मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेयर
मानुषी लघुवित्तको आईपीओ बाँडफाँट
नेपाल फ्ल्यास
भदौ ०७, २०७८
मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज बिहान बाँडफाँट भएकाे छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसारआज बाँडफाँट भएकाे हाे । मनुषीकाे आइपीओमा २४ लाख ३ हजार ५५ जना आवेदकबाट कुल ३ अर्ब ६ करोड ३२ लाख ४३ हजार...
साहस उर्जाकाे आइपीओमा ५५ सय जनाकाे आवेदन
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
साहस ऊर्जाको आइपिओमा हालसम्म ५ हजार ५६० जनाकाे आवेदन परेकाे छ । साहस उर्जाकम्पनीले गत साउन २९ गतेदेखि स्थानीयका लागि खुला गरेकाे आइपीओमा उक्त संख्यामा आवेदन परेकाे हाे । कम्पनीले सोलखुम्बु जिल्लाका आयोजना प्रभावितका लागि कूल ३५ लाख कित्ता अर्थात्...
नेप्सेमा बिहीबार पनि दोहोरो अंकको गिरावट
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं ।सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार पुनः दोहोरो अंकले गिरावट आएको हो । नेपाल स्टक...
नेप्से परिसूचक हालसम्मकै उच्च, २१ अर्बमाथिकाे काराेबार
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे । यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम...
नियामक निकायको प्रमुखले शेयरमा लगानी गर्न पाउँछ कि पाउँदैन ?
नेपाल फ्ल्यास
साउन ३१, २०७८
बजारको नियामक निकायमा बस्ने पदाधिकारी नै अनाधिकृत शेयर कारोबारमा जोडिएको विषय सार्वजनिक भएपछि प्रतिनिसभाको अर्थ समितिले चासो देखायो । नेपाल धितोपत्र बोर्ड नेपालको शेयर बजारको नियामक निकायको रूपमा स्थापित छ । बोर्डले समग्र शेयर बजारमा कानून कार्यान्वयन गराउने काम गर्छ...
सेयर बजारमा रेकर्ड कायम
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सेयर कारोबार रकम २० अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यसअघि अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड...
जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल...
साताको शेयर बजार : ७९ अर्बको कारोबार
नेपाल फ्ल्यास
साउन ३०, २०७८
धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार १७९ मा पुगेको...
सानिमा लाइफको आईपीओ बाँडफाँट
नेपाल फ्ल्यास
साउन ३०, २०७८
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर बाँडाफाँड सम्पन्न भएको छ । शनिबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने २४ लाख १९ हजार ८...
शेयर धितो ऋणमा कडाइ, एउटा बैंकबाट ४ करोड पाउने
नेपाल फ्ल्यास
साउन २९, २०७८
नेपाल राष्ट्र बैंकले शेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमार्फत शेयर धितो ऋणको सीमा नै निर्धारण गरेको हो। राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको...
नेप्सेमा झिनो सुधार, कारोबार रकम १५ अर्ब ४५ करोड
नेपाल फ्ल्यास
साउन २७, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । मङ्गलबार उच्च अङ्कले बढेको नेप्से आज भने सुस्ताएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुगेको छ । यस्तै, ठूला...
सानीमाको आइपिओमा २४ लाखभन्दा बढीको आवेदन
नेपाल फ्ल्यास
साउन २५, २०७८
सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओमा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् । साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका हुन् । तीन अर्ब ६९ करोड ४३ लाख ४४ हजार...
नेप्सेमा झिनो सुधार
नेपाल फ्ल्यास
साउन २४, २०७८
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले मात्रै सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक...
सानिमा लाइफको आईपीओ भर्ने म्याद आज
नेपाल फ्ल्यास
साउन २४, २०७८
सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधरणको लागि निष्काशन गरेकाे आईपीओमा आवेदन दिने आज अन्तिम दिन हाे । कम्पनीले साउन २० गतेदेखि कूल जारी पूँजी २ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गरेकाे हाे...
आज पनि नेप्से दोहोरो अंकले बढ्यो
नेपाल फ्ल्यास
साउन २०, २०७८
बुधबार नेप्से सूचकलेनयाँ रेकर्ड ब्रेक गरेकाे छ। नेप्से सूचक १२.०५ अंकले बढेर ३१२३.१५ विन्दुमा आइपुगेको छ । १५ अर्ब ५९ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । विकास बैंक र फाइनान्स समूहमा तेजी आएको छ । असार महिनाभर निकै...
आज नेप्से र कारोबार रकम घट्यो
नेपाल फ्ल्यास
साउन १४, २०७८
साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन नेप्से परिसूचक १५.११ अंक घटेर ३०७९.८३ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिन नेप्से १५.३० अंक बढेर हालसम्मकै उच्च विन्दु...
नेप्से १५ अंकले बढ्दा सेयर बजार परिसूचक ३१ सय नजिक
नेपाल फ्ल्यास
साउन १३, २०७८
काठमाडाैं ।सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार...
नेप्सेमा सामान्य करेक्सन
नेपाल फ्ल्यास
साउन ११, २०७८
सेयर बजारमा सोमबार सामान्य करेक्सन आएको छ । आज सोमबार बजार थोरै प्रभावित भएको हो । सूचक सामान्य तल झरे पनि खरिदबिक्री रकम औसतमा राम्रो छ । कारोबार रकम अघिल्लो दिनभन्दा केही कम भए पनि औसतमा भने राम्रो हो ।...
अहिलेसम्मकै उच्च विन्दुमा नेप्से
नेपाल फ्ल्यास
साउन १०, २०७८
हप्ताको पहिलो दिन शेयर बजार काराेबार मापक नेप्से झन्डै ५५ अङ्कले बढेको छ । होटल र म्युचल फन्ड समूहबाहेक अरू समूहको शेयर बढेपछि नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ । योसँगैनेप्सेले ४१...
साताको शेयर बजार ४२ अर्ब ५१ करोडको कारोबार
नेपाल फ्ल्यास
साउन ०९, २०७८
नयाँ आर्थिक वर्षको सुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ । बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय