मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
लकडाउन हट्यो तर जोखिम झन् बढ्यो : विज्ञ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।गत चैत ११ गते दुई एकजना सक्रिय केश हुँदा लकडाउन घोषणा गरेको सरकारले त्यसको चार महिनापछि पाँच हजार सक्रिय कोरोना भाइरस ( कोभिड-१९) का संक्रमित हुँदा खुल्ला गरेको छ । लकडाउन खुल्ला गरिएसँगै मानिसहरु घर बाहिर निस्कने गर्दा सामान्य...
न्यायाधीशमाथि महाअभियोग लगाउने बाबुरामको प्रस्ताव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ जान लागेको चेतावनी दिएका छन् । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा उनले संकटमोचनका लागि पाँच सुझाव पे;गरेका छन् । भट्टराईले सशस्त्रका पूर्व डिआइजी रञ्जन कोइरालालाई सजाय छुट...
कति छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विदेशी मुद्रा विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९२ पैसा रहेको छ । युरो एकको खरिददर १३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १३८ रुपैयाँ...
सार्वजनिक सवारी त चल्यो, तर यात्रु भएनन्
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । यातायात व्यवसायी र मजदूर सङ्गठनले निर्णय गरेर सार्वजनिक सवारी साधन सञ्चालन गरे पनि काठमाडौं उपत्यकामा न्यून सङ्ख्यामा मात्रै सवारी साधन सञ्चालन भएका छन् । यस्ता सवारी साधनमा यात्रु भने कमै मात्रमा चढ्ने गरेका छन् । केही व्यवसायीले गत...
सडक भासिएर पृथ्वी राजमार्ग पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७७
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत दमौली डुम्रे सडकखण्ड पुनः अवरुद्ध भएको छ । राजमार्गको सडक भासिएपछि बनाइएको वैकल्पिक मार्गमा सवारी साधन फसेर पृथ्वी राजमार्ग पुनः अवरुद्ध भएको हो । अविरल वर्षा पछि बन्दीपुर गाउँपालिका१ स्थित नालामा सडक नै भाँसिएर पहिरो गएपछि...
तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
एजेन्सी । तीनजना चिनियाँ नागरिक अमेरिकामा पक्राउ परेका छन् । अमेरिकामै बसी गोप्य रूपमा चिनियाँ सेनाको लागि काम गरेर सघाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको समाचारमा जनाइएको छ । त्यस्तै सान फ्रान्सिस्कोस्थित चिनियाँ महावाणिज्य दूतावासमा काम गर्ने अर्का एक व्यक्तिलाई पनि...
पहिरोले नारायणगढ–मुग्लिन सडक पुनः अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०९, २०७७
चितवन । नारायणगढमुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका६ चारकिलोमा आज बिहान पुनः पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमा नै पुनः सोही स्थानमा पहिरो खसेको हो । निरन्तरको वर्षाका...
एउटै पोखरीमा डुबेर मृत्यु भएका बालकको परिवारलाई दश–दश लाख दिइने
नेपाल फ्ल्यास
साउन ०९, २०७७
सुरुङ्गा । भद्रपुर नगरपालिका२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई दशदश लाख प्रदान गरिने भएको छ । निर्माण कम्पनीले खनेर छाडेको पोखरीमा डुबेर गत बुधबार बालकको मृत्यु भएको थियो । बिहीबार...
आफूलाई मन नपराएको भन्दै २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने दुईजना पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । एसिड प्रहार प्रकरण वर्षेनी भइरहेको छ । यस्तै घटना यतिबेला फेरि दोहोरिएको छ । काठमाडौंको सीतापाइलामा २२ वर्षीया युवतीलाई एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । युवतीले अर्को केटा मन पराएको भन्दै उनीहरुले एसिड प्रहार...
पाँच थुनुवासहित ३२ जनामा कोरोना पुष्टि
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । पाँच थुनुवासहित ३२ जनामा कोरोना पुष्टि भएको छ । पर्साको नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको उक्त अस्पतालले जनाएको छ । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५, २२, ३३,...
विभिन्न मुद्दाका फरार तीन अभियुक्त पक्राउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद...
हिँड्दाहिँड्दै व्यथा लागेपछि बिच बाटोमै शिशुको जन्म
नेपाल फ्ल्यास
साउन ०९, २०७७
बागलुङ । प्रसूतिको लागि अस्पताल ल्याउँदै गर्दा यहाँकी एक महिलाले बाटोमै नवजात शिशुलाई जन्म दिएकी छन् । बडिगाड गाउँपालिका१ की २४ वर्षीया मनिता घर्तीले सदरमुकामस्थित धौलागिरि अस्पताल आई नपुग्दै बागलुङ नगरपालिका३ खहरेमा सुत्केरी भएकी हुन् । पहिरोले सडक अवरुद्ध हुँदा...
आज पनि मौसमको ठूलै प्रभाव, सतर्क रहन सुझाव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमााडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसमको गतिविधीबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्कता अपनाउँन आग्रह गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको...
राष्ट्र बैंकले भन्यो– बैंकका सबै शाखा खोल
नेपाल फ्ल्यास
साउन ०८, २०७७
सम्पूर्ण स्वास्थ्य सुरक्षाको पालना गरी भीडभाड नहुने तथा दूरी कायम गरेर कार्यालय समयमा बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय खोल्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ । केन्द्रीय बैंकले आज बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै सिफ्ट सिस्टमहटाउन भनेको...
काठमाडौंमा एक युवतीमाथि एसिड प्रहार
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । बिहीबार साँझ सीतापाइलामा एक युवतीमथि एसिड प्रहार भएको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुङ्गाकी पवित्रा कार्कीमाथि तेजाब प्रहार भएको महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। घरबाट दही किन्न भनेर निस्किएकी उनीमाथि एसिड प्रहार हुँदा उनको...
चालू आवको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकको प्रक्षेपण
नेपाल फ्ल्यास
साउन ०८, २०७७
विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको नेपाल डेभलपमेन्ट अपडेट अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड१९ र त्यसको सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट समस्यामा परेको अर्थतन्त्रलाई थप...
अमिताभ लेख्छन्, 'म कोरोनामुक्त भएको समाचार गलत हो'
नेपाल फ्ल्यास
साउन ०८, २०७७
बलिउड अभिनेता अमिताभ बच्चन अहिले कोरोनाको उपचार गराइरहेका छन् । यस्तैमा बिहिबार अमिताभले कोरोनालाई जितेको समचारहरु सार्वजनिक भए । भारतीय मिडियामा यस समचारले राम्रो स्थान बनायो । तर, अमिताभले आफू कोरोनामुक्त भएको खबर झुठो भएको बताएका छन् । उनले सामाजिक...
दीपेन्द्रको तयारी: सामाजिक विषयमा नै नयाँ फिल्म
नेपाल फ्ल्यास
साउन ०८, २०७७
लकडाउन खुलेसँगै चलचित्रकर्मीहरु पनि केही जुर्मुराएका छन् । चार महिनादेखि रोकिएको चलचित्र क्षेत्रलाई चलायमान बनाउने हिसाबमा चलचित्रकर्मीहरु अब चलचित्र निर्माणमा पनि तम्सिएका छन् । केही निर्माताहरुले भदौबाट छायांकनमा जाने पक्कापक्की गरिसकेका छन् भने केही निर्माताहरु सरकारको अनुमति कुरिरहेका छन् ।...
१६ लाख घुससहित भेरी अस्पतालका कर्मचारी पक्राउ
नेपाल फ्ल्यास
साउन ०८, २०७७
बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीलेभेरी अस्पताल नेपालगञ्जका कम्प्युटर अपरेटर अरुणराज खनाललाई १६ लाख १३ हजार नाै सय ७५ रुपैयाँ घुससहित पक्राउ गरेको छ । आयोगको कार्यालय नेपालगञ्जको टोलीले खनाललाई अस्पतालबाटै पक्राउ गरेको हो । कम्प्युटर अपरेटर भए पनि...
लकडाउन अवधिमा साढे १५ हजार बढी नागरिक बाहिरिए
नेपाल फ्ल्यास
साउन ०८, २०७७
काठमाडौं । लकडाउन अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९२ मुलुकका १५ हजार ६८८ नागरिक बाहिरिएका छन् । यो संख्या चैत१४ देखि असार ३१ गतेसम्ममा बाहिरिनेकाेसंख्या भएकाेअध्यागमन विभागले जनाएकाे छ ।विभागका महानिर्देशक रमेश केसीका अनुसारयो संख्यामा आधा हाराहारी जापान, कोरियालगायत मुलुकमा जाने...
«
1
...
621
...
1242
1243
1244
1245
1246
1247
1248
1249
1250
...
1449
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय