मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सिरिया
कर्मचारीको पारिश्रमिक शतप्रतिशत बढाउन सिरियामा राष्ट्रपतिको आदेश
नेपाल फ्ल्यास
साउन ३२, २०८०
कर्मचारीको तलब शतप्रतिशत बढाउन सिरियाका राष्ट्रपति बसर अल असदले निर्देशन दिएका छन् । इन्धनको मूल्य सरकारले उच्च अङ्कले बढाएपछि मासिक पारिश्रमिक पनि बढाउन राष्ट्रपतिले निर्देशन दिएका हुन् । सिरियाको अर्थतन्त्र सन् २०११ मा युद्ध सुरु भएयता निकै सङ्कटमा छ ।...
सिरियामा मानवीय सहायताको खाँचो : राष्ट्रसंघ
नेपाल फ्ल्यास
कात्तिक ११, २०७८
एजेन्सी ।संयुक्त राष्ट्रसंघले सिरियामा आगामी जाडो याममा थप सहायताको खाँचो रहेको संयुक्त राष्ट्र संघले जनाएको छ ।सिरियाको उत्तर पश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको संयुक्त राष्ट्रसंघले यसअघि नै जनाएको थियो । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी एजेन्सीका प्रमुख मार्टिन...
सेनाको बसमा बम विस्फोट हुँदा १३ जनाको मृत्यु
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
सिरियाको राजाधानी दमासकसमा सैनिकहरूचढेका एक बसलाई लक्ष्यगरी गरिएको बम विस्फोटमा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यसवर्ष शुरुवातपछि यो सबभन्दा खतरनाकपूर्ण आक्रमणको घटना भएको साना समाचार समितिले जनाएको छ । राजधानीको एउटा प्रमुख पुलमा दुई विस्फोटक पदार्थ प्रयोग...
नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान
नेपाल फ्ल्यास
साउन १७, २०७८
सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छन् । प्रधानमन्त्री हुसेन अर्नौसलाई उनले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गरेका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ । यही जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ...
सिरियामा इजरायली मिसाइल आक्रमण
नेपाल फ्ल्यास
साउन ०७, २०७८
बुधबार मध्यरातदेखि इजरायली सेनाले सिरियामाथि मिसाइल हमला गरेको छ । सिरियाको मध्य शहर होम्समा इजरायली सेनाले सो हमला गरेको हो । बुधबार मध्यरातदेखि होम्स शहरमा इजरायलले मिसाइल हानेको सिरियाको समाचार समिति सानाले जनाएको छ । सानाका अनुसार गए मध्यरातदेखि सिरियामा...
सिरियाका लाखौं नागरिकलाई मानवीय सहयता आवश्यक
नेपाल फ्ल्यास
जेठ २५, २०७८
सिरियाको उत्तरपश्चिमी क्षेत्रका लाखौँ नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको छ । ती क्षेत्रका मानिसलाई अहिले खाना, औषधि तथा अन्य आधारभूत तथा अत्यावश्यकताका सामाग्रीहरूको पनि उपलब्धता हुन सकेको छैन । संयुक्त राष्ट्रसंघका मानवीय सहायतासम्बन्धी निकायका अधिकारीहरूले सो कुराको जानकारी दिएका छन्...
सिरियाको राष्ट्रपतिमा पुनः असद निर्वाचित
नेपाल फ्ल्यास
जेठ १४, २०७८
सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित भएका छन्। दुई दिन अघि भएको मतदानबाट उहाँ नै पुनः राष्ट्रपति निर्वाचित भएको बताइएको छ । सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा गरेका हुन् ।...
सिरियामा राष्ट्रपतिका लागि निर्वाचन सुरु
नेपाल फ्ल्यास
जेठ १२, २०७८
सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । सिरियाली अधिकारीहरूले बुधबार यहाँको राष्ट्रपति पदका लागि सुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् । समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या रहेकोले निश्चित क्षेत्रमा मात्र मतदान भइरहेको बताएका छन् । खासगरी सिरियाको...
सिरियामा एम्बुस आक्रमण हुँदा कम्तिमा २८ जनाको ज्यान गयो
नेपाल फ्ल्यास
पुस १६, २०७७
सिरिया । सिरियाको पूर्वी क्षेत्रमा बसमाथि एम्बुस आक्रमण हुँदा कम्तिमा २८ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरु सैनिक रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सिरियाको सरकारी सञ्चारमाध्यमले बुधबार डेइर अलजोउर प्रान्तमा बसमाथि आक्रमण भएको र ज्याउन गुमाउने सर्वसाधारण नागरिक...
आर्थिक सङ्कट र महामारीबीच सिरियामा आइतबार निर्वाचन
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । काेराेनाकाे चपेटा,युद्ध, अन्तर्राष्ट्रिय प्रतिबन्ध र आर्थिक समस्याको दलदलमा फसेको सिरियाले आइतबार संसदीय निर्वाचनमा भाग लिँदै छ । सरकारको नियन्त्रणमा रहेको करिब ७० प्रतिशत इलाकामा सम्पन्न हुने संसदीय निर्वाचन सन् २०११ मा युद्धको शुरु भएदेखि यो देशको तेस्रो हो...
कोरोना कहर : लाखौँ सिरियालीहरू भोकमरीको सङ्घारमा
नेपाल फ्ल्यास
असार १५, २०७७
कोरोनाको कारण आवागमनमा लगाइएका प्रतिबन्धका कारण सहयोगको भरमा बाँचिरहेका लाखौँ सिरियालीहरू अहिले भोकभोकै बस्नुपर्ने अवस्था रहेको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गरी जानकारी गराएका छन् । सिरियाका विभिन्न स्थानमा शरणार्थी शिविरमा रहेका उनीहरूको अवस्थाबारे नर्वेको शरणार्थी काउन्सिल, अक्सफामलगायतका...
सिरियाको उत्तरपश्चिमी भूभागमा छ जना अतिवादी मारिए
नेपाल फ्ल्यास
जेठ १४, २०७७
सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बुधबार भएको विस्फोटमा परी ६जना अतिवादी मारिएका छन् । ती अतिवादीहरूसिरियाका नभएर बाहिरका भएको बताइएको छ । अतिवादीहरूका हतियार राख्ने स्थानमा सो विस्फोट भएको बताइएको छ । सो स्थानमा केही दिन यतादेखि रुसी युद्धक विमानहरूउड्ने गरेको थियो...
ट्रक बम आक्रमणबाट सिरियामा कम्तीमा ४६ जनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
द्वन्द्वग्रस्त सिरियाको उत्तरी क्षेत्रको एक बजारमा इन्धन बोक्ने ट्रकमा बिस्फोटक पदार्थ राखेर बिस्फोट गराउँदा कम्तीमा ४६ जनाको मृत्यु भएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ । टर्की समर्थित लडाकूहरुको नियन्त्रणमा रहेको अफ्रिन नामको शहरमा उक्त बिस्फोट गराइएको हो ।...
सिरियामा सडक दुर्घटना : इराकीसहित ३२ जनाको मृत्यु
रासस
फागुन २५, २०७६
सिरियामा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ ।मृत्यु भएकामध्ये केही इराकी नागरिक पनि रहेको अधिकारीले जनाएका छन् । एउटा ट्याङ्करले दुई वटा बसलाई ठक्कर दिँदा अरु धेरै सवारीसाधन ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
उच्च इरानी कमाण्डर सिरियाको राजधानीमा मारिए
नेपाल फ्ल्यास
फागुन २४, २०७६
इरानी रिभोलुसनरी गार्डका उच्च सदस्यको शुक्रबार सिरियाको राजधानी दमास्कसमा गोली हानी मारिएको छ । गार्डका प्रमुख मेजर जनरल कासिम सुलेमानीको केही समय पहिले इराकमा भएको अमेरिकी आक्रमणमा मृत्युभएको थियो । उक्त संगठनका अर्का उच्च कमाण्डर फारहद दाविरियनलाई आवाजहीन अत्याधुनिक हतियारको...
बम विस्फोट हुँदा हाँस्न सिकेकी बालिकालाई टर्की लगियो
एजेन्सी
फागुन २३, २०७६
बिबिसी । सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ। साल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए। गत महिना...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय