मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रोनाल्डो
रोनाल्डोको सानदार प्रदर्शन: अल नासरको जित
नेपाल फ्ल्यास
साउन २८, २०८०
काठमाडौं । कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलको सहायतामा अल नासरले अरब क्लब च्याम्पियन्स कप २०२३ को उपाधी उचालेको छ । फाइनलमा अल नासरले अल हिलाललाई २१ गोलअन्तरले पराजित गरेको छ । नासरका लागी दुवै गोल रोनाल्डोले गरेका थिए । किङ...
रोनाल्डोको पोस्टले इन्स्टाग्रामको कीर्तिमान भंग
नेपाल फ्ल्यास
भदौ १४, २०७८
एजेन्सी । पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोले फुटबलको मैदान मात्र होइन, सामाजिक सञ्जालमा पनि कीर्तिमान भंग गरिरहेका छन् । म्यान्चेस्टर युनाइटेडले उनी क्लबमा फर्किएको घोषणा गरेको पोस्टले समाचार तयार पार्दासम्म १ करोड २९ लाख बढी लाइक पाइसकेको छ । योसँगै म्यान्चेस्टर...
युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति रोनाल्डोको आपत्ति
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
एजेन्सी ।क्रिस्टियानो रोनाल्डोले युभेन्टस छाडेर जाने मिडिया रिपोर्टप्रति आपत्ति जनाएका छन् । यद्यपि, सामाजिक सञ्जालमा एक पोष्ट लेख्दै उनले न त युभेन्टसमा आफ्नो भविष्यप्रति प्रतिबद्धता जाहेर गरेका छैनन् न त क्लब छाडेर जाने सम्भावनालाई नकारेका नै छन् । रियल म्याड्रिड,...
रोनाल्डो युभेन्टसमा थप एक वर्ष रहने
नेपाल फ्ल्यास
असार २२, २०७८
स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले युभेन्टससँग थप सम्झौता गर्ने भएकाे छ ।रोनाल्डोले युभेन्टससँग थप एक वर्षको नयाँ सम्झौता गर्ने बताइएको हाे । ३६ वर्षे रोनाल्डो यसअघि म्यानचेस्टर युनाइटेड वा स्पोर्टिङ सिपी फर्किने भन्ने चर्चा थियो । तर पछिल्लो पटक उनी सन्...
युभेन्ट्सकाे जितसँगै रोनाल्डो कीर्तिमानी रेकर्डनजिक
नेपाल फ्ल्यास
पुस २८, २०७७
एजेन्सी । इटालियन सिरी ए लिग फुटबलमा युभेन्ट्सले उपाधि होडमा रहेको सासुओलोलाई हराएको खेलमा क्रिस्टियानो रोनाल्डोले जोसेफ बिकानको रेकर्डसँग बराबरी गरेका छन् । आइतबार राति भएको १६औं साताको खेलमा युभेन्ट्सले १० खेलाडीमा सीमित सासुओलोमाथि ३१ को जित निकाल्न सफल भएको...
रोनाल्डोको सपना विश्वकप जित्ने
नेपाल फ्ल्यास
पुस १६, २०७७
युभेन्टस तथा पोर्चुगलका खेलाडी क्रिष्टियानो रोनाल्डोले आफू अझै धेरै वर्ष फुटबल खेल्नेमा आशावादी रहेको बताएका छन् । विश्वकप फुटबलको उपाधि जित्ने सपना जीवितै रहेको र त्यो आउँदा वर्षमा पूरा हुनेमा पनि आफू सकारात्मक रहेको उनले बताएका छन् । पाँचपटकका बालोन...
रोनाल्डोले जिते ‘गोल्डेन फुट अवार्ड २०२०’
नेपाल फ्ल्यास
पुस ०७, २०७७
पोर्चुगिज फरवार्ड क्रिस्टियानोले सन् २०२० को गोल्डेन फुट अवार्ड जितेका छन् । यसँगै रोनाल्डो यो अवार्ड हात पार्ने पहिलो पोर्चुगिज खेलाडी बनेका छन् । रोनाल्डोले यो अवार्ड गत डिसेम्वर १ मा प्राप्त गरेपनि आइतबार राति ग्रहण गरेका हुन् । इटालियन...
रोनाल्डोको नाममा अर्को कीर्तिमान
नेपाल फ्ल्यास
मंसिर २९, २०७७
क्रिस्टियानो रोनाल्डो २१ औँ शताब्दीमा यूरोपको शीर्ष पाँच लिगमा ४ सय खेल जिने पहिलो खेलाडी बनेका छन् । आइतबार युभेन्टसले जेनोआलाई ३१ गोलले हराएसँगै रोनाल्डोले यो कीर्तिमान बनाउन सफल भएका हुन् । युभेन्टसको जीतमा ३५ वर्षीय खेलाडीले महत्त्वपूर्ण भूमिका खेलेका...
रोनाल्डोले जिते कोरोना
नेपाल फ्ल्यास
कात्तिक १५, २०७७
पोर्चुगल राष्ट्रिय टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो कोरोना संक्रमणबाट मुक्त भएका छन् । उनलाई गत अक्टोबर दोस्रो साता कोरोना संक्रमण भएको थियो । रोनाल्डो संक्रमण भएपछि सेल्फ आइसोलेसनमा बस्दै टुरिन फर्केका थिए । उनले च्याम्पियन्स लिगको...
रोनाल्डोलाई कोरोना संक्रमण
नेपाल फ्ल्यास
असोज २७, २०७७
पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान एवम् इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको हो ।पोर्चुगल फुटबल फेडेरेसन (पिएफएफ)ले जारी गरेको...
१० खेलाडीमा सिमित युभेन्टसलाई रोनाल्डोले हारबाट जोगाए
नेपाल फ्ल्यास
असोज १२, २०७७
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभेन्टस दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे । खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले...
रोनाल्डोको १०० गोल पूरा
नेपाल फ्ल्यास
भदौ २४, २०७७
एजेन्सी । चर्चीतअन्तराष्ट्रिय फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले १०० गोल पूरा गरेका छन् । पोर्चुगलका उनि स्टार खेलाडी रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा १०० गोल पूरा गरेका हुन् । रोनाल्डो आफ्नो देशका लागि १०० गोल गर्ने पहिलो युरोपेली खेलाडी भएका छन् । उनकै...
युरोपियन गोल्डेन बुट जित्ने रोनाल्डोको सपनामा गम्भीर धक्का
नेपाल फ्ल्यास
साउन १५, २०७७
युरोपका शीर्ष लिगमा यो सिजन सबैभन्दा बढी गोल गर्ने खेलाडी बन्ने क्रिष्टियानो रोनाल्डोको सपनामा गम्भीर धक्का लागेको छ । इटालियन सिरी ए फुलटबल अन्तर्गत बुधबार राति भएको खेलमा रोनाल्डोले एकगोल पनिगर्न सकेनन् । अवे मैदानमा भएको खेलमा उपाधि विजेता युभेन्टर...
राेनाल्डाेकाे अर्काे रेकर्ड
नेपाल फ्ल्यास
जेठ २४, २०७७
थप एक दिन र एउटा यस्तो दिन जुन दिन विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले फेरि अर्को रेकर्ड ब्रेक गरेका छन् । पोर्चुगलका यी सुपर स्टार अब विश्वमा सबैभन्दा धेरै सम्पत्ति भएका फुटबलर बनेर इतिहास रचेका छन् । उनीसँग अब १...
रोनाल्डोकाे ‘पेस्टाना सीआर 7’ होटल अब नि:शुल्क अस्पताल
नेपाल फ्ल्यास
चैत ०२, २०७६
काठमाडौं ।पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् । इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि राेनाल्डाेले आफ्नो पेस्टाना सीआर 7 होटेललाई अस्पतालको रुपमा परिवर्तन गर्न लागेका हुन् । रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रुपान्तरण गरिने...
रोनाल्डोको न्वारनको कथा, हलिउड अभिनेताबाट प्रभावित थिइन् आमा
एजेन्सी
फागुन २७, २०७६
पोर्चुगलका कप्तान क्रिष्ट्रियानो रोनाल्डो ३५ वर्षका भए । आज उनी विश्वकै सफल फुटबलरमध्ये एक हुन् । युरोकप र च्याम्पियन्स लिगसहित इङल्यान्ड, स्पेन र इटलीमा लिग उपाधि जितिसकेका रोनाल्डोले यस अवधिमा पाँच पटक फिफा बेलोन डि अर तथा चारपटक युरोपियन गोल्डेन...
सदाबहार स्टार रोनाल्डो, यस्तो छ फिटनेस मन्त्र
नेपाल फ्ल्यास
फागुन २१, २०७६
३५ वर्षको उमेरमा अधिकांश खेलाडी सन्यास नजिक हुन्छन् । तर युभेन्टसबाट खेल्ने पोर्चुगिज स्टार क्रिस्ट्रियानो रोनाल्डो अझै उत्कृष्ट फर्ममा छन् । रोनाल्डो निकै मेहिनती छन् । सहकर्मी खेलाडीहरुका अनुसार स्टार हुनका बाबजुद उनी सबैभन्दा पहिले अभ्यासका लागि मैदानमा आउँछन् अनि...
आज रोनाल्डोले १००० औं खेल खेल्दै
नेपाल फ्ल्यास
फागुन १०, २०७६
आज राति युभेन्टस र एसपिएस आमन्ने सामन्ने हुँदैछ ।युभेन्टसकाफुटबल खेलाडी क्रिष्टियानो रोनाल्डोलेआफ्नो फुटबल करियरको १००० औं ऐतिहासिक खेल खेल खेल्दैछन् । इटालियन सिरी ए अन्तर्गत शनिबार एसपीएलविरुद्ध मैदानमा उत्रदै रोनाल्डोले करियरकाे एक हजार खेलको कोशेढुङ्गा पार गर्नेछन् । पोर्चुगल राष्ट्रिय...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय