मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सार्वजनिक यातायात
यातायातमा सहुलियत: कानुन बन्यो तर कार्यान्वयन भएन
नेपाल फ्ल्यास
मंसिर १५, २०७८
लक्षित वर्गका लागि बनेको कानुन स्थानीय स्तरमा कार्यान्वयन नभएको गुनासो बढेको छ । राज्यले तयार गरेको कानुनी व्यवस्थालाई स्थानीय सरोकारवालाबाट अटेरी भएको लक्षित वर्गले बताएको छ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकले सार्वजनिक यातायातका साधनमा चढ्दा राम्रो व्यवहार भएको...
भोलिबाट लामो दूरीका गाडी चलाउने व्यवसायीको चेतावनी
नेपाल फ्ल्यास
असार १७, २०७८
आन्तरिक हवाई उडान सुरु भएपछि यातायात व्यवसायीले पनि सरकारले अनुमति नदिए पनि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी दिएका छन् । दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएसँगै बन्द भएको आन्तरिक उडान झण्डैदुई महिनाको अन्तरालपछि बिहीबारबाट पुनः सञ्चालनमा आएको छ ।...
आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने, यस्ता छन् मापदण्ड
नेपाल फ्ल्यास
असार १५, २०७८
काठमाडौं । मंगलबार (आज) देखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चल्ने भएको छ । कोरोना भाइराको दोस्रो महामारी फैलिएपछि गत वैशाख १६ गतेदेखि सरकारले जारी गरेको निषेधाज्ञालाई केही खुकुलो बनाउँदै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका तीन जना प्रमुख जिल्ला अधिकारीको बैठकले...
सुर्खेतमा सार्वजनिक यातायात बन्द
नेपाल फ्ल्यास
माघ ०७, २०७७
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सार्वजनिक यातायात व्यवसायीले आज (बुधबार) सवारीसाधनहरू बन्द गरेका छन् । वीरेन्द्रनगरबाट सञ्चालित आठवटा यातायात व्यवसायीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै बन्दको घोषणा गरेका हुन् । दुई महिना अगाडि मात्रै सञ्चालनमा आएको वीरेन्द्रनगरस्थित सिटी बसपार्कमा वीरेन्द्रनगर...
सार्वजनिक बस चढ्दा फेस सिल्डको प्रयोग गर्न यातायात व्यवस्था विभागको आग्रह
नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७
काठमाडौं ।यातायात व्यवस्था विभागले यात्रुलाई बस चढ्नुअघि फेस सिल्डको प्रयोग गर्नआग्रह गरेको छ । सार्जनिक गाडीमा पूर्ण सिट क्षमतामा यात्रु चढाउन पाउने सरकारको निर्णयसँगै सामाजिक दूरी कायम हुन नसक्ने सम्भावनालई मध्यनजर गर्दैयातायातविभागले आइतबार एक सूचनामार्फत यस्तो आग्रह गरेको हो ।...
अब सार्वजनिक यातायातले पुरानै भाडादरमा सबै सिटमा यात्रु राख्न पाउने
नेपाल फ्ल्यास
असोज २७, २०७७
काठमाडौं । कोरोना भाइरसका कारण मापदण्ड लागू गर्दै आएको सरकारले अब सार्वजनिक सवारीमा पुरानै भाडामा र सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले धेरैमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय मिलाएको हो । सरकारले सार्वजनिक...
सार्वजनिक यातायात खुल्यो, यात्रु छैनन् : राहत प्याकेजको पर्खाइमा व्यवसायी
नेपाल फ्ल्यास
असोज १७, २०७७
काठमाडौं । कोरोना भाइरस (कोभिड१९) का कारण झण्डै ६ महिना बन्द रहेको सार्वजनिक यातायात खुला भएपनि यात्रु नहुँदा यातायात व्यवसायीहरु समस्यामा परेका छन् । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरसका कारण चैत १० देखि बन्द रहेको लामो दूरीका सार्वजनिक यातायात...
सार्वजनिक यातायात:‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’
नेपाल फ्ल्यास
असोज ०४, २०७७
काठमाडौं ।कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ । यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको हो । सवारीसाधनमा भाडा मात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको...
सार्वजनिक यातायात खोल्न माग गर्दै व्यवसायी उत्रिए आन्दोलनमा
नेपाल फ्ल्यास
भदौ २३, २०७७
काठमाडौं । यातायात व्यवसायीले तत्कालसार्वजनिक यातायात सेवा खोल्न माग गरेका छन् । मंगलबार यातायात व्यवस्थाविभागअगाडि धर्ना दिँदै व्यवसायीले यस्तो माग गरेका हुन् । लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दूरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवासमेत खोल्न व्यवसायीको...
भक्तपुरमा १५ गतेसम्म सार्वजनिक यातायात बन्द
नेपाल फ्ल्यास
भदौ ०२, २०७७
भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको छलफलबाट यस्तो निर्णय गरिएको हो । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना...
भोलिदेखि सार्वजनिक यातायात पूर्णरुपमा सञ्चालन हुने
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं।सरकारको निर्णयअनुसार भोलि (सोमबार)देखि सवारीसाधन सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन् । सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु भोलिदेखि यातायात सञ्चालन गर्न तयार भएका हुन् । आज यातायात व्यवस्था विभागमा भएको छलफलमा...
फाट्टफुट्ट चल्न थाले सार्वजनिक बस
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । सोमबार चक्रपथमा मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क...
सरकारकाे आश्वासनपछि गाडी चलाउन सहमत, लामो दूरीका सवारीसमेत खोल्न माग
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं । सरकारकाे आश्वासनपछियातायात व्यवसायी सार्वजनिक यातायात सञ्चालनका लागि तयार भएका छन् । यसअघि गाडी बाहिर ननिकाल्ने निर्णय गरेका व्यवसायीहरुले उठाएका केही मागहरु सम्बोधन गर्ने आश्वासनपछि गाडी चलाउन सहमत भएका हुन् । आफ्ना मागहरुमा सरकार गम्भीर बनेको निष्कर्षसहित उनीहरुले सवारी...
सार्वजनिक सवारी नचलाउने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
नेपाल फ्ल्यास
असार २६, २०७७
काठमाडाैं ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको शुक्रबार बसेको केन्द्रीय कमिटीकोबैठकले सार्वजनिक सवारी नचलाउने निर्णय गरेकोछ। सार्वजनिक यातायात चलाउन सरकार उदासीन भएको भन्दै महासंघको शुक्रबारको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले बिहीबार मात्रै जिल्लाभित्र र काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीलाई...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय