मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सिद्धार्थ बैंक
सिद्धार्थ बैंकका ग्राहकलाई ल्याण्डमार्क होटलमा ३५ प्रतिशतसम्म छुट
नेपाल फ्ल्यास
माघ ३०, २०७७
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र काठमाडौंको गैह्रीधारा स्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीचसम्झौता भएको छ । उक्त सम्झौतामा ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुखबिजनेस सपोर्टरपेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन...
सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन
नेपाल फ्ल्यास
पुस २८, २०७७
काठमाडौं । सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको छ ।नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ४२१ रुपैयाँ निर्धारण भएको छ । यहिमूल्यलाई आधार मानेर आज (मंगलबार) बैंकको शेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो...
सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस २७, २०७७
काठमाडौं । सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेको छ । यस कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंगलवार बुक क्लोज गर्ने भएकाले सोमवारसम्म शेयरधनीले शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीले आर्थिक वर्षको मुनाफाबाट...
सिद्धार्थ बैंक लिमिटेडको १९ औँ वार्षिक साधारणसभा माघ १६ गते
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको १९ औँवार्षिक साधारणसभा माघ १६ गते हुने भएको छ । पुस १४ गते बसेको सो बैंककोसञ्चालक समितिको बैठकले आम्रपाली बैंङ्क्वेट,बालुवाटार,काठमाडौंमा विहान ११ बजे भर्चुअल प्रविधिमार्फत सभा आयोजना गर्ने जनाएको छ । साथै सो बैंकले आफ्नाग्राहकका...
सिद्धार्थ बैंकद्वारा १५ प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
मंसिर २५, २०७७
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट मंसिर १९ गते बसेको सञ्चालक समितिको ३५७ औं बैठकबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश र ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यस बैंकको...
सिद्धार्थ बैंकको लाभांश घोषणा, कति प्रतिशत छ लाभांश ?
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
काठमाडौं । सिद्धार्थ बैंकको हिजो (शुक्रबार) बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेकाे छ । बैंक सञ्चालक समितिकाे बैठकले१५ प्रतिशत लाभांश घोषणा गरेको हाे।आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय