मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#वीरगञ्ज
वीरगन्जमा थप एक कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
बैशाख ०८, २०७८
वीरगञ्ज ।वीरगन्जमाथप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।वीरगन्ज नारायणी बयोधा अस्पतालमा सर्लाही मलंगवा नगरपालिका- २ का ४२ वर्षीय संक्रमित पुरुषको बुधबार बिहान कोरोनाका कारण मृत्यु भएको हो । नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासका अनुसारनिमोनियाबाट ग्रसित पुरुष...
पर्सा वीरगञ्ज–३२ का ४७ वर्षीय सुरेन्द्र साह मृत अवस्थामा फेला
नेपाल फ्ल्यास
मंसिर २७, २०७७
पर्सा ।पर्सा वीरगञ्ज३२ पारसवाका ४७ वर्षीय सुरेन्द्र साह सोनार मृत अवस्थामा फेला परेकाछन्। बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने सोनार मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसारगम्छाले घाँटी कसेको र दाहिने आँखामा चोट लागेको अवस्थामा उनी मृत अवस्थामा फेला...
शीर्षस्थ तहको लडाइँमा तटस्थ रहनाले पनि पार्टी एकतामा बल पुग्छ: मन्त्री भट्टराई
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् । नेकपा विवाद उत्कर्षमा पुगेका बेलापर्सा पुगेका मन्त्री भट्टराईलेपार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा यस्तो बताएका हुन् । सरकार पुनर्गठन...
वीरगञ्जमा कोरोनाका कारण थप एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ १५, २०७७
वीरगञ्ज । कोरोनाका कारण वीरगञ्जमहानगरपालिका २४ का एक वृद्धको मृत्यु भएको छ । ८० वर्षीय वृद्धको वीरगञ्ज नारायणी अस्पतालमा उपचारका क्रममा सोमबार दिउँसोमृत्यु भएको हो । उनी सो अस्पताल आउनुपूर्वहेल्थ केयर कोभिड अस्पतालमा भर्ना भएका थिए ।तीन दिनदेखि आइसियुमा उपचारका...
वीरगञ्ज गण्डक कोभिड अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०९, २०७७
काठमाडौं ।कोरोना भाइरस संक्रमणका कारण वीरगञ्ज गण्डक कोभिड अस्पतालमा बाराका दुईजनाको मृत्यु भएको छ । मंगलबारवीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उनीहरुको उपचारकाक्रममा मृत्यु भएको हो । सो अस्पतालमामृत्यु हुनेमा सुवर्ण गाउँपालिका४ परशुरामपुरका ७२ वर्षीय र महागढीमाई नगरपालिका ४ दहियारटोल बस्ने ५९...
कोरोना संक्रमणमुक्तपश्चात् मेयर सरावगीले गरे यस्तो उद्घोष
नेपाल फ्ल्यास
भदौ ०८, २०७७
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगी कोरोना संक्रमण मुक्त भएका छन् । उनका सपरिवारमा कोरोना संक्रमण पुष्टि भएको थियो ।हाल उनका बुबाबाहेक अरु सबै कोरोनामुक्त भई घर फर्केका छन् । काठमाडौं जाने क्रममा बिरामी भएपछि पीसीआर परीक्षण गराउँदा उनमा...
वीरगञ्जबाट शनिबार २० जना डिस्चार्ज
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं ।वीरगञ्जबाट कोरोनामुक्त भएर २० जना घर फर्किएका छन् । वीरगञ्जस्थित होटल रानीपोखरी सेमी-आइसोलेसन सेन्टरबाट शनिबार गरिएको परीक्षणमा कोरोना नेगेटिभ देखिएपछि उनीहरु घर फर्केका हुन् । कुल ५२ जनामध्ये शनिबार२० जनामा कोरोना नेगेटिभ देखिएपछि उनीहरुलाईघर पठाइएकोसो आइसोलेसनव्यवस्थापक दीलिपराज कार्कीले जानकारी...
कोरोनाका कारण पर्साको वीरगञ्जमा थप एकको मृत्यु
नेपाल फ्ल्यास
भदौ ०५, २०७७
काठमाडौं ।पर्साको वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट शुक्रबारवीरगञ्ज हेल्थ केयर कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका१० रानीघाटका ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । नारायणी अस्पतालको आईसीयुमा उपचाररत उनलाई कोरोना संक्रमण पुष्टि भएपछि साउन ३२ गते...
वीरगञ्जमा कोभिड-१९ परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने
नेपाल फ्ल्यास
भदौ ०१, २०७७
काठमाडौं । अब वीरगञ्जमा कोरोनाको परीक्षण गराउनेले एकै घन्टामा नतिजा प्राप्त गर्ने भएका छन् । एक घन्टामै कोरोना परीक्षण रिपोर्ट दिन सक्नेप्रविधि एक्सपर्ट एक्सप्रेस सार्स कोभिड२ परीक्षण सुरु भएसँगै वीरगञ्जका कोरोना संक्रमितले यो सुविधा पाउने भएका हुन् । नारायणी अस्पताललेजीन...
शनिबारबाट वीरगञ्जमा निषेधाज्ञा सुरु हुने
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । सो निषेधाज्ञाशनिबारदेखि लागू हुने बताइएको छ । सो आदेशअर्को आदेश नभएसम्मका लागि कार्यान्वयन हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । वीरगञ्जमासंक्रमितको संख्या बढ्दै गएपछिनिषेधाज्ञाको माग भएपश्चात...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय