मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विश्वविद्यालय
मध्यपश्चिमाञ्चल र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच सम्झौता
नेपाल फ्ल्यास
माघ १७, २०७७
काठमाडौं ।मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइना थ्री गोर्जेस विश्वविद्यालयबीच सम्झौता भएको छ । दुई विश्वविद्यालयबीचशैक्षिक सहकार्यगर्ने उद्देश्यअनुरुपशुक्रबार उपकुलपति प्रा.डा. नन्दबहादुर सिंह र चाइना थ्री गोर्जेस विश्वविद्यालय तर्फबाट प्रिजिडेन्ट प्रा. ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअन्तर्राष्ट्रिय सम्बन्ध कायम तथा दुई विश्वविद्यालयबीच...
विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन सुरु गर्दै
नेपाल फ्ल्यास
जेठ २५, २०७७
बैतडी । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन सुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा अनलाइन प्रणालीको सुरुआत गर्ने तयारी भएको हो । विश्वविद्यालयका विभिन्न आङ्गिक क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई पाठ्यक्रम पुनरावलोकनका साथै नयाँ...
दुर्गम जोड्दै खुला विश्वविद्यालय
रासस
फागुन २५, २०७६
बागलुङ ।समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल खुला विश्वविद्यालय ललितपुरले शनिबार बागलुङ बजारमा आयोजना गरेको अन्तक्र्रियामा दुर्गम ठाउँ र व्यस्त विद्यार्थी,...
विश्वविद्यालयसम्बन्धी विधेयकमाथिको छलफल सकियो
रासस
फागुन २१, २०७६
मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल सकिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा जारी विधेयकमाथिको छलफल सकिएको समितिका सभापति जयपुरी घर्तीले जानकारी दिइन् । दफावार छलफलका क्रममा केही निर्णय गर्न बाँकी छन्,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय