मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
स्याङ्जामा दुर्लभ प्रजातिको अजिंगर फेला पर्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७७
स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए । डिभिजन...
रञ्जन कोइरालाको विषयलाई लिएर प्रदेश १मा बहस सुरु
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला हत्या अभियोगमा कैद सजाय माफी भएर बाहिरिएको विषयले प्रदेश १ संसदमा पनि प्रवेश पाएको छ । पत्नी हत्या अभियोगमा जेल जीवन व्यतीत गरिरहेका उनी बिहीबारजेलमुक्त भएपश्चात् यो विषयले प्रदेश १ संसदमा पनि प्रवेश पाएको...
भारतीय दूतावासको झण्डै पाँच करोड सहयोगमा मोरङ क्याम्पस भवन निर्माण
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । भारतीय दूतावासको सहयोगमा निर्मित विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावास, जिल्ला समन्वय समितित मोरङ तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत भवन उद्घाटन गरेका हुन् । जिल्ला समन्वय समिति...
नेपाल उद्योग वाणिज्य महासंघको चुनाव स्थगितप्रति ढकालको असन्तुष्टि
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकावरिष्ठ उपाध्यक्ष पदकाउमेदवार चन्द्रप्रसाद ढकालले साधारणसभा स्थगित गरेकामा असन्तुष्टि जनाएका छन् । ढकालले शुक्रबारपत्रकार सम्मेलन गर्दै यस्तो जानकारी निर्वाचन स्थगितप्रति असन्तुष्टि जनाएका हुन् । साथै, उनलेमहासंघकोनिर्वाचन सार्ने निर्णय गलत भएको पनि बताएका छन् । उनलेनिर्वाचन...
दार्चुलाको सशस्त्र गुल्म छाङरुमा सारिँदै, बीओपी कालापानीमा राख्ने सरकारको निर्णय
नेपाल फ्ल्यास
साउन ०९, २०७७
दार्चुला ।सदरमुकाम खलंगामा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वार्टरलाई व्यास गाउँपालिका १ छाङरुमा सारिने भएको छ। जुन भारतको कब्जामा रहेको कालापानी क्षेत्रको नेपाली गाउँ हो । असार २९ गते बसेको मन्त्रिपरिषद बैठकले गुल्मलाई छाङरुस्थित गागामा सार्ने निर्णय...
परीक्षणको दायरा घटाएर सरकारले कोरोना संक्रमित लुकाएको कांग्रेसको आरोप
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलेसरकारले परीक्षणको दायरा घटाएरकोरोना संक्रमित घटेको भ्रम छरेको आरोप लगाएको छ । कोभिड १९ अनुगमन समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै शुक्रबार सरकारमाथि कांग्रेसले यस्तो आरोप लगाएको हो । साथै, पटकपटक सरकारकोध्यानाकर्षण गराउँदा सरकारले परीक्षणको...
काठमाडौंमा थपिए १० संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गोतमले काठमाडौंका थप १० जनामा कोरोना पुष्टि भएको जानकारी दिए । प्रवक्ता...
शुक्रबार थपिए १३३ संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १३३ जनामा कोरोनाभाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप १३३ जनामा कोरोना पुष्टि भएको जानकारी...
शनिबारबाट वीरगञ्जमा निषेधाज्ञा सुरु हुने
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । सो निषेधाज्ञाशनिबारदेखि लागू हुने बताइएको छ । सो आदेशअर्को आदेश नभएसम्मका लागि कार्यान्वयन हुने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । वीरगञ्जमासंक्रमितको संख्या बढ्दै गएपछिनिषेधाज्ञाको माग भएपश्चात...
ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता प्रक्रिया अघि बढेको दाहालको भनाइ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले दर्ता अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा अघि बढेको बताएका छन् । पुष्पलाल स्मृति दिवसको अवसरमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले भने,किनकिपार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा...
फेरि कनकाईको बाढीले सयौं बिघा जमिन बगरमा परिणत
नेपाल फ्ल्यास
साउन ०९, २०७७
झापा । कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका ७ टप्पुस्थित जनताको तटबन्ध भत्काएर नदीको भङ्गालो बस्तीमा पस्दा सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । यस वर्ष असारको शुरुदेखि नै पानी परेका कारण अधिकांश किसानले समयमै रोपाइँ गरेका थिए...
जम्ने भो अस्मिता र पुरुषोत्तमको मायाको घरबार
नेपाल फ्ल्यास
साउन ०९, २०७७
गायक रियालिटी सो नेपाल आइडलबाट साङ्गीतिक क्षेत्रमा आएकी अस्मिता अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । डिलाइटेड नेपालको प्रस्तुतिमा शुक्रबार सार्वजनिक मायाको घरबार गीतमा अस्मितालाई पुरुषोत्तम सुवेदीले स्वरमा साथ दिएका छन् ।वरिष्ठ गीतकार डीपी दाहाल परिश्रमीको शब्द रहेको मायाको घरबार...
विदेशिएको पाँच महिनामा शव आयो
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । गत हिउँदमा परिवारसँग छुट्टिएर विदेश हिँड्दा गलकोट नगरपालिका७ मल्मका लक्ष्मण सुनारको वाचा थियो छिट्टै घर फर्कने । दुर्भाग्य, साउदी अरब पुगेको तीन महिनामै सुनारले आकस्मिक मृत्युवरण गर्नुपप्यो । धन कमाउन विदेशिएका उनको शव बन्द बाकसमा फकियो । फागुन...
ओली प्रचण्डबीच आज पनि दुई घन्टा छलफल
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान छलफल भएको छ । छलफलका लागि ११ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका दाहालले ओलीसँग झन्डै दुई घन्टा कुराकानी गरेको बताइएको छ...
घर भत्किँदा एक वृद्धको मृत्यु
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । अविरल वर्षाका कारण जिल्लाको बेलकोटगढी नगरपालिकामा घर भत्किँदा एक वृद्धको मृत्यु भएको छ । बेलकोटगढी नपा८ हर्रेमा गएराति घर भत्किँदा च्यापिएर ६८ वर्षीय अक्कलबहादुर तामाङको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिए । ढुङ्गामाटोबाट...
चेपाङको घर जलाएकोबारे छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउँदै
नेपाल फ्ल्यास
साउन ०९, २०७७
चितवन । माडीको कुसुमखोलामा सुकुम्बासीको घर जलाएको र भत्काएको बारेमा छानबिन गर्न वन मन्त्रालयको टोली चितवन आउने भएको छ । कुसुमखोला घटना निकै विवादित बनेपछि पन मन्त्रालयका सहसचिव यज्ञनाथ दाहालको नेतृत्वमा तीन सदस्यीय टोली चितवन आउन लागेको हो । टोलीमा...
युवतीमाथि एसिड आक्रमण गर्नेलाई प्रहरीले गर्यो सार्वजनिक
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।राजधानीको सीतापाइलामा एकजना युवतीमाथि तेजाव हान्ने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाव हानेर फरार भएका दुवैजनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिएको हो । काठमाडौं परिसर...
तीन दिनपछि खुल्यो मध्यपहाडी राजमार्ग
नेपाल फ्ल्यास
साउन ०९, २०७७
बागलुङ । अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी (पुष्पलाल) राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो । बागलुङ नगरपालिका३ बोक्सेमा गएको...
गण्डकीमा थपिए १० संक्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । गण्डकी प्रदेशमा आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशको क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका पाँच जना, लमजुङका तीन जनामा संक्रमण देखिएको हो । यस्तै बागलुङ र तनहुँमा एक...
सुनको भाउ फेरि बढ्यो
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । सुनको मूल्य एक लाख पुग्न लागेको छ । तीन दिनदेखि लगातार बढेको सुन आज फेरि १३ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला १३ सय रुपैयाँले बढेको छ । योसँगै...
«
1
...
621
...
1241
1242
1243
1244
1245
1246
1247
1248
1249
...
1448
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय