मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शिक्षा
विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै
नेपाल फ्ल्यास
असार २२, २०८०
प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ वटा जिल्लाका २५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नेभएको छ । शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर परिषद्ले देशका १५ जिल्लाहरूका १६ वटा विद्यालयमा अध्ययनरत २५२५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको हो ।...
७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
नेपाल फ्ल्यास
असोज ०१, २०७८
संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबालिकाहरूको पठन पाठनमा समस्या भएको जनाएको छ ।युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका विद्यालय जान पाएका छैनन् ।...
त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष
नेपाल फ्ल्यास
असार १२, २०७८
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोनाभाइरसका कारणले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि...
त्रिविको स्थगित परीक्षा साउनदेखि
नेपाल फ्ल्यास
असार ०९, २०७८
काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका दोस्रो वर्षका वार्षिक परीक्षा साउन ५ गतेदेखि र पहिलो वर्ष (पुरानो समूह) को परीक्षा साउन १० गतेदेखि सञ्चालन गर्ने कार्यतालिका त्रिविले...
लिम्पियाधुराको नक्सा नछापेका पुस्तक जफत गर्न शिक्षामन्त्रीको निर्देशन
नेपाल फ्ल्यास
जेठ २६, २०७८
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले लिम्पियाधुरा र लिपुलेकविनाको पुरानो नक्सा छापेर बिक्री गरेको पाठ्यपुस्तक जफत गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले नेपालको पुरानो नक्सा छापेर विद्यालयस्तरको पाठ्यपुस्तक बिक्री गरेकोसूचनाका आधारमा उनले बुधबार सो आदेश दिएका...
असारदेखि नयाँ भर्ना सुरु गराउँदै शिक्षा मन्त्रालय
नेपाल फ्ल्यास
जेठ २३, २०७८
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आउँदो असार १ गतेदेखि वैकल्पिक माध्यमबाट नयाँ शैक्षिकसत्र शुरु निर्देशन दिनुभएको छ भने विद्यालय शिक्षाको एक मुख्य पक्ष शिक्षक समुदायले हतार नगर्न आग्रह गरेको छ । शिक्षामन्त्री श्रेष्ठले असार १ गतेबाट नयाँ भर्ना प्रक्रिया...
निजामती कर्मचारीका सन्ततिलाई मात्रै विद्यालय नखोल्न आग्रह
नेपाल फ्ल्यास
जेठ २२, २०७८
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घले निजामती कर्मचारीका सन्ततिलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्न सबै प्रदेशको समन्वयमा अलग्गै विद्यालय खोल्ने कार्यक्रम समानतामा आधारित नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । महासङ्घले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै सबैखाले विद्यालयमा...
६६ जिल्लाका आधारभूत विद्यालयमा इन्टरनेट जडान गरिने
नेपाल फ्ल्यास
जेठ १७, २०७८
सरकारले ६६ जिल्लाका आधारभूत विद्यालयमा ब्रोण्डब्याण्ड इन्टरनेट पुर्याउने भएको छ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ती विद्यालयमा इन्टरनेट सेवा जडान तथा सञ्चालनको तयारी थालिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज एक सूचना जारी गर्दै ती जिल्लाका स्थानीय...
कोरोनाले ज्यान गुमाएकाका छोराछोरीलाई छात्रवृत्ति
नेपाल फ्ल्यास
जेठ १५, २०७८
कोरोनाबाट ज्यान गुमाएकाहरूका सन्तानलाई सरकारले छात्रवृत्ति दिने घोषणा गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शहीद, एचआईभीबाट ज्यान गुमाएका, गरिबसँगै कोरोनाबाट ज्यान गुमाएकाका छोराछोरीलाई पनि छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिएका हुन् । य त्यस्तै...
बाल विकास शिक्षकको तलब १५ हजार
नेपाल फ्ल्यास
जेठ १५, २०७८
अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक/शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् । पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै तलब वृद्धि गरिएकाे बताएका हुन् ।यसअघि...
'ड्रप आउट' समस्या हटाउन ८ अर्ब बजेट
नेपाल फ्ल्यास
जेठ १५, २०७८
सरकारले बालबालिकालाई विद्यालय शिक्षामा आकर्षित गर्न कक्षा ५ सम्मका विद्यार्थीलाई दिवा खाजा दिने ८ अर्ब विनियोजन गरेकाे छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेललेविद्यार्थीले विद्यालय छाड्ने समस्या हटाउन ८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएका...
एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी
नेपाल फ्ल्यास
चैत ३१, २०७७
कोभिड१९ को सङ्क्रमण बढ्न थालेपछि सरकारले अनलाइन क्लास चलाउने तयारी गरेकाे छ ।काठमाडौंलगायत देशका ठूला शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्ने तयारीमा सरकार रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले बताए । स्वास्थ्य पत्रकार मञ्च, नेपालले आज यहाँ आयोजना गरेको...
शिक्षकको गुणस्तर वृद्धि गर्न आवश्यक छ : प्रधानमन्त्री ओली
नेपाल फ्ल्यास
चैत १९, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले गुणस्तरीय शिक्षाका लागि सर्वप्रथमशिक्षकको गुणस्तर वृद्धि गर्नुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत छनोटमा परेका विद्यालयको विवरण प्रस्तुत कार्यक्रममा उनलेविद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र शिक्षण...
शिक्षामा लगानीअनुरुपको प्रतिफल हासिल हुनुपर्छ : राष्ट्रपति
नेपाल फ्ल्यास
फागुन १६, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा क्षेत्रमा राज्य र अभिभावकले गर्ने लगानीअनुरुपको प्रतिफल हासिल हुनुपर्ने बताएकी छन् । राष्ट्रपति निवासमा आज आयोजित कार्यक्रममा उनले सबैका लागि शिक्षा को अवधारणालाई कार्यान्वयन गर्दै हिंसामुक्त समाज निर्माणका लागि विद्यालय तहदेखि नै बालबालिकाको व्यक्तित्व विकासमा विशेष...
चालू शैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी
नेपाल फ्ल्यास
फागुन ०२, २०७७
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालूशैक्षिक सत्रलाई जेठसम्म लम्ब्याउने तयारी गरेको छ । गत सोमबारकोमन्त्रिपरिषद् बैठकलेकेन्द्रबाटै एसइई र शिक्षा नियमावली संशोधन गरीशैक्षिकसत्र कायम गर्न स्वीकृति भएसँगैसो तयारी भएको हो । विद्यमान नियमावलीमा वैशाख १ गते नयाँ शैक्षिक सत्र...
६४ प्रतिशत विद्यार्थीको बैकल्पिक सिकाइ प्रभावहीन : अध्ययन
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
कोभिड१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरू घरमै सिकाइ क्रियाकलापमा संलग्न भए पनि विद्यालय, शिक्षक तथा सूचना प्रविधिको सहयोगको अभावमा उनीहरूले अर्थपूर्ण सिकाइ हासिल गर्न नसकेको पाइएको...
समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था माग
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
नेपाल बाल सङ्गठनले बालबालिकालाई समानस्तरको शिक्षा प्रदान गर्न नीतिगत व्यवस्था गनुपर्ने माग गरेको छ । सङ्गठनले यहाँ आज पत्रकार सम्मेलन गरी धनी र गरिब वा सबै बालबालिकालाई समान शिक्षा हुने नीति बनएर व्यवहारिक रुपमै कार्यान्वयन गर्नुपर्ने सरकारसँग माग गरेको हो...
लकडाउनको मारमा शिक्षा र आर्थिक संकट
कर्णबहादुर शाही
जेठ १६, २०७७
अनलाइन कक्षा र प्रभाव एक्काइसौँ शताब्दीको सिकाइमा सूचना र प्रविधिको सकारात्मक तालमेल विद्यार्थीहरूका लागि ठुलो वरदान साबित सक्छ । विपद्, विनाशकारी प्रलय, दुर्घटना र त्रास मानव जीवनका नकारात्मक पक्ष हुन् । तर मैले अंगालेको पेसाको परम धर्म मरुभूमिमा पनि हरियाली...
दुर्गमका बालबालिका शिक्षाबाट बञ्चित
नेपाल फ्ल्यास
जेठ १४, २०७७
मनाङ । दुर्गम क्षेत्रका बालबालिका ६ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम परीक्षा सकेर नयाँ शैक्षिकसत्र सुरु हुने भए पनि विश्वभर कोभिड१९ को सङ्क्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले...
देशभर डिजिटल शिक्षा आन्दोलन
रासस
जेठ १२, २०७७
मुलुकभरका शिक्षक तथा विद्यालय कर्मचारीले आजदेखि डिजिटल आन्दोलन शुरु गरेका छन् । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिको आयोजनामा आन्दोलन शुरु भएको हो । सङ्घीय सरकारले यही जेठ १५ गतेको ल्याउँदै गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट तथा...
«
1
2
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय