मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#विष्णु पौडेल
अर्थतन्त्र खराब अवस्थामा, छलफलमा प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस २०, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकको आर्थिक अवस्थाबारे जानकारी लिँदै सुधारका विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अर्थमन्त्री विष्णु पौडेल र राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसँग छलफल गरेका हुन् । मुलुकको अर्थतन्त्र र बैङ्किङ क्षेत्रका समस्या तथा समस्या समाधानको उपायबारे...
दाहालले गृहमा किन ल्याए विवादित व्यक्ति!
नेपाल फ्ल्यास
पुस ११, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रालयको बागडोर विवादास्पद व्यक्तिलाई दिएका छन् । सामान्यतया सम्बन्धित मन्त्रालयसँग जोडिएको विवादित व्यक्तिलाई सोही मन्त्रालयको साँचो दिइन्न । दाहाललेराष्ट्रपति विद्या भण्डारीसँग पद तथा गोपनीयताको शपथ सोमबार खाएका छन् ।अघिल्लो दुई पटक सुटटाइ लगाएर शपथ खाएका दाहाल यसपटक...
माधव झुन्डकाे हालत मालेको जस्तो हुन्छ : विष्णु पौडेल
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीले एक सिट पनि नजित्ने दाबी गरेका छन् । बुटवलमा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले विगतमा एमाले फुटाउनेहरूले एक सिट पनि नजिते जस्तै माधव नेपालको हालत पनि त्यस्तै हुने...
डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु : उपप्रधानमन्त्री
नेपाल फ्ल्यास
असार १५, २०७८
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले डिजिटल अर्थतन्त्र निर्माणको युग सुरु भएको बताएका छन्। मिडिया इन्टरनेसनलको आठौं वार्षिकोत्सवको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा कोभिडपछि उत्पन्न परिसिस्थतिमा डिजिटलाईजेसनको अभ्यास बढ्दै गएको र त्यसले डिजिटल अर्थतन्त्र निर्माणमा सहयोग पुगेको बताए...
एमाले उपाध्यक्ष गौतम र अर्थमन्त्री पौडेलबीच करिब चार घन्टा भेटवार्ता
नेपाल फ्ल्यास
जेठ ३१, २०७८
काठमाडौं ।एमाले उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री नेता विष्णु पौडेलबीच लामो समय भेटवार्ता भएको छ। गौतम भेट्न गौतम निवास नै पुगेका पौडेल र उनीबीच करिब चार खण्टा कुराकानी भएको हो । भेटमा के कुरा भयो भन्ने यथार्थ भने खुलाइएको छैन...
यही सरकार नै लोकतन्त्रको रक्षक हो : पौडेल
नेपाल फ्ल्यास
फागुन २०, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्रको रक्षक यही सरकार भएको बताएका छन् ।बिहीबार रुपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटनका क्रममा अर्थमन्त्रीसमेत रहेका पौडेललेमध्यरातमा अँध्यारा कोठामा गरिएका तानाबानाले सरकार ढाल्ने बताउँदै सो बताएका हुन् । आफ्नै पार्टी फुटाएर, कहिले कांग्रेस त कहिले...
अर्थमन्त्री विष्णु पौडेलद्वारा सिद्धार्थ केबलकारको शिलान्यास
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णु पौडेललेबुटवल उपमहानगरपालिका१, देउराली डाँडादेखि पाल्पाको तिनाउ गाउँपालिका २, नुवाकोटगढी चल्ने सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार नेपाल-अंग्रेज युद्धताकादेखिकै गढीको रुपमा परिचित सो केबलकारको आइतबार उद्घाटन गरेका हुन् । केबलकारको शिलन्यास गर्दै मन्त्री पौडेललेकेबलकारकाकारण...
बुटवलको सभामा विशाल उपस्थिति, ओली पक्षधर उत्साहित !
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले आज शनिबार बुटवलमा गरेको सभामा नेकपा विभाजनपछि सम्भवतः अहिलेसम्मकै विशाल उपस्थिति देखियो । बुटवल यस्तो जिल्ला हो यसअघि पनि त्यहाँ नेकपा वा त्यसअघि एमालेले गर्ने प्रदर्शनमा उल्लेख्य जनसहभागितारहने गरेको थियो । किन...
नेकपा फुटेको छैन, सानो स्वार्थी समूह अलग्गिएको मात्रै हो : अर्थमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन ०१, २०७७
बटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा फुटेको नभई सानो समूहचोइटिएको बताएका छन् । ओली समूह लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजित कार्यक्रमलाई संबोधन गर्दै महासचिव पौडेलले सो बताएका हुन् । महासचिव पौडेलले भने,कतिपय मानिसलाई लाग्यो,...
छापामार शैलीमा संविधानविरोधी काम हुन थालेपछि संसद् विघटन गरिएको हो : पौडेल
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टीभित्रबाटछापामार शैलीमा संविधानभन्दा फरक खालका अभ्यास हुन थालेपछि प्रतिनिधिसभा विघटनगर्नुपरेको बताएका छन् । आइतबारमुस्लिम समुदायको हकहितको संरक्षण, सम्बद्र्धन सशक्तीकरण विषयमा राजधानी काठमाडौंमा आयोजित अन्तरक्रियाका क्रममाउनले सो कुरा बताएका हुन् । छापामार शैलीमा संविधान र कानुनको प्रबन्ध...
निर्वाचन हुन्छ, ओली नेतृत्वको पार्टी बहुमतसहित पहिलो दल बन्छ : विष्णु पौडेल
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका महासचिव विष्णु पौडेलले आफूहरु पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । ओली निकट प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, केपी ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पूर्ण प्रेस...
देशको आर्थिक क्षेत्रका सूचक सकारात्मक छन्: अर्थमन्त्रीको पौडेल
नेपाल फ्ल्यास
माघ ०७, २०७७
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताएका छन् ।बुधबार कृषि विकास बैंक लिमिटेडको ५४ औँ वार्षिकोत्सवको अवसरमा मन्त्री पौडेलले सो कुरा बताएका हुन् । अर्थमन्त्री पौडेलले देशको आर्थिक क्षेत्रका सूचकहरू सकारात्मक रहेको बताउँदै कोभिड१९ का...
प्रतिनिधिसभा पुनःस्थापना हुनै सक्दैन : विष्णु पौडेल
नेपाल फ्ल्यास
पुस ०८, २०७७
नेपाल कम्युनिष्ट पार्टी (ओली समूहका)महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिसभा पुनःस्थापना हुनै नसक्ने बताएका छन् । नेकपा लुम्बिनी प्रदेशस्तरीय भेलालाई आज सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीमाथि...
जनमतको कदर गर्ने अर्थमन्त्रीका ६ निर्णय
श्यामसुन्दर पुडासैनी
मंसिर १९, २०७७
काठमाडौं ।असोज २९ मा अर्थमन्त्रीको पदभार ग्रहण गरेका नेकपा महासचिवविष्णु पौडेलले सरकारलाई अलोकप्रिय बनाउने निर्णयहरूमाथि पुनर्विचार गर्दै मात्र आएका छैनन् । अर्थनीति निर्माण गर्दा सार्वजनिक आलोचना र जनमत सुन्ने छनक दिएका छन् । यसअघि पौडेल पहिलो पटक २०७२ साल कात्तिक...
महासचिव पौडेलको प्रस्ताव : सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिऔँ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।नेकपा महासचिव विष्णु पौडेलले नेकपा केन्द्रीय सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राखेका छन् । महासचिव पौडेलले बुधबार बसेको सचिवालय बैठकमा सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिईनयाँ नेतृत्व चयनको प्रक्रियामा जान प्रस्ताव गरेका हुन् । सचिवालय सबैअसक्षम भएकाले...
प्रधानमन्त्री ओलीले विष्णु पौडेल नेतृत्वको कार्यदलका सदस्यलाई बालुवाटार बोलाए
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं ।सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विवाद समाधानार्थ कार्यदल का सदस्यहरुलाई बालुवाटार बोलाएका छन् । पार्टीमा विवाद चर्किरहेका बेला विष्णु पौडेलको संयोजकत्वको सो कार्यदलका सदस्यलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार बोलाएका...
नेकपा विवाद समाधानार्थ महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन: सक्रिय
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नेकपामा विवाद बढिरहेका बेलामहासचिव विष्णु पौडेल नेतृत्वको कार्यदल पुन:सक्रिय भएको छ । स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पुर्याउन भूमिका खेलेको सो कार्यदल पुन: सक्रिय भएको हो । यसअघि सो कार्यदलले अध्यक्षद्वय केपी शर्मा...
नेकपा एकता जोगाउन महासचिव पौडेलको आग्रह
नेपाल फ्ल्यास
कात्तिक १६, २०७७
काठमाडौं । नेकपा महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टी एकता गम्भीर मोडमा पुगेको भन्दै एकता रक्षाका लागि नेता तथा कार्यकर्ताहरूलाई अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नेता पौडेलले त्यस्तो आग्रह गरेका हुन् । पौडेल नेकपा एमाले र नेकपा माओवादीबीच...
सरकारको प्राथमिकता : विपद्मा नागरिकलाई सहयोग
विष्णु पौडेल
कात्तिक १६, २०७७
प्राथमिकताका ६ क्षेत्र कोभिड १९ का कारण हाम्रो अर्थतन्त्र प्रभावित छ । आर्थिक वृद्धिदर घट्ने र बेरोजगारी बढ्ने अवस्था छ । यसले घट्दै गएको गरिबीको दरपनि प्रभावित पार्छ नै । यस्तो अवस्थामा अर्थतन्त्रलाई गति दिन मैले ६ वटा क्षेत्रमा जोड...
अर्थमन्त्रीको नामको नक्कली इमेल आइडीबाट गलत सन्देश प्रवाह
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७
अर्थमन्त्री विष्णु पौडेलको नामबाट नक्कली इमेल आइडी बनाई विभिन्न व्यक्तिहरूलाई गलत र भ्रामक सन्देश पठाएको पाइएको छ। नक्कली इमेल आइडीबाट जथाभाबी इमेल सन्देश प्रवाह हुन थालेपछि मन्त्री पौडेल समस्यामा परेका छन् । नक्कली आइडीविरुद्ध प्रहरीमा उजुरी परेको छ । अनुसन्धानको...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय