मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङमा बोलाउने तयारी
नेपाल फ्ल्यास
कात्तिक २४, २०७८
बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी मंसिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । लुम्बिनीको स्थायी राजधानी दाङको भालुवाङमा भवन निर्माणको काम तीव्र रुपमा अगाडि बढेको र आगामी मंसिरसम्म पूरा हुने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले...
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८
एमालेको वडा र स्थानीय तहको अधिवेशनका कारण लुम्बिनी प्रदेशसभाको सोमबार बस्ने भनिएको बैठक स्थगीत भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले वडा र स्थानीय तहको अधिवेशनका कारण बैठकमा सहभागी हुन नसक्ने जनाएपछि सोमबारका लागि बोलाएको बैठक स्थगित गरिएको हो ।...
लुम्बिनी प्रदेश सरकारविरुद्ध ७९ वटा मुद्दा दर्ता
नेपाल फ्ल्यास
असोज ०१, २०७८
रुपन्देही । लुम्बिनी प्रदेश सरकार मातहतका निकायविरुद्ध ७९ वटा मुद्दा दर्ता भएका छन् । गत वर्षबाट सरेर आएका मुद्दाको सङ्ख्या ४१ छ । आर्थिक वर्ष २०७७०७८ मा मात्रै ३८ वटा मुद्दा दर्ता भएका छन् । सरकार र मातहतका निकायलाई विपक्षी...
आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, मुख्यमन्त्री केसीले सम्बोधन गर्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । आज लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने र दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए । गत...
भदौ १ गते लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान
नेपाल फ्ल्यास
साउन ३१, २०७८
रुपन्देही । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले आज सूचनामार्फत जानकारी गराएको छ । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको...
लुम्बिनीका मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा डाँगी नियुक्त
नेपाल फ्ल्यास
साउन २९, २०७८
काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकारमा अम्मरबहादुर डाँगी नियुक्त भएका छन् ।मुख्यमन्त्री तथा मन्त्रीहरुको सपथग्रहण लगत्तै डाँगीलाई मुख्यमन्त्री केसीको प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् । सरकारका प्रवक्ता कृष्णध्वज खड्काले सहायक राज्यमन्त्री स्तरको सेवा सुबिधा पाउने...
लुम्बिनी प्रदेश : विशेष अधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार
नेपाल फ्ल्यास
साउन २५, २०७८
काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बोलाएको प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेश भएको रिट निवेदन दर्ता गर्न अस्वीकर गरेको छ । अधिवक्ता प्रवेश केसीले आइतबार प्रदेशसभाको विशेष अधिवेशन रोक्न आदेशको माग गर्दै पेश गरेको...
बहुमतको सरकार गठन गर्न ४१ सांसदले प्रदेश प्रमुखलाई बुझाए हस्ताक्षर
नेपाल फ्ल्यास
साउन १८, २०७८
बुटवल । लुम्बिनी प्रदेशसभाका विपक्षी चार दलले बहुमतको सरकार गठनका लागि आह्वान गर्न प्रदेश प्रमुखसँग माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा संसदीय दलका नेताले संयुक्त रुपमा प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार निवेदन...
सांसद पद गुमाएका तीन मन्त्री सर्वोच्च जाने
नेपाल फ्ल्यास
साउन १६, २०७८
बुटवल ।सांसद पद खारेज भएका लुम्बिनी प्रदेशका तीन मन्त्री सर्वोच्च अदालत जाने भएका छन् । लुम्बिनी प्रदेशसभाले शुक्रबार सांसद पद खारेज गरेका जनता समाजवादी पार्टी (जसपा) का तीन मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव र कल्पना पाण्डेय आफ्नो पद यथावत हुनुपर्ने...
जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त
नेपाल फ्ल्यास
साउन १५, २०७८
काठमाडौं । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेका तीनजनाको सांसद पद गुमेको छ । शंकर पोखरेल नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयलाई पार्टीले कारवाही गरी पत्र पठाएपछि प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै...
लुम्बिनीमा सत्ता राजनीतिको खेल, सांसद पुरमती सम्पर्कविहीन
नेपाल फ्ल्यास
साउन ११, २०७८
बुटवल । लुम्बिनी प्रदेशमा सत्ता राजनीतिको खेल फेरि सुरु भएको छ । यहाँको राजनीति बेला-बेलामा रोचक बन्दै आएको छ । लुम्बिनीको सत्ता राजनीतिमा निर्णायक मानिएको जनता समाजवादी पार्टीका सांसदलाई दुवै पक्षले लोभ्याउने र तान्न थालेपछि खेल रोचक बन्दै आएको छ।...
लुम्बिनी प्रदेशमा अध्यादेशबाट आयो बजेट
नेपाल फ्ल्यास
साउन ०१, २०७८
बुटवल । लुम्बिनी प्रदेश सरकारलेअध्यादेशबाट बजेट ल्याएको छ । प्रदेश सभा बैठकबाट बजेट पास नभएपछि बिहीबार मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले शुक्रबार अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेको हो । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकको सिफारिसअनुसार प्रदेश प्रमुख धर्मनाथ...
मध्यरातमा गरियो लुम्बिनी प्रदेशको अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन बिहीबार मध्यरातमा अन्त्य गरिएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख धर्मानन्द यादवले मध्यरातमै अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । प्रदेशसभामा पेश भएको बजेट सहमति पास सत्तारूढ दलले मागेको समय दिन विपक्षी गठबन्धन तयार नभएपछि...
एक वर्षभित्र लुम्बिनी प्रदेशका सबै मन्त्रालय राजधानी सार्ने तयारी
नेपाल फ्ल्यास
असार २५, २०७८
देउखुरी ।लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरीमा सारिने भएको छ । प्रदेशसभाको बैठकबाट राजधानी तोकिएपछि राप्ती उपत्यका देउखुरीमा राजधानी कार्यान्वयनले तीव्रता पाएसँगै आर्थिक वर्ष २०७८/७९ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित नौ मन्त्रालय स्थायी राजधानीमा सारिने भएको हो । प्रदेश सरकारअन्तर्गत...
लुम्बिनी प्रदेशसभाले पारित गर्यो नीति तथा कार्यक्रम
नेपाल फ्ल्यास
जेठ ३०, २०७८
काठमाडौं ।लुम्बिनी प्रदेशसभामाआगामी आर्थिक वर्षकोनीति तथा कार्यक्रम पारित भएको छ ।प्रदेश सरकारहरुले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने प्रावधानबमोजिमआइतबार बसेको सो प्रदेशको बैठकले आगामी वर्षको नीति तथा कार्यक्रम पारित गरेको हो । नीति तथा कार्यक्रम पारित भएसँगै...
लुम्बिनी प्रदेश : राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअलबाट सार्वजनिक हुँदै
नेपाल फ्ल्यास
जेठ १७, २०७८
तुलसीपुर । लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा निर्वाचनको मतपरिणाम भर्चुअल माध्यमबाट सार्वजनिक गरिने भएको छ । कोरोनाको समयमा भिडभाड कम गर्नका लागि भर्चुअल माध्यमबाट मतपरिणाम सार्वजनिक गर्न लागिएको सहायक निर्वाचन अधिकृत मीनराज भट्टराईले जानकारी दिए । निर्वाचनका लागि दाङको...
लुम्बिनी प्रदेश सांसद डाँगीले दिए पदबाट राजीनामा
नेपाल फ्ल्यास
बैशाख २२, २०७८
काठमाडौं ।लुम्बिनीमा नेकपा एमालेका प्रदेशसभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले पदबाट राजीनामा दिएका छन् । बुधबार दाङ २ (ख) बाट प्रत्यक्ष निर्वाचित डाँगीले संसद पदबाट राजीनामा दिएका हुन् । उनले प्रदेशसभाका सभामुखलाई राजीनामा पत्र बुझाएका छन् । उनले बुझाएको राजीनामा पत्रमार्फत्...
बहुमतमै रहेर मैले मुख्यमन्त्रीमा दाबी गरेको हो : मुख्यमन्त्री पोखरेल
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले बहुमत प्राप्त दल रहेको अवस्थामै नेकपा एमालेले मुख्यमन्त्रीमा दाबी गरेको बताएका छन् । आज सामाजिक सञ्जालमा आफ्ना विचार राख्दै उनले दलको बैठकले सर्वसम्मतरूपमा मुख्यमन्त्रीमा दाबी गर्ने निर्णय गरेपछि नियुक्ति पनि त्यसै आधारमा भएको...
लुम्बिनी प्रदेशको घटनाप्रति अध्यक्ष प्रचण्डको आपत्ति
नेपाल फ्ल्यास
बैशाख २०, २०७८
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलमाथि राखिएको अविश्वासको प्रस्ताव, विशेष अधिवेशनको आह्वान, मुख्यमन्त्रीको राजीनामा तथा अल्पमतमा रहेका पोखरेललाई बहुमत प्राप्त दलको नेताको हैसियतमा गराइएको मुख्यमन्त्रीको नियुक्तिप्रति ध्यानाकर्षण भएको जनाएका...
एक बैठक पनि नबसी लुम्बिनीको विशेष अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख १९, २०७८
लुम्बिनी प्रदेशको विशेष अधिवेशन अन्त्य भएको छ । आइतबारका लागि बोलाइएको बैठक नबसेर नै अन्त्य भएको हो । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध नेपाली कांग्रेस र माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि उनीहरूको आह्वानमा उक्त प्रस्ताव उपर छलफलका लागि विशेष अधिवेशन बोलाइएको...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय