मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सीमा
नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने
नेपाल फ्ल्यास
कात्तिक १४, २०७८
भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ । नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत...
खुल्ला सिमाले धनगढीमा व्यापार घटेपछि व्यापारी चिन्तित
नेपाल फ्ल्यास
असोज २७, २०७८
दसैँको समयमा सोचेजस्तो व्यापार नहुँदा व्यावसायीहरु चिन्तित भएका छन् । नेपालीहरूको महान् चाड विजया दशमीको आगमनमा समेत धनगढी बजारमा चहलपहल नहुँदा सोचेजस्तो व्यापार नहुँदा व्यवसायीहरू चिन्तित देखिएका हुन् । चाडपर्वको लागि किनमेल गर्न सीमावर्ती भारतीय बजारमा जाने नेपालीहरू बढेसँगै धनगढी...
जमुनाहा नाकामा तालिमप्राप्त कुकुर परिचालन
नेपाल फ्ल्यास
असोज २४, २०७८
नेपालीको महान् पर्व दसैँतिहार पर्वमा हुनसक्ने अवाञ्छित गतिविधि रोक्न नेपालगञ्जस्थित नेपालभारत जमुनाहा नाकामा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ । शनिबारदेखि तालिमप्राप्त कुकुरसहितको सुरक्षा जाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए। उनका अनुसार...
१८ महिनापछि खुल्यो बेलहिया नाका
नेपाल फ्ल्यास
असोज १७, २०७८
नेपालभारत सीमा नाका बेलहिया खुलेको छ । कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो । १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन् । ५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने...
सीमा अध्ययन गर्न गठित समितिले बुझायो प्रतिवेदन
नेपाल फ्ल्यास
असोज १०, २०७८
नेपालचीन सीमा सम्बन्धमा लिमी लाप्चादेखि हिल्सासम्मको सीमासम्बन्धी अध्ययन गर्न गठित समितिले आफ्नो प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ । समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिवेदन मन्त्री खाणलाई बुझाएका छन् । प्रतिवेदन बुझ्दै मन्त्री खाणले समितिले...
उत्तरी सीमा अध्ययन टोली सिमकोटमा
नेपाल फ्ल्यास
भदौ २६, २०७८
नेपालचीनबीच विवाद हुँदै आएको हुम्लाको उत्तरी नाकाको सीमा अध्ययनका गठन गरिएको अध्ययन टोली आज जिल्लाको सिमकोट आइपुगेको छ । टोलीले चीनसँग जोडिएका हुम्लाका १५ वटा सीमास्तभमध्ये १३ वटा सीमास्तम्भको अध्ययन गर्ने भएको छ । मौसमले साथ दिएमा १५ वटै स्तम्भको...
नेपाल भारत सीमा नाकामा थप कडाइ
नेपाल फ्ल्यास
जेठ १३, २०७८
दोस्रो चरणको कोभिड-१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ। भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी...
सीमावर्ती भारतीय बजार जान रोक
नेपाल फ्ल्यास
चैत १२, २०७७
जिल्ला प्रशासन कार्यालय बाँकेले भारतमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि किनमेलका लागि भारतीय सीमावर्ती सहर रुपैडिया जान रोक लगाएको छ । भारतबाट कोरोना सङ्क्रमण नेपाल भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गरी सर्वसाधारणलाई किनमेलका लागि रुपैडिया जान रोक लगाइएको प्रमुख जिल्ला अधिकारी...
नेपालले कुरा उठाए पनि सीमासम्बन्धी छलफल भएन
नेपाल फ्ल्यास
माघ ०३, २०७७
सीमा विवादका सम्बन्धमा निष्कर्ष ननिकाली नेपालभारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठक सकिएको छ । नयाँदिल्लीमा भएको बैठकमा सीमासम्बन्धी मामिलालाई नेपाली पक्षले उठाए पनि भारतीय पक्षले द्विदेशीय सचिवस्तरीय संयन्त्र र बाउन्ड्री वर्किङ ग्रुपबाट निष्कर्षमा पुर्याउनुपर्ने विषय भन्दै पन्छाएपछि यसमा सामान्य छलफल...
सीमा सुरक्षा : विगतभन्दा अब्बल
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
सरकारले सीमा क्षेत्रमा सुरक्षा उपस्थितिलाई बढाएर विगतभन्दा अब्बल बनाउँदै लगेको छ । सीमा क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाउँदै निगरानीमा कडाइ थालेपछि अतिक्रमणदेखि सीमा क्षेत्रमा हुने विवाद, सीमापार हुने अपराध र चोरी तस्करीका घटनामा कमी हुन थालेको गृहमन्त्रालयको निष्कर्ष छ । मन्त्रालयका...
चीनले नेपाली भू-भाग मिच्यो भन्ने कुरा हल्ला मात्रै हो : चिनियाँ विदेश मन्त्रालय
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं ।चिनियाँ विदेश मन्त्रालयले नेपाली भूमि चीनले मिचेको भन्ने हल्ला मात्रै भएको बताएको छ । सोमबार द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै समाचार प्रकाशित गरेको थियो ।उक्त समाचारको खण्डन गर्दै विदेश...
सीमास्तम्भ फेरिएको आशङ्का
नेपाल फ्ल्यास
असोज २६, २०७७
कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले चिनियाँहरू नेपालको भूभागमा आउने तर नेपालीलाई आफ्नो सीमाको छेउछाउतिर पनि जान नदिने गरेकोे बताएका छन् । नेपाल र चीनको सीमास्तम्भको स्थलगत अनुगमनका लागि आफ्नो नेतृत्वमा गएको टोलीले...
चिनियाँ दूतावासअघि प्रदर्शन गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज १८, २०७७
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा नेपालीयुवालेकाठमाडौंस्थित चिनियाँ दूतावासअगाडि आइतबार पुन:प्रदर्शन गरेका छन् । त्यसक्रममा दर्जनौँ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज पक्राउ पर्नेमा युवतीहरूसमेत रहेका छन् । प्रदर्शनका लागि जुम्लाबाट पनि मानिस...
हुम्लामा अतिक्रमणको विरोधमा चिनियाँ दूतावासअघि प्रदर्शन (फोटो फिचर)
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा काठमाडौंस्थितचिनियाँ दूतावासअगाडि प्रदर्शन भएको छ । हेर्नुस् फोटोमा ।
सीमा अतिक्रमणविरुद्ध चिनियाँ दूतावासअगाडि प्रदर्शन
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । चीनले हुम्लास्थित नेपाली भूभागमा ९ वटा भवन निर्माण गरेको विरोधमा काठमाडौंको भाटभटेनीस्थितचिनियाँ दूतावासअगाडि प्रदर्शन भएको छ । सीमा अतिक्रमणको विरोधमा चिनियाँ दूतावासमा ज्ञापनपत्र बुझाउन गएको नागरिक युवा समूहमाथि प्रहरीले नियन्त्रण गरेको थियो । सरकारले कोरोना महामारीका कारण सभाजुलुस...
हुम्लामा अतिक्रमित भूमिबाट चीनलाई फिर्ता पठाउन थापाको माग
नेपाल फ्ल्यास
असोज ०७, २०७७
काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको स्थानबाट चीनलाई फिर्ता पठाउन माग गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत अध्यक्ष थापाले हुम्लाको नाम्खा गाउँपालिकास्थित नेपाली भूमिमा चीनले अतिक्रमण गरेर भवनहरू बनाएकोप्रति चासो राखेका हुन् । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका...
भारतीयद्वारा सशस्त्र प्रहरीको बोर्डर पोष्टमा आक्रमणकाे प्रयास
नेपाल फ्ल्यास
जेठ १८, २०७७
सर्लाही ।जिल्लाको विष्णु गाउँपालिकास्थित भारतीय सिमा क्षेत्र पकडीमा भारतीय नागरिकले आक्रमणको प्रयास गरेका छन् । आज विष्णु गाउँपालिका५ फेनराबजारस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) मा उनीहरुले आक्रमणको प्रयास गर्दा सशस्त्र प्रहरीले गोली चलाएको छ । सशस्त्र प्रहरी बलको...
सीमाका विषयमा नेपालसामु टुङ्गोमा पुग्नुपर्ने समय आएको छ: अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेक, कालापानी तथा लिम्पियाधुरालगायत सीमाका विषय पेचिलो बनेको भन्दै त्यसको समाधानका लागि नेपालसामु सिधै एउटा टुङ्गोमा पुग्नुपर्ने समय आएको बताएका छन्। विगतदेखि नै राजनीतिक र कूटनीतिकरूपमा विभिन्न चरणमा...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय