मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
प्रविधि
नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गरिने
नेपाल फ्ल्यास
चैत ०६, २०७७
नेपालमा पहिलो पटक रकेट प्रक्षेपण गर्ने तयारी गरिएको छ । शनिबार सिन्धुलीको भिमानमा आरम्भु नाम दिइएको रकेट प्रक्षेपण गर्न लागिएकाे हाे । नेपाली सेनाको सहयोगमा परीक्षणका रुपमा रकेट प्रक्षेपण गर्न लागिएको बताइएकाे छ । नियर एयर स्पेसले तयार गरेको रकेट...
व्यावसायिक सञ्जाल 'रोलिङ नेक्सस'को तीनवटा एप सार्वजनिक
नेपाल फ्ल्यास
फागुन २५, २०७७
काठमाडौं । आर्थिक गतिविधि तथा रोजगारीसमेतलाई समेटेर ६ महिनाअघि आएको व्यावसायिक सञ्जाल रोलिङ नेक्सस विधिवत रूपमा सुरूवात गरिएको छ । ललितपुरमा आज मंगलबार एक समारोहबीच सञ्जालको औपचारिक सुरुवात तथा तीनवटा एप सार्वजनिक गरिएको हो । रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले...
एक महिनामै थपिए तीन लाख ८८ हजार इन्टरनेट प्रयोगकर्ता
नेपाल फ्ल्यास
फागुन २५, २०७७
नेपालमा दुई करोड ४७ लाख ३५ हजार जनसङ्ख्याकाे पहुँचमा इन्टरनेट सेवा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले हालै यहाँ सार्वजनिक गरेको चालू आर्थिक वर्षको छ महिनाको तथ्याङ्क अुनसार मङ्सिर मसान्तका तुलनामा पुस महिनामा तीन लाख ८८ हजार बढी प्रयोगकर्ता थपिएका...
अष्ट्रेलियामा समाचारका लागि अब फेसबुक र गुगलले रकम तिर्नुपर्ने
नेपाल फ्ल्यास
फागुन १३, २०७७
फेसबुक र गुगलले आफ्नो प्लेटर्फममा समाचार शेयर गरेवाफत् निश्चित रकम तिर्नुपर्ने कानून अष्ट्रेलिया सरकारले पारित गरेको छ । यस सम्बन्धी कानून अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको हाे। यो कानूनको अमेरिकी प्रविधि कम्पनीहरूलेविरोध जनाएका छन् । गत हप्ता फेसबुकले आफ्नो...
मृत्यु भएको २४ वर्षपछि उनकै स्वरमा गीत रेकर्ड
नेपाल फ्ल्यास
फागुन १०, २०७७
दक्षिण कोरिया मृत्यु भइसकेकाे गायककै स्वरमा अहिले गीत रेकर्ड गरिएकाे छ । एउटा प्रविधि कम्पनीले मृत्यु भएकाे २४ वर्षपछि नयाँ गीत रेकर्ड गराएको हाे। त्यसका लागि एआई अर्थात् आर्टिफिशल इन्टेलिजन्सबाट सञ्चालित हुने एउटा सफ्टवेअरलाई ती गायकका पुराना गीत र आवाज...
विद्युतका कमसल उपकरणले टेक्सासमा समस्या : बिल गेट्स
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
माइक्रोसफ्टका सहसंस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो मौसममा कामकाजी नहुँदासेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् । अमेरिकाको टेकसासमा अध्यधिक चिसो भएपछि त्यहाँको जनजीवन यतिबेला प्रभावित बनेको छ । यही सन्दर्भमा...
फाइभ जीको फ्रिक्वेन्सी निर्धारण
नेपाल फ्ल्यास
फागुन ०३, २०७७
नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजीको फ्रिक्वेन्सी निर्धारण गरेको छ । प्राधिकरणअन्तर्गत रहेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमले पहिचान गरेको फ्रिक्वेन्सी बोर्डले स्वीकृत गरेसगैँ फाइभजी सेवा विस्तारको बाटो खुलेको हो । प्राधिकरणले निर्धारण गरेको फाइभजीको फ्रिेक्वेन्सी स्वीकृतिका लागि राष्ट्रिय रेडियो फ्रिक्वेन्सी नीति...
नेपालमा फाइभ जी सेवा सञ्चालन गर्ने बाटो खुल्यो
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने बाटो खुलेको छ । फाइभजी सेवा विस्तारका लागि आवश्यक पर्ने फ्रिक्वेन्सी तय भएपछि सेवा विस्तारको बाटो खुलेको हो । नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रविधिका लागि चाहिने फ्रिक्वेन्सी पारित गरेको हो । प्राधिकरणको बैठकले उक्त...
सेलिब्रेटी र फ्यानलाई जोड्ने 'सेलेब्स ग्रिट्स' सार्वजनिक
नेपाल फ्ल्यास
माघ ०८, २०७७
काठमाडौं ।नेपाली सेलिब्रेटी र उनीहरूको फ्यानलाई नजिक बनाउने वेभसाइट तथा एप्लिकेसन सार्वजनिक भएको छ । 'सेलेब्स ग्रिट्स' नाम दिइएको प्लाटफर्मबारे कार्यक्रम आयोजना गरी जानकारी दिइएको छ । 'सेलेब्स ग्रिट्स'को ब्राण्ड एम्बासडरका रुपमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भए । हाल एप्लिकेसनमा...
मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुँदै
नेपाल फ्ल्यास
माघ ०२, २०७७
काठमाडाैं । अब मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुने भएको छ । डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले आफ्नो मोबाइलमा रहेकोब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति मागेको छ । कम्पनीलेसञ्चालनका...
सामसुङलाई ९ वर्षयताकै ठूलो घाटा, सबैभन्दा कम मोबाइल बिक्री
नेपाल फ्ल्यास
पुस २०, २०७७
दक्षिण कोरियाली कम्पनी सामसुङले सन् २०२० मा ३० करोडभन्दा कम मोबाइल फोन बिक्री गरेको छ । रिपोर्टअनुसार यो संख्या पछिल्लो ९ वर्षमा सबैभन्दा कम हो । कोरोना भाइरस महामारीका कारण सामसुङको मोबाइल फोन बिक्री सन् २०११ यता पहिलोपटक ३० करोडभन्दा...
५१२ स्थानीय निकायमा इन्टरनेट जडान सम्पन्न
नेपाल फ्ल्यास
पुस २०, २०७७
काठमाडौं ।नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको छ । देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको हो...
एप स्टोरबाट एक दिनमै ४६ हजार एप हटाइयो
नेपाल फ्ल्यास
पुस २०, २०७७
एप्पलले आफ्नो एपस्टोरबाट एक दिनमा अहिलेसम्मकै धेरै एप्लिकेसनहरु हटाएको छ । एप्पलले आफ्नो चाइना स्टोरबाट३९ हजार वटा गेम एप्लिकेसनहरु हटाइदिएको हो । लाइसेन्स लिनका लागि दिइएको डिसेम्बर ३१ सम्मको समयसीमामा पनि लाइसेन्स नलिएका गेम एपहरु एप्पलले चिनिया एपस्टोरबाट हटाइदिएको हो...
५१२ स्थानीय निकायमा इन्टरनेट जडान
नेपाल फ्ल्यास
पुस १४, २०७७
देशभर उच्च गतिको ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम जारी छ । गत मङ्सिर मसान्तसम्म ७३ प्रतिशत जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडव्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने काम जारी राखेको हो ।...
बृहस्पति र शनि ग्रह सोमबार नजिक हुँदै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडाैं।सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह बृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै...
चन्द्रमाबाट चट्टान र धुलो लिएर फर्केको अन्तरिक्षयान पृथ्वीमा अवतरण
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडाैं।चन्द्रमाबाट चट्टान र धुलो लिएर अन्तरिक्ष यान पृथ्वीमा फर्किएको छ । योसँगै चन्द्रमाबाट माटो र ढुंगा ल्याउने अभियानमा चीनले सफलता प्राप्त गरेको छ । चीनको चाङ्गअ फाइभ अभियान अन्तर्गत अन्तरिक्ष यान आज भित्री मङ्गोलिया क्षेत्रमा अवतरण गरेको बीबीसीले जनाएको छ...
क्लिनफिडले बन्द टेलिभिजन च्यानल फेरि सञ्चालन
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित (क्लिन फिड) लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् । विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब दुई महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने स्टार नेटवर्कअन्तर्गतका...
स्याटेलाइट राख्ने प्रक्रिया खारेज गरेकाे नेपालद्वारा पुन: नयाँ प्रक्रिया सुरु
नेपाल फ्ल्यास
पुस ०१, २०७७
नेपालको आफ्नै स्याटेलाइट राख्न नेपाल दूरसञ्चार प्राधिकरणले पुनः नयाँ प्रक्रिया सुरुवात गरेकाे छ ।स्याटेलाइट राख्न ४ वर्ष अघि सुरुगरेको पुरानो प्रक्रिया गत मंसिर २१ मा रद्द गरेपछि प्राधिकरणले नयाँ प्रक्रिया अगाडिबढाएको हो । दूरसञ्चार प्राधिकरणले बुधबार सूचना प्रकाशित गर्दैं स्याटेलाइटको...
ई–क्यानको शैक्षिक मेला अनलाइन मार्फत्
नेपाल फ्ल्यास
पुस ०१, २०७७
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले यसपटकको बृहत शैक्षिक मेला अनलाइन मार्फत् आयोजना गर्ने भएको छ । इक्यानका अनुसार १४औं बृहत शैक्षिक मेला आगामी माघ २ गते देखि ५ सम्म अनलाइन मार्फत् सञ्चालन हुनेछ । इक्यानले कोरोना महामारीका...
टिकटक फेसबुकभन्दा पनि माथि
नेपाल फ्ल्यास
मंसिर २६, २०७७
पछिल्लो समय मोबाइल एप टिकटक विश्वभर लोकप्रिय बन्दै गएको छ । छोटाछोटा भिडियो सेयर गर्ने मोबाइल एप हो, टिकटक । टिकटकले फेसबुक, भाइबर, म्यासेन्जरजस्ता कैयौं एपलाई पछि पारिदिएको छ । यो वर्ष टिकटक विश्वमै सबैभन्दा बढी डाउनलोड हुने मोबाइल एप...
«
1
2
3
4
5
6
7
8
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय