मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#शेयर
रुरु जलविद्युतको आइपीओमा मागभन्दा ६२ गुणा बढी आवेदन
नेपाल फ्ल्यास
चैत २४, २०७७
रुरु जलविद्युतले सर्वसाधारणमा विक्रीमा ल्याएको आइपीओमा सोमबार साँझसम्ममा करिब ६२ गुणा आवेदन परेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटलको अनुसार सोमबार साँझसम्ममा १६ लाख ६९ हजार १९ आवेदनबाट २ करोड ३३ लाख ९० हजार ९० कित्ता शेयर खरिदको लागि आवेदन परेको...
ज्योति लाइफको शेयर नेप्सेमा सूचीकृत
नेपाल फ्ल्यास
चैत २४, २०७७
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूचीकृत भएको छ । कम्पनीले सार्वसाधारणलाई निष्काशन गरेको ६६ लाख कित्तासहित २ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले सूचीकरण सम्झौता भएको दोस्रो दिन अर्थात...
चन्द्रगिरिको शेयर मूल्यमा आज पनि सर्किट
नेपाल फ्ल्यास
चैत १२, २०७७
चन्द्रागिरी हिल्सको सेयरमूल्य लगातार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ। साताको अन्तिम कारोबारको दिन आज (बिहिबार) कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात १८९ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ७९ रुपैयाँ पुगेको छ । कम्पनीको सेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले...
नेप्सेमा ५१ अङ्कको गिरावट
नेपाल फ्ल्यास
चैत ०१, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः दुई हजार ४०० को विन्दुमा ओर्लेको छ । स्टक एक्सचेञ्जका अनुसार नेप्से ५१.२३ ले ओरालो लागेर दुई हजार...
ज्योति लाइफको आईपीओ आजबाट खुल्यो
नेपाल फ्ल्यास
फागुन २१, २०७७
ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री शुक्रबार (आज) बाट गरेकाे छ । यस अघि कम्पनीले फागुन २३ गते आइतबारबाट आईपीओ निष्कासको मिति तोकेको थियो । तर मेरो सेयरमा पर्न सक्ने चापले मिति परिवर्तन गरेर आजबाट आईपीओ...
आईपीओ हेर्न नयाँ वेभसाइट सुरु (लिंक र विज्ञप्तिसहित)
नेपाल फ्ल्यास
फागुन १५, २०७७
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर (आइपिओ)को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको https://iporesult.cdsc.com.np नामक वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो ।
साढे ३७ हजारले आईपीओ पाउँदा १५ लाखको हात खाली
नेपाल फ्ल्यास
फागुन १४, २०७७
महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँडभएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको...
महिला लघुवित्तको आईपीओ भोलि बाँडफाँड हुने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
महिला लघुवित्त वित्तीय संस्थाको आईपीओ भोलि शुक्रबार बाँडफाँड हुने भएको छ । ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले शेयर...
नेप्सेको टिएमएसमा समस्या
नेपाल फ्ल्यास
फागुन १२, २०७७
बुधवार नेप्सेको टिएमएसमा समस्या देखिएको छ । कारोबार १८ मिनेटदेखि नेप्सेकोटिएमएसमा समस्या देखिएको हो । सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो ।...
ग्रीनलाइफको आइपिओ भोलि बाँडफाँड हुने
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ भोलिशुक्रबार बाँडफाँड हुँदैछ । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणबाट माग गरिएको कुल ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओको परेको आवेदनहरूबाट लक्की ड्रमार्फत शुक्रबार बाँडफाँड हुन लागेकाे हाे । कम्पनीले३२...
नेप्सेमा उछाल, बजार पूँजीकरण ३५ खर्ब ६३ अर्ब
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज उछाल आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवाषिक समीक्षा गरेपछि बजारमा थप उछाल देखिएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिमा केही सुधार एवं संशोधन गर्ने भन्दै...
निफ्राको साधारण शेयर आगामी शुक्रबार बाँडफाँड हुने
नेपाल फ्ल्यास
माघ १४, २०७७
नेपाल इन्फ्रास्ट्रक्टर बैंक(निफ्रा)लेसाधारण शेयरआगामी शुक्रबार बाँडफाँडगर्ने तयारी गरिएको छ । बैंकको आइपिओमा कुल १५ लाख ५० हजारले १८ करोड ३४ लाख कित्ता सेयर माग्दै आवेदन दिएका थिए । बैंकले सर्वसाधारणलाई जम्मा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर बाँडफाँड...
आइपीओ आवेदनमा नयाँ रेकर्ड : १५ लाख ३० हजारले भरे निफ्राकाे शेयर
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमाआवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । १५ लाख २९ हजार ६६० जनाले आवेदन दिएका छन् । यो संख्याहालसम्मकै उच्च हाे ।सीडीएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांक अनुसार१५ लाख २९ हजार ६६० आवेदकबाट १८ करोड...
चन्द्रागिरिको आईपीओमा १२ लाख ५१ हजार १० जनाकाे आवेदन
नेपाल फ्ल्यास
पुस २८, २०७७
चन्द्रागिरिहिल्स लिमिटेडको आईपीओमा मागभन्दा साढे १७गुणा बढी आवेदन परेको छ ।सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आवेदन दिने अन्तिम दिन मंगलवारसम्म १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५३० कित्ता शेयर खरिदको लागि...
आज ६ अर्ब ३४ करोडको कारोबार
नेपाल फ्ल्यास
पुस १९, २०७७
धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन नेप्सेमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ८८.१२ बिन्दुले बढेर दुई हजार १७५.३९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको...
५.५७ अङ्कले बढ्यो नेप्से
नेपाल फ्ल्यास
पुस १४, २०७७
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज साढे पाँच अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार पछिल्ला दिनमा झिनो अङ्कले उकालो लाग्दै आएको नेप्सेले आज पनि सोही गति समात्यो । नेप्से ५.५७ अङ्कले उकालो लागि दुई हजार १२.८९...
'ब्रोकर कमिसन घटाउनका लागि विलम्ब नगर्नुहोस्, प्रो एक्टिभ भएर लाग्नुहोस्' –अर्थमन्त्री
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजी बजारको विभिन्न पक्षलाई मध्यनजर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा शुक्रबार आयोजित सम्बद्ध पक्षसँगको छलफलमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउने तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन् । 'ब्रोकर कमिसन...
ब्रोकर कमिसन घटाउन माग गर्दै आन्दोलनको घोषणा
नेपाल फ्ल्यास
मंसिर १९, २०७७
काठमाडौं । सेयर खरिदबिक्री वापत तिर्नुपर्ने ब्रोकर कमिसन घटाउन माग गर्दै पुँजी बजारका लगानीकर्ताहरुले आन्दोलनको चेतावनी दिएका छन् । पछिल्लो समय एकै दिनमा ८/९ अर्बको कारोबार हुन थालेको तर ब्रोकर कमिशन भने अत्यधिक भएको भन्दै लगानीकर्ताहरुले आन्दोलन गर्ने भएका हुन्...
शेयर बजारमा नयाँ ‘रेकर्ड ब्रेक’
नेपाल फ्ल्यास
मंसिर १४, २०७७
काठमाडौं । आज शेयर बजारमा काराेबार रपरिसूचकमानयाँ रेकर्ड बनेकाे छ ।आज एकैदिन ९ अर्ब २२ करोडको कारोबार भएको छ । जुन, अहिलेसम्मकै सबैभन्दा धेरै कारोबार रकम हो । साथै नेप्से परिसूचक ७५ अंकले बढेर एक हजार ९६८ अंकमा पुगेको छ...
यो साता नेप्सेमा शेयर सूचिकृत कम्पनीहरु
नेपाल फ्ल्यास
मंसिर १२, २०७७
काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जले ६ वटा कम्पनीको सेयर सूचिकृत गरेको छ । ५ लाख ९६ हजार ४७०.५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । जसमध्ये ३ कम्पनीको साधारण सेयर (आइपिओ), २ वटा कम्पनीको बोनस सेयर र एउटा...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय