मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सशस्त्र प्रहरी
सशस्त्रको डिआइजीमा को को भए सिफारिस?
नेपाल फ्ल्यास
माघ २६, २०७९
काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त चार नायव महानिरीक्षक (डिआइजी) का लागि बढुवा सिफारिस निकालेको छ । एकै मितिमा भर्ना भएका चार एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिसको सूचीमा सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र...
सीमामा सक्रियता बढाउँदै सशस्त्र प्रहरी
नेपाल फ्ल्यास
साउन २९, २०७८
महेन्द्रनगर । साढे चार वर्षअघि कञ्चनपुरको पुनर्वासस्थित नेपालभारत सीमा क्षेत्रका कल्भर्ट निर्माणको विषयले उग्ररूप लिँदा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चलाएको गोली लागेर गोविन्द गौतमले शहादत प्राप्त गरे । कल्भर्ट निर्माणका लागि भएको विवाद क्षेत्र न अहिलेसम्म समाधान भयो,...
आगामी निर्वाचन : सुरक्षामा जुट्न सशस्त्र प्रहरीलाई गृहमन्त्री थापाको निर्देशन
नेपाल फ्ल्यास
पुस २९, २०७७
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले आगामी वैशाखमा हुने मध्यावधि निर्वाचनको लागि आवश्यक सुरक्षा योजना बनाउन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा मंगलबार आयोजित एक समारोहमा वरिष्ठ प्रहरी उपरीक्षकबाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका प्रहरी अधिकृतलाई बधाई तथा शुभकामना...
सशस्त्र प्रहरीको गण स्थापनका लागि सहमति
नेपाल फ्ल्यास
असोज ०७, २०७७
डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएका छन् । कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्यांकन, क्षति तथा...
गण्डकी प्रदेशका १६ जना सशस्त्र प्रहरी कोरोना संक्रमित
नेपाल फ्ल्यास
भदौ ०४, २०७७
कास्की । पोखरा महानगरपालिका७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्ती अनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । गत महिना...
सशस्त्र प्रहरी बलमा थप १७ जना कोरोनाको संक्रमण पुष्टि
नेपाल फ्ल्यास
साउन १७, २०७७
काठमाडौं ।इलाममा सशस्त्र प्रहरी बल हेडक्वाटरमाथप १७ जना कोरोनाको संक्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गण इलाममा कार्यरत उनीहरुमा शनिबार कोरोना पुष्टि भएको हो । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा...
सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी अर्याल
नेपाल फ्ल्यास
साउन ११, २०७७
सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताकाे जिम्मेवारीसशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल दिएइकाे छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको छ । डीआईजी...
बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।बलात्कारको आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ परेका छन् । बलात्कार आरोप लागेका सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र अधिकारीलाई प्रहरीले बुधबारनियन्त्रणमा लिएको हो । एक महिलाले आफूलाई अधिकारीलेबलात्कार गरेको मौखिक आरोप लगाएकै आधारमा उनी पक्राउ परेका हुन्...
सशस्त्र प्रहरीद्वारा हवाई फायर
नेपाल फ्ल्यास
जेठ २५, २०७७
नवलपरासी (बर्दघाटसुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ । स्थिति नियन्त्रणमा लिन हवाई फायर भएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए। भारतीय बजारबाट मल...
लिपुलेकमा प्रत्येक डेढ किलोमिटर दूरीमा नेपाली सशस्त्र प्रहरीको पोस्ट, चौबीसै घण्टा ड्युटी
नेपाल फ्ल्यास
जेठ ०५, २०७७
भारतबाट हुन सक्ने अवैध घूसपैठ रोक्न सशस्त्र प्रहरी बलले नेपालभारत सीमामा १ हजार २ सय १३ अस्थायी पोस्ट निर्माण गरेको छ । कोरोना भाइरसको माहामारीका कारण दुवै देशको सीमा सिल भएको अवस्थामा घूसपैठ हुनसक्ने भन्दै लकडाउनकै अवधिमा सो संख्यामा अस्थायी...
गागामा सशस्त्रको गुल्म तयारी
रासस
जेठ ०३, २०७७
नारायण ढुङ्गाना, दार्चुला । दार्चुला जिल्लाको व्यास गाउँपालिका१ स्थित त्रिदेशीय नाकाकारूपमा रहेको सामरिक महत्वको छाङ्रु (गागा) मा सरकारले सशस्त्र प्रहरीको गुल्म नै राख्ने तयारी थालेको छ । बुधबार सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना गरिएको यहाँ १६० सशस्त्र प्रहरी...
आइजीको आडमा रासन घोटाला !
नेपाल फ्ल्यास
फागुन २२, २०७६
ललितपुर । रासन घोटाला प्रकरणमा दोषी देखिए पनि सशस्त्र प्रहरी बल दक्षिणकाली गणका गणपति एसपी सुरेशकुमार श्रेष्ठलाई अझै कारवाही भएको छैन । उनलाई कारबाही गर्नुको सट्टा सशस्त्र प्रहरीको नेतृत्वको आडमा अनुसन्धान प्रतिवेदन नै लुकाइएको तथ्यउजागर भएको छ । सशस्त्र प्रहरी...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय