मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#ललिता निवास
ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न २९० जनाविरुद्ध मुद्दा दायर
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाण्डौ प्रधानमन्त्री निवास बालुवाटार वरपरको सरकारी जग्गा कागजात किर्ते गरी व्यक्तिको नाममा पुर्याएको भन्दै चार पूर्वमन्त्रीसहित दुई सय ९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ललिता निवास जग्गा प्रकरणमा किर्तेसम्बन्धी मुद्दामा दुई सय ९० जनालाई प्रतिवादी बनाएर आज आइतवार...
ललिता निवास प्रकरण:आरोपीमाथि कीर्तेमा मुद्दा चलाउने सरकारी वकिलको निर्णय
नेपाल फ्ल्यास
भदौ १०, २०८०
काठमाडौं । सरकारी वकिलको कार्यालय, काठमाडौंले ललिता निवास जग्गा अनियमितमा संलग्नहरुलाई संगठित अपराधको आरोपमा मुद्दा नचलाउने भएको छ । उनीहरुमाथि सरकारी कागजात किर्ते गरेको अभियोगमा मात्र मुद्दा चलाउने सरकारी वकिलको कार्यालयले निर्णय गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले...
ललिता निवास प्रकरण: पक्राउ परेकालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति प्रदान गरेको छ । भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ सहित १८ जनालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।...
ललिता निवास प्रकरण : पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईसँग सीआईबीको सोधपुछ
नेपाल फ्ल्यास
भदौ ०४, २०८०
काठमाण्डौ । केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटारमा रहेको ललिता निवास जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग बयान लिएको छ । प्रधानमन्त्रीद्वयसँग बयान नलिएको भन्दै आलोचना भएपछि सीआईबीले गएराति बयान लिएको हो । व्यक्तिका नाममा ललिता निवासको जग्गा लैजाने...
बालुवाटार ललिता निवास जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी महिला रिहा
नेपाल फ्ल्यास
पुस १६, २०७७
काठमाडौं ।बालुवाटार ललिता निवास जग्गा आफ्नो नाममा पारेको अभियोग लागेकी एक महिला रिहा भएकी छिन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यान्द पाण्डेयको इजलासले बिहीबार धरौटीमा छाड्ने आदेश दिएसँगै उनी शुक्रबार रिहा भएकी हुन्...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय