मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सम्झौता
सिद्धार्थ बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा ३५ प्रतिशतसम्म छुट
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीचसम्झौता भएको छ । उक्त सम्झौतामा ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुखबिजनेस सपोर्टरपेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन...
चीन र न्युजिल्यान्डबीच व्यापार सम्झौता अद्यावधिक
नेपाल फ्ल्यास
माघ १३, २०७७
चीन र न्यूजील्यान्डबीच १२ वर्षअघि सम्पन्न स्वतन्त्र व्यापार सम्झौतालाई पुनः अद्यावधिक गरी नयाँ सम्झौतामा मंगलबार हस्ताक्षर भएको छ । सम्झौताले दुबै मुलुकका नागरिकलाई अझ बढी लाभ पुर्याउने बताइएको छ । चिनियाँ वाणिज्य मन्त्री वाङ वेन्ताओ र उनका न्यूजील्यान्ड समकक्षीले सम्झौतामा...
१५६ मिलियनबराबरको ऋण सम्झौतामा हस्ताक्षर
नेपाल फ्ल्यास
पुस १५, २०७७
सरकारले गर्यो १५६ मिलियबराबरको ऋण सम्झौतामा हस्ताक्षर गरेको छ । बुधबार सरकारलेएसियाली विकास बैंक (एडिबी) सँग १८ अर्ब २५ करोड रुपैयाँ (अमेरिकी डलर १५६ मिलियन बराबर) को ऋण सम्झौतामा हस्ताक्षर गरेको हो । नेपालको विद्युतीय ग्रिड आधुनिकीकरणका लागिअर्थ मन्त्रालयमा नेपाल...
विश्व बैंकसँग समझदारी पत्रमा हस्ताक्षर
नेपाल फ्ल्यास
असार १०, २०७७
काठमाडौं ।विश्व बैंकले नेपालको ऊर्जा विकाससँगै कोभिड१९ को सङ्कट व्यवस्थापनका लागि १० करोड डलर बराबरको आर्थिक सहायता दिने भएको छ । अर्थ मन्त्रालयमा आज विश्व बैंकसँग विकास नीति ऋण सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र...
आन्दोलीत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सम्झौता
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । आन्दोलीत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकहरुबीच ५ बुँदे सम्झौता भएपछि एक सातादेखि भएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ । गत १४ जेठमा काठमाडौंको जोरपाटीस्थित नेपाल मेडिकल...
मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता
रासस
बैशाख ०५, २०७७
सुर्खेत। विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र ओइआरयूकातर्फ वेनी म्याकिन्टसले हस्ताक्षर गरेका हुन् ।...
सम्झौता गर्दिनँ, आत्मसमर्पण पनि गर्दिनँ
जनार्दन शर्मा
फागुन १५, २०७६
सरकारले दुई दिन अगाडि एउटा श्वेतपत्र जारी गर्यो । श्वेतपत्र भनेको के हो भन्ने मलाई थाहा छैन । सायद कुनै विषयमा जस्ताको त्यस्तै कुरा जनतासामु ल्याउनका लागि श्वेतपत्र ल्याइन्छ भन्ने मैले ठानेको थिए । मैले मिडियाबाट थाहा पाएँ । श्वेतपत्रमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय