मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रविधि
अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ
रासस
जेठ ३२, २०७७
काठमाडौं । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार पहुँचका आधारमा दूर तथा खुला शिक्षालगायत वैकल्पिक प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थितरूपमा सिकाइमा निरन्तरता...
फेसबुकद्वारा नयाँ सुविधा थप
नेपाल फ्ल्यास
जेठ २३, २०७७
काठमाडौं ।विश्वभरी अत्यधिक प्रयोग हुँदै आएको सामाजिक सञ्जाल फेसबुकले नयाँ सुविधा थप गरेको छ । गत अप्रिलदेखि अमेरिका र क्यानडामा शुरु गरेको नयाँ सुविधा फेसबुकले अहिले भने विश्वभरीकै लागि खुल्ला गरेको जनाएको छ । अमेरिका र क्यानडाका प्रयोगकर्ताहरूको टिप्पणी र...
विदेशबाट फर्किने नेपालीलाई निःशुल्क सीम कार्ड
नेपाल फ्ल्यास
जेठ २२, २०७७
काठमाडौं । विदेशमा समस्यामा परेर नेपाल फर्किने नेपालीलाई नेपाल टेलिकमले निःशुल्क सीम कार्ड उपलब्ध गराउने भएको छ। सरकारले तोकेकाे विभिन्न २० वटा नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटआउने नागरिकहरूलाई राख्ने क्वारेन्टाइन स्थल तथा होल्डिङ सेन्टरहरूमा बुथ स्थापना गरी नेपाल टेलिकमले निःशुल्क...
‘जुम एप’मा नयाँ विषेशता थप
नेपाल फ्ल्यास
जेठ १९, २०७७
भिडियो कुराकानी तथा बैठक गर्नका लागि चर्चित जुम एपले नयाँ केही विषेशता तथा सेवाहरू थप गरेको छ । विषेशगरी जुममार्फत् भएको कुराकानीको गोपनीयतामा प्रश्न उठिरहेका बेला यस एपका सञ्चालकले गोपनीयता सुनिश्चित गर्ने विषेशता थप गरिएको बताएका छन् । जुम एपको...
सामाजिक सञ्जाललाई अप्ठयारो पार्ने ट्रम्पको नयाँ आदेश
एजेन्सी
जेठ १६, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सामाजिक सञ्जाल कम्पनीले प्रकाशित सामग्रीबारे पाइरहेको कानुनी उन्मुक्तिलाई सीमित पारिदिएका छन्। आफ्ना दुई ट्वीटले भ्रम सिर्जना गर्नसक्ने भन्दै ट्विटरले तथ्यजाँच गर्न प्रयोगकर्ताहरूलाई सुझाव दिएपछि ट्रम्पले सो आदेशमा हस्ताक्षर गरेका हुन्। ट्रम्पले फेसबुक,...
बालबालिकाकाे लागि ‘रमाइलो पढाइ’ मोबाइल एप सञ्चालनमा
नेपाल फ्ल्यास
बैशाख ३१, २०७७
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शिक्षा तथा मानवस्रोत विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत कक्षा १ देखि ३ सम्मका बालबालिकाको पढाइमा थप सहयोग पुर्याउने उद्देश्यले रमाइलो मोबाइल एप सञ्चालनमा ल्याएको छ । गुगल प्ले स्टोरमा उपलब्ध सो सामग्रीबारे...
अब गुगल र फेसबुकका कर्मचारीले एक वर्षसम्म घरबाट काम गर्ने
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
कोभिड१९ महामारीको त्रासका बीच विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरू गुगल र फेसबुकले आफ्ना अधिकांश कर्मचारीलाई घरबाटै काम गराइरहेका छन् । घरबाटै कार्यालयको काम गरिरहेका गुगल र फेसबुकका कर्मचारीहरूले अझै लामो समयसम्म घरबाटै काम गर्नुपर्ने भएको छ । समाचारअनुसार गुगल र...
कसरी मजबुत बनाउने इन्टरनेटको पासवर्ड, गुगलका ५ टिप्स
नेपाल फ्ल्यास
बैशाख २७, २०७७
पछिल्ला दिनहरूमा साइबर आक्रमणका घटना बढ्दै गइरहेको छ । अझ लकडाउनका बेला इन्टरनेटको प्रयोग अत्यधिक हुँदा प्रयोगकर्ताका अनलाइन अकाउन्टहरू अत्यधिक जोखिमपूर्ण छन् । यस्तोमा आफ्नो कुनै पनि अनलाइन अकाउन्टलाई ह्याक हुनबाट जोगाउनका लागि अकाउन्टको पासवर्ड मजबुत बनाउनुपर्ने हुन्छ । अधिकांश...
नेपाल एष्ट्रोनोमिकल सोसाइटीद्वारा ७ सय ५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान
नेपाल फ्ल्यास
बैशाख २२, २०७७
नेपाली विज्ञान विषयका विद्यार्थी तथा शिक्षकले हालसम्म ७ सय ५८ क्षुद्रग्रहको प्रारम्भिक पहिचान गरेका छन् । नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सन् २०१६ देखि नेपालमा सञ्चालन गर्दै आएको राष्ट्रिय क्षुद्रग्रह खोज अभियानमार्फत विज्ञानका नेपाली विद्यार्थी तथा शिक्षकले प्रारम्भिक रुपमा ७५८ क्षुद्रग्रहको प्रारम्भिक...
रुप बदलिरहने कोरोनाकै कम्तिमा ३० रुप फेला, यसकारण यो भाइरस खतरनाक
नेपाल फ्ल्यास
बैशाख २१, २०७७
संसारकै सबैभन्दा ठूलो ज्यानमाराको रुपमा देखापरेको नोबेल कोरोनाभाइरस विश्व वैज्ञानिक जगत्का लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको छ । सारा संसारलाई आतंकित बनाउँदै आफ्नो महाव्याधिको चपेटामा यसले लपेटेको चार महिना भइसकेको छ तर पनि यसबारेमा सम्पूर्ण रुपमा वैज्ञानिकहरूले थाहा पाइसकेका...
फेसबुकमा अब “म्यासेन्जर रुम”
नेपाल फ्ल्यास
बैशाख १३, २०७७
विश्वभरी नै सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले भिडियो कल सम्वन्धी नयाँ सेवा सुरु गर्न लागेको छ । अहिले भइरहेको भिडियो कल सम्वन्धी सेवाभन्दा केही थप र फरक विषेशतासहितको सेवा फेसबुकले शुरु गर्न लागेको हो । म्यासेन्जर रुम नाम दिइएको सो...
अब जिरो ब्यालेन्स हुँदा ५० मिनेटसम्मकाे कल सुविधा
नेपाल फ्ल्यास
बैशाख ०८, २०७७
काठमाडौं । नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाको...
टेलिकमको भ्वाइस तथा डाटा प्याककाे समयावधि थप
नेपाल फ्ल्यास
चैत २७, २०७६
काठमाडौं । नेपाल टेलिकमले विश्वव्यापी रुपमा कोरोना भाइरसको महामारीले सिर्जना गरेको विषम परिस्थितिका कारण मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा आफ्ना ग्राहकलाई भ्वाइस तथा डाटा सेवामा उपलब्ध गराएको स्टे कनेक्टेड अफरको अवधि थप गरेको छ । सरकारले तेस्रो पटक लकडाउनको समयावधि...
निगमको वाइडबडी जहाज आज अष्टेलिया उड्दै
रासस
चैत १९, २०७६
काठमाडौं। चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज अष्ट्रेलिया उड्दैछ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइडबडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अष्ट्रेलियाको सहर ब्रिश्वेन पुग्ने निगमले जनाएको...
पाटन अस्पतालले अन्य देशका स्वास्थ्य विज्ञसँग सल्लाह गर्ने
रासस
चैत १८, २०७६
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका...
एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी
रासस
चैत ०५, २०७६
सुर्खेत । कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतले एकीकृत शत्रुजीव व्यवस्थापन नमूना प्रदर्शनी गरेको छ । मन्त्रालयले बिना विषादी विभिन्न रोग किरालाई नियन्त्रण तथा अनुगमन गर्न नवीन प्रविधिको प्रदर्शनी गरेको हो । जैविक विषादी प्रयोग गरेर रोग...
भित्रियो धुवाँरहित इँटा उत्पादन प्रविधि, वर्षैभरि उत्पादन गर्न सकिने
नेपाल फ्ल्यास
फागुन २१, २०७६
नेपालमा धुँवारहित इँटा उत्पादन गर्ने प्रविधि असल इँटा पद्धति भित्रिएको छ । गोरखा इन्नोटेक प्रालिले पहिलो पटक असल इँटा पद्धतिबाट इँटा उत्पादन सुरु गरेको हो । प्रालिले माघ महिनादेखि यो पद्धतिबाट इँटा उत्पादन सुरु गरेको बताएको हो । यसलाई कोरियन...
एप्पल जस्तै देखिने ओप्पोको ‘स्मार्टवाच’ आउँदै
नेपाल फ्ल्यास
फागुन २०, २०७६
काठमाडौं । ओप्पोले एप्पलजस्तै स्मार्टवाच बजारमा ल्याउने भएको छ । कम्पनीले ट्विटरमा फोटो सेयर गर्दै ओप्पो वाच मार्च ६ तारिखमा सार्वजनिक गर्ने जानकारी दिइएको हाे । कम्पनीले आउँदो शुक्रबार नै ओप्पोवाचको फिचरबारे जानकारी दिने बताएको छ । फोटोमा देखिएअनुसार घडीमा...
नास्टमा युवा वैज्ञानिक फोरम स्थापना हुने
रासस
फागुन १५, २०७६
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठान (नास्ट)का उपकुलपति सुनिलबाबु श्रेष्ठले छिट्टै युवा वैज्ञानिक फोरमको शुरुआत गरिने बताएका छन्। बुधबार आयोजित एकवर्षे कार्यकालको समीक्षामा उहाँले वैज्ञानिक क्रियाकलापमा प्रोत्साहन र युवा वैज्ञानिकका कार्यक्रमलाई सहजीकरण गर्न उक्त फोरमको थालनी गरिन लागेको जानकारी दिए ।...
क्यान इन्फोटेकमा सूचना प्रविधिसहितको संग्रहालय
रासस
फागुन १४, २०७६
कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासङ्घ कास्की शाखाद्वारा आयोजित क्यान इन्फोटेकमा राखिएको सूचना प्रविधि सङ्ग्रहालयको कक्ष पुराना र नयाँ पुस्ताका लागि आकर्षक बनेको छ । विशेषगरी, नेपालमा प्रविधिको विकास कहिले भयो र कुनकुन समयमा यसको विकास हुँदै गयो भन्ने जानकारीसहित...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय