मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुन
सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार सात सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा चार सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार एक सय...
आज तोलामा १०० ले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक ०३, २०७८
काठमाडौं ।आज बुधबार नेपालको स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक ०१, २०७८
बजार खुलेको पहिलो दिन सुनचाँदीको मूल्यबढेको छ । दशैँ बिदाको एक हप्तापछि बजार खुलेको पहिलो दिन आज सुनको भाउ तोलामा ७ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ४५ रुपैयाँ बढेको हो । गएको २५ गते तोलाको ९० हजार ६०० रुपैयाँमा...
सुनको भाउ लगातार तेश्रो दिन पनि बढ्यो
नेपाल फ्ल्यास
असोज २४, २०७८
सुनको भाउ लगातार तेश्रो दिन बढेको छ । असोज २४ गते, आइतबार सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै तेजाबी सुन प्रतितोला...
आजको सुनचाँदीको बजार
नेपाल फ्ल्यास
असोज २२, २०७८
काठमाडौँ ।नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १५० रुपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा...
सुनको मूल्य पाँच सयले बढ्यो, चाँदीको स्थिर
नेपाल फ्ल्यास
असोज १९, २०७८
काठमाडौं।नेपाली बजारमा सुनको मूल्य आज (मंगलबार) प्रतितोला रु पाँच सयले बढेर रु ९० हजार ३०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ३०० तोकिएको हो । छापावाल सुन सोमबार...
सुनचाँदीको आजको कारोबार हिजोकै मूल्यमा
नेपाल फ्ल्यास
असोज १८, २०७८
काठमाडौं । आज नेपाली स्थानीय बजारमा सुन र चाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन र चाँदीको मूल्य तोक्दै स्थिर कायम भएको बताएको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ८००...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित १७ जना पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७८
काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय टर्मिनलको पार्किङ क्षेत्रबाट १ सय ४९ दशमलव ५ ग्राम सुन जस्तो देखिने पहेँलो रंगको धातुको बाला ३ थान सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ...
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबारको तुलनामा आज सुन तोलामा तीन सय रुपैयाँले बढेर ८९ हजार ३०० रुपैयाँ कायम भएको हो । गत आइतबार बजारमा...
सुनको मूल्य स्थीर
नेपाल फ्ल्यास
असोज १०, २०७८
काठमाडौँ ।नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएकोमा आज आइतबार पनि सोही मूल्यकायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८८ हजार ५५०...
सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
असोज ०८, २०७८
नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँघटेको छ । छापावाल सुन बिहीबार ८९ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९ हजार र तेजाबी सुनको मूल्य प्रतितोला...
सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ घट्यो
नेपाल फ्ल्यास
असोज ०७, २०७८
काठमाडौं । नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ ।...
बढ्यो सुनको भाउ
नेपाल फ्ल्यास
असोज ०५, २०७८
काठमाडौं ।नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सोमबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० रुपैयाँमा कारोबार भएकोमा आज ३०० रूपैयाँ बढेर ८९ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला...
सुनको भाउ एकैदिन १४०० रुपैयाँ घट्यो
नेपाल फ्ल्यास
असोज ०१, २०७८
आजशुक्रबार पनि सुनको भाउ ओरालो लाग्ने क्रमले निरन्तरता पाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा १ हजार ४०० रुपैयाँ घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ८९ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ६५० रुपैयाँमा...
सुन प्रतितोला ६०० रुपैयाँले बढ्यो
नेपाल फ्ल्यास
भदौ ३०, २०७८
काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ । छापावाल र तेजाबी दुवै गुणस्तरका सुनको भाउ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९१ हजार २०० रुपैयाँ पुगेको छ...
सुन र चाँदी दुवैको मूल्य घट्यो
नेपाल फ्ल्यास
भदौ २७, २०७८
आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासँघको अनुसार आइतबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९०...
बढ्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ २०, २०७८
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा आइतबार सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले वृद्धि भएको हो । योसँगै आज बजारमा सुन प्रतितोला ९१...
सुनको मूल्य २०० रुपैयाँले घट्यो
नेपाल फ्ल्यास
भदौ १७, २०७८
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका गत बुधबार बजारमा प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै,...
घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ १६, २०७८
साताको कारोबारको चाैथो दिन बुधबार आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार सुन तोलामा २००रुपैयाँघटेको हो । छापावाला सुन आज नेपाली बजारमा प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज ९० हजार...
घट्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
भदौ १५, २०७८
साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज ४ सयले घटेको हो। यो आइतबार र सोमबार सुनको मूल्य स्थिर थियो। आज छापावाला सुनको प्रतितोला ९१ हजार २ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय