मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सुन
सुनको मूल्य ६०० रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
फागुन २६, २०७७
नेपाली बजारमा आज सुनको मूल्य ६०० रुपैयाँले बढेको छ । हिजो प्रतितोला ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले वृद्धि भइ प्रतितोला ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।...
तोलामा ५०० रुपैयाँ बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
फागुन १९, २०७७
काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य उकालो लागेको छ । तोलामामङ्गलबार एक हजार ७००ले घटेको सुनको मूल्य आज भने ५०० रुपैयाँ बढेको हो । नेपाल सुचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ८७ हजारमा कारोवार भएको छापावाला सुन आजका लागि...
सुनको मूल्य आठ महिनायताकै सस्तो
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
सुनकाे मूल्य लगातार घट्दा ९० हजारमन्दा तल झरेकाे छ । यो मूल्यपछिल्लो आठ महिनायताकै सस्तो हाे । हिजो एकैदिन तोलामा ११ सय रुपैयाँले घटेकाे सुनकाे भाउ आज पनि ६ सय रुपैयाँले घटेकाेनेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । असार...
आज १५ सयले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ २७, २०७७
साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सुन आज १५ सय रुपैंयाँले बढेको हो । आइतबार ६ सयले बढेको थियो । सोमबार २ सयले घटेको सुन आज १५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले...
सुनकाे मूल्य बढ्याे
नेपाल फ्ल्यास
माघ १८, २०७७
काठमाडौं।सुनको मूल्य सामान्य रुपमा उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआइतबारछापावाला सुनको मूल्य ताेलामा एक सय रुपैयाँले बढेर ९२ हजार एक सय रुपैयाँमा कfरोबार भइरहेको छ । गत साताको शुक्रबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ थियो...
सुनको भाउ ७ सय रुपैयाँले घट्यो
नेपाल फ्ल्यास
माघ १४, २०७७
काठमाडौं । सुनको भाउ तोलामा ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावाल सुन कारोबार भएको थियो ।...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ १२, २०७७
आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन आज प्रतितोला २ सय रुपैयाँले घटेको हो । घटेसँगै आज सुन प्रतितोला ९२ हजार ४ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुनको मूल्य...
आज घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ११, २०७७
साताको पहिलो दिन आइतबारनेपाली बजारमा सुनको मूल्य घटेकाे छ । शुक्रबार ९२ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आइतबार तोलामा ३०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैंया कारोबार भउकाेसुनचाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावी सुनको मुल्य भने प्रतितोला...
मागभन्दा कम कोटा भएको भन्दै सुनमा कोटा हटाउन व्यवसायीको आग्रह
नेपाल फ्ल्यास
माघ १०, २०७७
काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा रहेको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छासँग भेट गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीको टोलीले शुक्रबार यस्तो माग पूरा गराउन सहयोगका लागि आग्रह गरेको...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ ०५, २०७७
काठमाडौँ । आज पनि सुनको मूल्य घटेको छ । नेपाली बजारमा साताको अन्तिम पहिलो दिन प्रतितोला ९१ हजार ८०० रूपैयाँमा कारोबार भएको छापवाल सुन आज २०० रूपैयाँले घट्दै ९१ हजार ६०० रूपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
आज सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
पुस २६, २०७७
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आइतबारप्रतितोला २ हजार ३०० रूपैयाँले घटेको छ । छापावाला सुन शुक्रबार प्रतितोला ९५ हजार ३०० रूपैयाँमा कारोबार भएकोमा आज ९३ हजार रूपैयाँ कायम गरिएको छ । यस्तै,तेजाबी सुन आज प्रतितोला...
घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस १४, २०७७
स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला ८०० रुपैयाँले ओरालो लागेको छ । प्रतितोला ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार १०० मा कारोवार...
सुनको मूल्य बढ्यो
नेपाल फ्ल्यास
पुस ०९, २०७७
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला१०० रुपैयाँले उकालो लागेको छ । प्रतितोला ९०० रुपैयाँले बुधबार ओरालो लागेको सुनको मूल्यमा आज झिनो सुधार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोवार हुने...
३ हजार वर्ष पुरानो सुनको गहना भेटियो
नेपाल फ्ल्यास
मंसिर २०, २०७७
तेल अभिव (एजेन्सी) । इजरायलमा एक उत्खननका क्रममा ३ हजार बर्ष पुरानो गहना एक दुर्लभ टुक्रा प्राप्त भएको छ । सुनको गहनाको उक्त टुक्रा टेम्पल माउन्ट सिफ्टिंग प्रोजेक्टमा काम गर्ने पुरातत्वविदको टोलीमा सलंग्न ९ वर्षका केटाले भेटाएको हो । यो...
सुनको मूल्य आज पनि ओरालो
नेपाल फ्ल्यास
मंसिर ०५, २०७७
काठमाडौं ।सुनको मूल्य आज पनि ओरालो लागेको छ। बिहीबारको तुलनामा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजारमा कारोवार भएको छ । बिहीबार भने प्रतितोला...
आजको सुनचाँदीको यस्तो छ भाउ
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौं ।आज सुनको मूल्य बुधबार सुनको मूल्य प्रतितोलाको ९५ हजार १ सय रुपैयाँ कायम गरिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको मूल्य १२ सय ३०...
सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?
नेपाल फ्ल्यास
कात्तिक २४, २०७७
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्दो क्रममा रहेको छ । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । यस्तै शुक्रबार सुन तोलामा ९७ हजार २०० रुपैयाँमा...
बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४...
आज पनि सुनको मूल्य घट्यो
नेपाल फ्ल्यास
कात्तिक १४, २०७७
काठमाडौं- नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाल सुन प्रतितोला ९४ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बिहीबारको भन्दा २०० रूपैयाँले कम हो । यस्तै तेजावी सुन...
सुनको भाउ उकालो लाग्यो
नेपाल फ्ल्यास
असोज २५, २०७७
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ तोलामा ८०० रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य ९५ हजार ६०० रूपैयाँ तोकेको छ । तीन दिनअघि शुक्रबार प्रतितोला ९४ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।...
«
1
2
3
4
5
6
7
8
9
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय