मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विद्यालय
अब निषेधाज्ञा सहज बन्दै, विद्यालय खुल्ने
नेपाल फ्ल्यास
माघ २४, २०७८
आगामी फागुन १ गतेदेखि विद्यालय खुल्ने भएका छन् । सीसीएमसीको बैठकले सरकारलाई फागुन १ देखि विद्यालय सञ्चालन गर्न सक्ने जनाएसँगैअब यसको औपचारिक निर्णय गर्न बाँकी छ । त्यसैगरी निजी सवारीमा लगाइएको जोरबिजोर पनि हट्ने भएको छ । त्यसका लागि प्रमुख...
विद्यालय नै सहाराविहीन बालबालिकाको घर, आफन्त र अभिभावक
नेपाल फ्ल्यास
असोज १७, २०७८
फिदिम नगरपालिका४ सालघारीकी तामाङ थरकी एक किशोरीले १४ वर्षमै विवाह गरिन । उनी स्थानीय जागृत आधारभुत विद्यालयमा अध्ययनरत थिइन्। वडा नम्बर ९ लुम्फाबुङका राई थरका किशोरसँग विवाह गरेकी उनले वर्ष दिन नपुग्दै छोरो जन्माइन् । छोरो जन्मिएपछि उनी माइतीमै बसिन्...
ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द
नेपाल फ्ल्यास
असोज १४, २०७८
रोल्पाका केही विद्यालय सञ्चालनभएको केही दिनभित्रै पुनः बन्द भएका छन् जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन भएको केही दिनमै विद्यार्थी शिक्षकमा भारल ज्वरो आएपछि विद्यालय बन्द भएको हो । सुनछहरी६ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा भाइरल ज्वरो बढेपछि...
खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध
नेपाल फ्ल्यास
असोज ०८, २०७८
इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ । कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने निर्णय भएको शिक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सरकारले विद्यालय सञ्चालन गर्ने र त्यहाँ सहभागी...
आइतबारदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
नेपाल फ्ल्यास
असोज ०८, २०७८
काठमाडौं महानगरपालिकाले यही १० असोजदेखि विद्यालय संचाचालन गर्ने निर्णय गरेको छ । महानगरपालिकाको नगर शिक्षा समितिको बुधबार बसेको बैठकले स्वास्थ्यको मापदण्ड पूर्ण रूपमा पालना गरी १० असोजदेखि विद्यालय खोल्ने निर्णय गरेको महानगरका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । स्वास्थ्य...
७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
नेपाल फ्ल्यास
असोज ०१, २०७८
संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबालिकाहरूको पठन पाठनमा समस्या भएको जनाएको छ ।युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् ।...
हतारमा विद्यालय नखोल्न निर्देशन
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी...
विद्यालय खोल्न हतार नगर्न आग्रह
नेपाल फ्ल्यास
भदौ २३, २०७८
काठमाडौं । कोभिड१९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौं र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला संकट...
कोराेना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गरिने
नेपाल फ्ल्यास
भदौ १५, २०७८
जिल्ला कोभिड व्यवस्था केन्द्र (डिसीएमसी) ले हुम्ला जिल्लाका सातवटै गाउँपालिकालाई अनुकुलताअनुसार निजी तथा सामुदायिक विद्यालय सञ्चालन गर्न सक्ने अधिकार दिएको छ। सोमबार बसेको बैठकले कोभिडको संक्रमण घटदै गएकाले लामो समयदेखि बन्द विद्यालय सञ्चालन गर्न दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी...
हुम्लाको दक्षिणी भेगमा खुल्न थाले विद्यालय
नेपाल फ्ल्यास
साउन २२, २०७८
सिमकोट । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् । ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका...
६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने
नेपाल फ्ल्यास
जेठ १७, २०७८
सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय...
१७९ विद्यालय भवन पुनःनिर्माण
नेपाल फ्ल्यास
बैशाख १४, २०७८
बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा हालसम्म १७९ विद्यालय भवनको पुनःनिर्माण भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जनाएको छ । भूकम्प गएको ६वर्षपछिविद्यालय पुनःनिर्माणले अन्तिम रुप लिन थालेको छ । विसं २०७२ को भूकम्पबाट...
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
काठमाडौं । मन्त्रिपरिषद बैठकलेशहरी क्षेत्रका विद्यालय पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको सो बैठकले कोरोना भाइरस (कोभिड१९) प्रभावित सहरी क्षेत्रका विद्यालय पूर्ण बन्द गर्ने निर्णय गरेको हो । यसअघि नैस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडाैं उपत्यकाका विद्यालय...
वैशाखभर शैक्षिक संस्था बन्द गर्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
सरकारले देशका शहरी क्षेत्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएसँगै संक्रमण नियन्त्रणको प्रयासका लागि...
टोखाका १२७ विद्यालय वैशाख ९ गतेदेखि बन्द हुने
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
टोखा नगरपालिकाका सबै विद्यालय यही वैशाख ९ गतेदेखि बन्द हुने भएको छ । टोखाले दोस्रो चरणको कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै वैशाख ९ देखि सबै विद्यालय बन्द गर्न लागेको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका विद्यालयमा कोरोना सङ्क्रमणदर फैलन नदिन...
विद्यालयमा कोरोना देखिए वैकल्पिक उपाय अपनाउन महानगरको आग्रह
नेपाल फ्ल्यास
बैशाख ०३, २०७८
काठमाडौं। काठमाडौं महानगरपालिकाले शिक्षक वा विद्यार्थीमा संक्रमण देखिए एक साता विद्यालय बन्द गर्न निर्देशन दिएको छ । काठमाडौंमहानगरपालिका प्रमुख स्तरको बिहीबार बसेको बैठकले कोरोना संक्रमित हुने विद्यार्थी र शिक्षकहरुको संख्या बढ्नथाले विद्यालयका शिक्षक, विद्यार्थी वा कर्मचारीमा कोरोना संक्रमण देखिए एक...
एक महिना विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
नेपाल फ्ल्यास
चैत ३१, २०७७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकासहित ठूला सहरका विद्यालय एक महिना बन्द गर्न सिफारिस गरेको छ । यो अवधिमा अनलाइन कक्षामार्फत पठनपाठन गराउन स्वास्थ्य मन्त्रालयको सुझाव छ । अहिले देखिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट युवा र कम उमेर समूहमा देखिएको मन्त्रालयको...
विद्यालय बन्द नगर्न सरकारलाई सुझाव
नेपाल फ्ल्यास
चैत ३०, २०७७
कोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज आयोजना गरेको छलफलमा सरोकारवालाले कोरोना सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न सुझाव दिएका हुन् । नेपाल नगरपालिका...
हिमपातबाट बन्द विद्यालय सञ्चालनमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
हिमपातका कारण बन्द ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङ्चुङ गोलास्थित महेन्द्र आधारभूत विद्यालयको पठनपाठन शुरुआत भएको छ । समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा ओलाङचुङगोला रहेको छ । गत पुस महिनादेखि हिमपात हुन सुरु भएसँगै पुस १५ देखि विद्यालय बन्द...
काठमाडौं महानगरपालिकाका आंशिक विद्यालय खुले, केही महानगरको पत्र कुर्दै
नेपाल फ्ल्यास
माघ ०४, २०७७
काठमाडौं । आइतबारबाट काठमाडौंमहानगरपालिकाभित्रका केही विद्यालय खुलेका छन् ।काठमाडौंमहानगरपालिकाले भौतिक दूरी कायम गरीस्वास्थ्य मापदण्ड पूरा गर्नसक्ने विद्यालयले विद्यार्थीहरुको उपस्थितिमा भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिएसँगै केही विद्यालय खुलेका हुन् । तर, पूरै विद्यालय भने खुलेका छैनन । खुल्न बाँकी रहेका...
«
1
2
3
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय