मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सर्वोच्च
संसद् विघटन प्रधानमन्त्रीको विशेषाधिकार होइन भन्नेबारे थप व्याख्या नगर्न प्रधानन्याधीशको आग्रह
नेपाल फ्ल्यास
माघ ०६, २०७७
काठमाडौं ।प्रधानन्याधीश चोलेन्द्र समशेर राणालेसंसद् विघटन गर्ने विषय प्रधानमन्त्रीको विशेषाधिकार होइन भन्नेबारे थप व्याख्या नगर्नकानुन व्यवसायी तथा रिट निवेदकलाईआग्रह गरेका छन् । रिट निवेदककोतर्फबाट बहसमा सहभागी भएका अधिवक्ता रुद्र शर्माले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने विशेषाधिकार नरहेको दाबी गरेसँगै प्रधानन्यायधीश जबराले...
न्यायाधीशहरूले प्रधानमन्त्री भेटेका छैनन् : सर्वोच्च
नेपाल फ्ल्यास
माघ ०२, २०७७
सर्वोच्च अदालतले ४न्यायाधीशहरूबारे आएको समाचारको खण्डन गरेको छ । शुक्रबार केही अनलाइन सञ्चारमाध्यममा संवैधानिक इजलासका ४ जना न्यायाधीशले प्रधानमन्त्री केपी ओलीसँग गोप्य रूपमा भेटेको खबर आएको थियो । समाचारमा प्रतिनिधि सभा विघटनको सुनुवाइअघि न्यायाधीशहरू सपना मल्ल, हरिकृष्ण कार्की, मीरा खड्का...
संवैधानिक इजलासद्वारा सरकारका नाममा कारण देखाऊ आदेश जारी
नेपाल फ्ल्यास
पुस १०, २०७७
काठमाडौं । संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ । सो इजलासले माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत् लिखित जवाफ पेस गर्नु भनेर आदेश दिएको हो । सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, निवेदनको...
संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । संसद विघटनविरुद्ध परेका एक इजलासका १२ वटा मुद्धा संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका छन् । सर्वोच्चले प्रतिनिधसभा विघटनको निर्णय तत्कालका लागि यथास्थितिमा राख्नूसमेत भनेको छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सबै मुद्दालाई संवैधानिक इजलासमा पठाएका हुन् । प्रतिनिधिसभा विघटनविरूद्ध...
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरूमाथि सुनुवाइ सुरु
नेपाल फ्ल्यास
पुस ०८, २०७७
काठमाडौं । संसद विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको सुनुवाइ सुरू भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासमा सुनुवाइ जारी छ ।राणाको इजलासमा आज संसद् विघटनविरुद्ध दायर १२वटा रिट पेसीमा छन् । बाँकी एउटा रिट भने संवैधानिक इजलासमा शुक्रबार...
सोमबार दिउँसो १ बजेसम्म सर्वोच्चमा संसद विघटनविरुद्ध ८ रिट दर्ताका लागि पेस
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सर्वोच्चमासंसद विघटनविरुद्ध आइतबार तीन रिट पुगे पनि सो क्रम सोमबार मध्यान्हसम्म जारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेसँगै सर्वोच्चमा रिट दर्ताका लागि लैजाने क्रम जारी रहेको हो । आइतबार मात्रै सर्वोच्चमा तीन रिट दर्ताका लागि पेस...
सर्वोच्च बारको नयाँ पदाधिकारी मत गणना सुरु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
सर्वोच्चअदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना सुरु गरिएको छ । मतगणनाको आजै नतिजा आउने छ...
सुधीर बस्नेतलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले बैंकिङ कसुरको अभियोग लागेका व्यवसायी सुधीर बस्नेतलाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बिहीबार बैंकिङ कसूरको आरोप लागेका व्यवसायी बस्नेतलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।बैंकबाट...
राष्ट्र बैंकसँग लिखित जवाफ माग
नेपाल फ्ल्यास
असोज ०६, २०७७
काठमाडौं ।सर्वोच्च अदालतले सामाजिक उत्तरदायित्व अन्तर्गतबैंक र उद्योगले आफ्नो खुद नाफाको एक प्रतिशत रकम कोरोना रोकथाम तथा नियन्त्रण कोषमा राख्नुपर्नाको कारणबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा नेपाल राष्ट्र बैंकले अघिल्लो...
रणवीरसिंह थापाको घर नभत्काउनू : सर्वोच्च
नेपाल फ्ल्यास
भदौ ३०, २०७७
काठमाडौं । सर्वोच्च अदालतले मुख्तियार भीमसेन थापाका भाई रणवीरसिंह थापाको पुरातात्विक महत्वको घर (शिलखाना) नभत्काउन आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले काठमाडौं, लगनस्थित २०० वर्ष पुरानो शिलखाना नभत्काउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । जनहित संरक्षण...
नागरिकता ऐन संशोधनमा सर्वोच्चको कारण देखाउ आदेश
नेपाल फ्ल्यास
साउन २७, २०७७
काठमाडौं । नागरिकता ऐन संशोधनबारे सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । संविधान जारी भएको पाँच वर्ष बितिसक्दा पनि संविधानको भावना र मर्मअनुरुप ऐन संशोधन हुन नसकेको भन्दै महिला, कानून र विकास मञ्चले दायर गरेको रिटमा सर्वोच्चले यस्तो...
«
1
2
3
4
5
6
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय