मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रुस
दुई अमेरिकी कुटनीतिज्ञलाई रुसद्वारा निष्कासन
नेपाल फ्ल्यास
भदौ २९, २०८०
रुसले दुई जना अमेरिकी कुटनीतिज्ञलाई निष्कासन गरेको छ । उनीहरुलाई सात दिनभित्र रुस छोड्न समेत आदेश दिइएको छ । उनीहरुलाई अवैध गतिविधिमा संलग्न रहेको भन्दै निष्कासन गरिएको रुसले जनाएको छ । मस्कोमा रहेको अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी...
रुसको डागेस्तानमा पेट्रोल पम्पमा विस्फोट कम्तीमा १२ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
साउन ३०, २०८०
रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् । रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा बालबालिका समेत रहेका छन् । २५ जनाभन्दा धेरैले ज्यान गुमाएको हुन...
पुटिनले भने- पुल विस्फोटको बदला !
नेपाल फ्ल्यास
असोज २५, २०७९
युक्रेनका राजधानी किभमा क्षेप्यास्त्र प्रहारसहितको बमबारीमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। कयौँ घाइते भएका अधिकारीहरूले बताएका छन् । किभका तारास शेभचेन्को पार्क, विश्वविद्यालय भवन र बालबालिकाको खेल मैदान क्षेत्रमा सोमबार बमबारी भएको बीबीसीले जनाएको छ । रुसका राष्ट्रपति भ्लाडिमिर...
नेटो र रुसको द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध: बाइडेन
नेपाल फ्ल्यास
फागुन २८, २०७८
अमेरिकी राष्ट्रपति जोन बाइडेनले युक्रेनमा रुसविरुद्ध अमेरिकाले प्रत्यक्ष ढंगले हस्तक्षेप नगर्ने बताएका छन् । युक्रेनमा हामीले रुसविरुद्ध लडाइँ गर्नेछैनौँ । नेटो र रुसको प्रत्यक्ष द्वन्द्वको अर्थ तेस्रो विश्वयुद्ध हो । यसलाई हामीले रोक्ने प्रयास गर्नुपर्छ, बाइडेनले भने । यसअघि रुसमाथि...
रुसमा विमान दुर्घटना, १६ जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज २४, २०७८
काठमाडौं । रुसको टाटरस्तानमा आइतबार एल४१० विमान दुर्घटना भएको स्पुतनिक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरूलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको...
अमेरिकाले लगायो रुसलाई प्रतिबन्ध
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
अमेरिकाले रुसविरुद्ध प्रतिबन्ध लगाएको छ।लामो समयदेखि दुई देशबीचको सम्बन्धमा रहेको चिसोपनको असरस्वरुप अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाले रुसी अधिकारीहरुलाई निष्कासित गर्दै रुसका कम्पनीहरुलाई समेत प्रतिबन्ध लगाएको छ । उसले सर्वभौम ऋण बजारमा रुसी बैंकको ऋणपत्रसमेत खरिदबिक्री नगर्ने गरी...
रुसमा बन्यो पैसाको सिंहासन
नेपाल फ्ल्यास
फागुन १९, २०७७
रूसको राजधानी मस्कोको एक आर्ट म्युजियममाएक लाखभन्दा डलर प्रयोग गरी २.५ इन्च बुलेटप्रूफ ग्लासको सिंहासन बनाइएको छ । सिंहासनमा बस्नका लागि मानिसहरूलाई २९ नोभेम्बरदेखि खुला गरिएको सञ्चार माध्यमले जनाएको छ ।यस सिंहासनको नाम एक्स् १० मनी थ्रोन राखिएको छ ।...
रूसले तीन देशका कुटनीतिज्ञलाई गर्यो देशनिकाला
नेपाल फ्ल्यास
माघ २४, २०७७
एजेन्सी ।एलेक्सी नाभेल्नीको समर्थनमा निस्किएको जुलुसमा सहभागी भएको आरोपमा रूसले जर्मनी, स्वीडेन र पोल्याण्डका तीन कुटनीतिकलाई देश निकाला गरेको छ । दुई साताअघि रूस प्रहरीले पक्राउ गरी हिरासतमा राखेको नाभेल्नीको समर्थनमा भइरहेका प्रदर्शनमा कुटनीतिज्ञहरू पनि सहभागी भएपछि देश निकाला गरेको...
नेपाललाई कोरोनाविरुद्धको खोप दिन रुस तयार
एजेन्सी
पुस २९, २०७७
रुसले नेपाललाई कोरोना भाइरसविरुद्धको खोप दुई करोड ५० लाख डोज उपलब्ध गराउने बताएको छ। समाचार संस्था रोयटर्सले रुसको सरकारी समाचार एजेन्सी आरआइए न्युजलाई उदृत गर्दै समाचार प्रकाशित गरेको छ । आरआइएले रुसको विदेश मन्त्रालयका अनुसार स्पुतनिक भी खोप नेपाललाई सकेसम्म...
चीन र अरू मुलुकले रसियाली संयुक्त सैन्य अभ्यासमा भाग लिने
नेपाल फ्ल्यास
भदौ २५, २०७७
रुसको दक्षिणी क्षेत्रमा यसै महिना आयोजना हुन लागेको सैन्य अभ्यासमा चिनियाँ र रुसी सेनाले भाग लिने भएका छन् । यस सैन्य अभ्यासमा आर्मेनिया, बेलारुस, इरान, म्यान्मार, पाकिस्तान र अरु मुलुकका सेनाले भाग लिने चिनियाँ रक्षामन्त्रालयले बिहीबार जनाएको छ । ककेसस...
रूसले ७५ औँ विजय दिवस कोरोना अन्त्यपछि मनाउने
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
रूसले ७५ औँ विजय दिवस कोभिड१९ को अन्त्यपछि शानदाररूपमा विशेष उत्सवका साथ मनाउने रूसी राष्ट्रपतिले शनिबार बताए । राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भने, कोभिड१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि व्यापक...
रुसका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
बैशाख १९, २०७७
रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई काेभिड १९ सङ्क्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको छ । यो समाचार तयार पार्दासम्म रुसमा एक लाख ६ हजार ४९८ जनामा संक्रमणको पुष्टि भएको छ भने एक हजार ७३...
रुसी राष्ट्रपति पुटिनको कार्यकाल १२ वर्ष थप्ने प्रस्ताव संसदद्वारा पारित
नेपाल फ्ल्यास
फागुन २८, २०७६
राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यकाल १२ वर्ष लम्ब्याउने प्रस्ताव रुसी संसदले पारित गरेको छ । यो प्रस्ताव अब जनमत संग्रहमा जाने छ । त्यहाँ बहुमत पाएमा पुटिन सन् २०२४ पछि थप १२ वर्ष राष्ट्रपति हुने छन् । जनमत संग्रह आगामी अप्रिल...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय