमा विसं १८४५ देखिका लालमोहर, मल्ल राजाका...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय