मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
नेपाल फ्ल्यास
जेठ १६, २०७८
जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो । फाइजरको खोप प्रयोगका लागि यो उमेर समूहलाई अहिले थप...
गोकर्णेश्वरमा २५ श्ययाको आइसोलेशन
नेपाल फ्ल्यास
जेठ १६, २०७८
गोकर्णेश्वर नगरपालिका४ स्थित यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा रहेको राष्ट्रिय शहीद स्मारकको भवनमा २५ श्ययाको आइसोलेशन सञ्चालन गरेको छ । नगरपालिका, यज्ञडोल (जगडोल) सामुदायिक वन उपभोक्ता समूह र लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए १ को सहयोगमा आइसोलेसन सञ्चालन गरिएको...
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटहरूको सुनुवाइ आज पनि जारी
नेपाल फ्ल्यास
जेठ १६, २०७८
प्रतिनिधिसभा विघटनसम्बन्धी हेर्दाहेर्दै मा रहेका रिटहरूको सुनुवाइ सर्वोच्च अदालतमा आज पनिजारीछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेको संवैधानिक इजलासमा रिटहरूको सुनुवाइ सुरु भएको हो। यसअघि शुक्रबार इजलासमा रिटहरूको सुनुवाइका क्रममा...
अमेरिकामा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७८
एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै...
एमाले स्थायी कमिटी बैठक आज
नेपाल फ्ल्यास
जेठ १६, २०७८
नेकपा (एमाले)ले स्थायी कमिटी बैठक आज डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५बजे बैठक डाकिएको हो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८/०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर...
ग्यास पड्किँदा आमाछोरा घाइते
नेपाल फ्ल्यास
जेठ १६, २०७८
चितवन । भरतपुर महानगरपालिका १० स्यालीबजारमा आज ग्यास पड्किँदा आमा छोरा घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेमा स्थानीय ३४ वर्षीया शर्मिला आचार्य र उनका १६ वर्षीय छोरा आयुष आचार्य छन् । घाइते दुवै जनाको नारायणी सामुदायिक...
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट
नेपाल फ्ल्यास
जेठ १६, २०७८
गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुँदैछ। जेठ ११ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजका लागि बजेट अधिवेशन बोलाएकी हुन्। अधिवेशनको पहिलो दिन आज प्रदेश सभाका संसदीय दलका नेताहरूले बोल्ने तालिका तय भएको छ। यस प्रदेशमा आगामी...
चिकित्सक भन्छन् : हामीलाई घोषण गरेको भत्ता खोइ ?
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् । कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने...
बजेट : निजी क्षेत्रको मिश्रित प्रक्रिया
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको बजेटमा यहाँका निजी क्षेत्रले मिश्रित प्रतिक्रिया दिएका छन् । बजेटले सबै क्षेत्रलाई छोएको भए पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको उनीहरूको टिप्पणी छ । उद्योग सङ्घ चितवनका अध्यक्ष राजु पौडेलले बजेटले सबै क्षेत्रलाई समेट्ने प्रयत्न...
सुनको मूल्य तोलामा २०० रुपैयाँ बढ्यो
नेपाल फ्ल्यास
जेठ १६, २०७८
आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २००रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज...
बाबुरामको लेखमा भाजपा विदेश प्रमुखको जवाफपछिको तरङ्ग
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को विदेश विभाग प्रमुख विजय चौथाइवालेले एक भारतीय मिडियामा नेपालका पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईको लेखमा अभिव्यक्त धारणाप्रति आलोचना गरेपछि नेपाल-भारत सम्बन्धमा जानकारी र चासो राख्नेहरूको ध्यान त्यसतर्फ खिचिएको छ...
चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि
नेपाल फ्ल्यास
जेठ १६, २०७८
इंग्लिस क्लब चेल्सीले यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । पोर्चुगलमा शनिबार राति भएको फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । पोर्टोस्थित स्टाडियो डो ड्रागाओ स्टेडियममा खेलको ४३ औं मिनेटमा...
पहिरोले बाजुरामा गहुँबाली बगायो, २० घर उच्च जोखिममा
नेपाल फ्ल्यास
जेठ १६, २०७८
बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका३ जुकोटमा गए राति पहिरो खस्दा पाकेको गहुँबाली बगाएको छ । निरन्तर आएको अविरल वर्षाका कारण पहिरो गएपछि गहुँ, जौ बगाएको हो । अविरल वर्षाले वाइकुलो नजिकै पहिरो बगेपछि गहुँ, जौ बालीमा पूर्णरुपमा क्षति पुर्याएको...
कंगोमा पुनः ज्वालामुखी विस्फोट
नेपाल फ्ल्यास
जेठ १६, २०७८
किंशासा । पूर्वी लोकतान्त्रिक गणतन्त्र कंगोको गोमा क्षेत्रको न्यामुलागीरा पर्वतको उत्तरी भागमा शनिबार पुनः ज्वालामुखी विस्फोट भएको सरकारी स्रोतले जानकारी दिएको छ । यहाँ भएका स्थानीय वासिन्दालाई अन्यत्र सुरक्षित स्थानमा सार्न संयुक्त राष्ट्रसंघले सहायतार्कीहरुले बढाएको बताइएको छ । यसअघि गत...
भारतको उत्तर प्रदेशमा मदिरा सेवनबाट २२ जनाको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७८
नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा विषाक्त मदिराको सेवनबाट कम्तीमा पनि २२ जनाको मृत्यु भएको छ । सो प्रदेशको अलिगार्च जिल्लामा ती व्यक्तिहरुको मृत्यु भएको हो । उत्तर प्रदेशको सदरमुकाम लखनउबाट करिब ४१६ किलोमीटर टाढा रहेको सो गाउँमा उक्त घटटना...
कोरोनाको खोप सहयोग गर्न राष्ट्रपति भण्डारीद्वारा अमेरिकी राष्ट्रपति वाइडेनलाई पत्र
नेपाल फ्ल्यास
जेठ १६, २०७८
वाशिङ्टन । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जो वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छन् । राष्ट्रपति भण्डारीको पत्र शुक्रबार अमेरिकाको लागि नेपालका राजदूत डा. युवराज खतिवडाले डिसीस्थित स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन...
विवाहको प्रलोभनमा परी एक युवती घरेलु हिंसाको सिकार
नेपाल फ्ल्यास
जेठ १६, २०७८
सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घरेलु हिंसाको सिकार भएकी छन् । विष्णु७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिंसाको सिकार भएकी हुन् । गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २०...
कोरोनाबाट पत्रकार महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको मृत्यु
नेपाल फ्ल्यास
जेठ १६, २०७८
पाँचथर । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ । गत वैशाख ३१ गते कोरोना संक्रमण भई झापाको पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचाररत ५२ वर्षीय भण्डारीको शनिबार अपराह्न ४ः३० बजे मृत्यु भएको हो । श्वासप्रश्सावमा समस्या देखिएका...
आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै
नेपाल फ्ल्यास
जेठ १६, २०७८
काठमाडौं । आज तेस्रो राष्ट्रिय महिला अधिकार दिवस मनाइँदै छ । भर्चुअलको माध्यमबाट विभिन्न कार्यक्रम गरी उक्त दिवस मनाइँने तयारी गरिएको छ ।सो दिवसको नारा महिलाको सुरक्षा र अधिकार संकटकालीन व्यवस्थापन हाम्रो सरोकार भन्ने रहेको छ । महिला अधिकारको क्षेत्रमा...
भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धामा खुशीको लहर
नेपाल फ्ल्यास
जेठ १६, २०७८
लमजुङ । सरकारले शनिबार सार्वजनिक गर्दै गरेको बजेट भाषण सुन्दै थिइन् दोर्दी गाउँपालिका३ का ८५ वर्षीया मनमाया गुरुङ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८७९ को बजेट भाषण गर्दै जाने क्रममा जब सामाजिक वृद्धभत्ता ३३ प्रतिशत वृद्धि भने, उनको चाउरी परेको...
«
1
...
209
...
417
418
419
420
421
422
423
424
425
...
1036
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय