मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
झापामा व्यवसायीको हत्यारा पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
झापा । झापाको मेचीनगर२ बाहुनडाँगीमा पसल सञ्चालन गर्दै आएका ५० वर्षीय कपडा व्यवसायी नारायण आचार्यको हत्यामा संलग्न एक युवा पक्राउ परेका छन् । आचार्यमाथि उनकै पसलमा शुक्रबार धारिलो हतियार प्रहार भएको थियो । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक...
सन्दीपले सिपिएल खेल्नेबारे अन्योल
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । नेपाली लेगस्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नेबारे अन्योल भएको छ । सन्दीपले सिपिएल खेल्नका लागि अबको एक साताभित्र ट्रिनिडाड एण्ड टोबागो पुगिसक्नु पर्ने छ । यसका लागि अहिलेसम्म उनको हवाई उडानको कुनै टुङ्गो लाग्न सकेको छैन...
कोरोनाबाट थप १७ वर्षीया युवतीको मृत्यु
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।नेपालमा कोरोनाबाट थप एक युवतीको मृत्यु भएको छ । शुक्रबार साँझ बारा जिल्ला परवानीपुर गाउँपालिका४ की १७ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको जनाइएको छ । उनको मृत्युअघि नै स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । स्वाबको रिपोर्ट पोजेटिभ...
विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न माग
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । पर्यटन व्यवसायीले विद्युत् महशुलमा ५० प्रतिशत छुट गर्न उर्जामन्त्रीसँग माग गरेका छन् । कोभिड१९ पर्यटन व्यवसाय विपद् समन्वय समितिले शुक्रबार साँझ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर पर्यटन व्यवसाय बन्द रहेको अवस्थामा पनि डिमाण्ड शुल्कवापत ठूलो रकम...
अपांग बालिका बलात्कार गर्ने ६३ वर्षीय बृद्ध पक्राउ
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । देशमा विभिन्न अपराधका घटना घटिरहेका बेला फेरि अपांग बालिकालाई बलात्कार गर्ने एक ६३ वर्षीय बृद्धलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिकास्थित १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक बृद्धलाई प्रहरीले समातेको हो । पक्राउ पर्नेमा केराबारी...
सदरमुकामको सडक स्तरोन्नति नहुँदा समस्या
नेपाल फ्ल्यास
साउन १०, २०७७
बैतडी । बैतडीको सदरमुकाम खलङ्गा जोड्ने सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको मुख्य व्यापारिक केन्द्र गोठलापानी बजारदेखि जिल्लाको मुख्य सदरमुकाम तथा मुख्य प्रशासनिक निकाय गढी खलङ्गा जोड्ने सडकमा वर्षेनी बजेट छुट्याइने भए पनि सडकको अवस्था भने दयनीय भएको...
प्राविधिक शिक्षाका प्रयोगात्मक परीक्षा औपचारिकता मात्रै !
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा लिइने विभिन्न तहका प्रयोगात्मक परीक्षा औपचारिकतामा सीमित रहने गरेको पाइएको छ । परिषदद्वारा स्वीकृत पाठ्यक्रमअनुसार प्राविधिक एसएलसी तहमा प्रयोगात्मक अभ्यासलाई ८० प्रतिशत, डिप्लोमा र प्रमाणापत्र तहका लागि करिब ६० प्रतिशत भार प्रदान...
गुणस्तरहीन पानी बिक्री वितरण गर्ने उद्योग कारवाहीमा
नेपाल फ्ल्यास
साउन १०, २०७७
नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिका५ मा रहेको मध्यपश्चिम पानी उद्योगलाई कारवाही गरिएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको अनुगमन टोलीले सो उद्योगमाथि कारवाही गरेको हो । कार्यालयका प्रमुख कृष्णप्रसाद पौड्यालको अगुवाइको अनुगमन टोलीले उक्त उद्योगले गुणस्तरहीन पानी उत्पादन...
यस्तो छ आजको मौसमः विस्तृत विवरण
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज मासको गतिविधी सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक...
ग्राहकलाई उचित सेवा दिन नेप्सेको आग्रह
नेपाल फ्ल्यास
साउन १०, २०७७
काठमाडौं ।नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीले तोकिए अनुसारको व्यवस्था लागू नगरेको तथा ग्राहकलाई उचित सेवा नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ । शेयर बजारमा हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने...
१० करोडको क्षतिपूर्ति मागसहित नायिका शाहविरुद्ध मुद्दा
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।काठमाडौँ जिल्ला अदालतमा नायक भुवन केसीले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध बेइज्जतिसम्बन्धी मुद्दा दर्ता गरेका छन् । नायिका शाहले दुर्व्यवहारको आरोप लगाइ आफ्नो चरित्र हत्या गरेको उल्लेख गर्दै १० करोडको क्षतिपूर्तिको मागसहित नायक केसीले मुद्दा दर्ता गरेको जिल्ला अदालत काठमाडौँका...
सशस्त्र प्रहरीका २० जना कोरोना सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
झापा । पूर्वी नाका काँकडभिट्टास्थित सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्ती गुल्ममा कार्यरत २० जना पुरुषमा कोभिड१९ सङ्क्रमण भएको छ । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंका अनुसार गुल्मका १८ जनामा आज र दुई जनामा तीन दिन अघि कोभिड१९...
जाम्बियाका १५ सांसद कोरोनाभाइरस सङ्क्रमित
नेपाल फ्ल्यास
साउन ०९, २०७७
कोरोना परीक्षण गराउँदा जाम्बियाका १५ सांसद कोरोनाभाइरसबाटसङ्क्रमित रहेको पुष्टि भएको छ । देशका १५६ सांसदहरूको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण देखिएको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएका छन् । स्वास्थ्यमन्त्री चितालु चिलुफ्याले सङ्क्रमण पुष्टि भएका सवै सांसदहरूलाई सम्पर्क गरेर अहिले आइसोलेसनमा...
पार्टीको निर्णय अनुसार नै नेपालको नयाँ नक्सा जारी भएको हाे : अध्यक्ष दाहाल
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा...
रन्जन कोइराला फैसला प्रकरणले महाअभियोग निम्त्याउला त ?
नेपाल फ्ल्यास
साउन ०९, २०७७
सर्वस्वसहित जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडिआइजी रञ्जन कोइरालाकोसजाया कटौती भएपछि सोफैसलालाई लिएर असन्तुष्टि देखिन थालेका छन् । पत्नी हत्याको आरोपमा कैद भुक्तान गरिरहेका कोइरालालाईसर्वोच्च अदालतले कैद सजायमा राहत दिएपछि फैसला सुनाउनेन्यायाधीशलाई महाभियोग लगाउन मागसमेत गरिएको छ। सडकदेखि सामाजिक...
कोशी अस्पतालमा भर्ना भएकी एक महिलाको निधन, पीसीआर रिपोर्ट आउन बाँकी
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । विराटनगर कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी एक महिलाको निधन भएको छ ।श्वास प्रश्वासमा समस्या भएपछि आइसोलेसनमा भर्ना भएकी ती महिलाको शुक्रबार निधन भएको हो । श्वास प्रश्वासमा समस्या भएपछिउनी बिहीबार आइसोलेसनमा भर्ना भएकी थिइन् ।मृतक महिलाको स्वाब संकलन...
कोरोनाबाट बच्न आफैँले सतर्कता अपनाउनुपर्छ : मुख्यमन्त्री राई
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जारी अधिवेशनको बैठमा कोरोना संक्रमण समुदायमा फैलिएको बताएका छन् । शुक्रबार जारी अधिवेशनको सम्बोधनकोक्रममा उनले यस्तो बताएका हुन् । संक्रमण जनस्तरमा पुग्यो भन्नेमा हामी पुगेका छौंँ, उनले भने, कोरोना संक्रमण नियन्त्रणमा प्रदेश सरकार...
कोही म नै स्टेट हुँ भन्ने प्रवृतिमा डुबेको भए जोगिन नेता नेपालको सुझाव
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपामा देखिएको आन्तरिक किचलोलाई संकेत गर्दैआफू रआन्दोलनलाई समाप्त पार्नतर्फ नलाग्न सुझाव दिएका छन् । पुष्पलाल श्रेष्ठ र नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा उनलेविधिको पालना नगरेर मै स्टेट हुँ भनेर आफूलाई सर्वोपरी ठान्न थालियो...
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध प्रदर्शन
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ । सर्वोच्चले बूढानीलकण्ठको फुटपाथमा लीला देवकोटाको ज्यान जाने गरी भएको 'हिट एन्ड रन' केसका दोषी पृथ्वी मल्ल र पत्नी हत्याको घटनामा दोषी ठहर भएर जन्म कैदको सजाय पाएका रञ्जन कोइारालाई आश्चर्यजनक...
गैरकानुनी रूपमा हुण्डी कारोबार गर्दै आएका ढुण्डिराज प्रकाउ
नेपाल फ्ल्यास
साउन ०९, २०७७
काठमाडौं । उपत्यकामा गैरकानुनी हुण्डी कारोबार गर्दैआएका एक जना पक्राउ परेका हुन् । उनी२० लाख रुपैयाँसहित पक्राउ गरेको हुन् । महानगरीय अपराध अनुसन्धान महाशाखाले शुक्रबार काठमाडौंको विशाल बजारबाट स्याङ्जा कालिगण्डकी गाउँपालिका ५ ताँपका ढुण्डीराज न्यौपानेलाई पक्राउ गरेको हो । उनी...
«
1
...
620
...
1240
1241
1242
1243
1244
1245
1246
1247
1248
...
1448
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय