मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
१० खेलाडीमा सिमित युभेन्टसलाई रोनाल्डोले हारबाट जोगाए
नेपाल फ्ल्यास
असोज १२, २०७७
क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले १० खेलाडीमा सिमित युभेन्टसले एएस रोमासँग २२ को बराबरी गर्न सफल भएको छ । आइतबार भएको खेलमा युभेन्टस दुईपटक पछि परे पनि रोनाल्डोले टोलीलाई हारबाट जोगाउन सफल रहे । खेलको ३१ औँ मिनेटमा जोर्डन भेरेटाउटले...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) प्रतितोला ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज (सोमबार) पनि सोही मूल्यमा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा...
अर्बपति ट्रम्पको आयकर ‘७५० डलर’ मात्रै
नेपाल फ्ल्यास
असोज १२, २०७७
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आयकर नतिरेको आरोप लागेको छ । राष्ट्रपति ट्रम्पले सन् २०१६ मा आयकर स्वरुप ७५० डलर मात्रै तिरेको खबर प्रतिष्ठित पत्रिका द न्यूयोर्क टाइम्सले प्रकाशित गरेको छ । राष्ट्रपतिमा निर्वाचित भएको वर्ष अर्बपति ट्रम्पले संघीय आय कर...
बर्दियामा जोर-बिजोर प्रणाली
नेपाल फ्ल्यास
असोज १२, २०७७
बर्दियामा कोरोना भाइरसको सङ्क्रमण दर दिन प्रतिदिन बढेसँगै बर्दियामा जोर-बिजोर प्रणाली लागू गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आइतबार बसेको बैठकले असोज १३ गतेदेखि जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो । जोर बिजोर प्रणालीसँगै...
बजारमा फेरि भेटिए मापदण्ड विपरीतका सेनिटाइजर
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर बिक्री वितरणमा रोक लगाएको छ । राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्याउने भन्दै विभागले त्यस्ता...
नेकपासहित पाँच पार्टीद्वारा नगरपालिकामा तालाबन्दी
नेपाल फ्ल्यास
असोज १२, २०७७
रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी...
पुसबाट २७ मेगावाट बिजुली थपिने
नेपाल फ्ल्यास
असोज १२, २०७७
लमजुङबाट आगामी पुस महिनाबाट मुलुकमा २७ मेगावाट बिजुली थपिने भएको छ । दोर्दी गाउँपालिकामा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाको काम आगामी पुस महिनामा सकिने भएसँगै आयोजनाबाट २७ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपिने भएको हो । हिमालयन पावर...
बेपत्ता बाबु खोज्दै छोराछोरी जुम्ला पुगे
नेपाल फ्ल्यास
असोज १२, २०७७
जुम्ला । कैलाली स्थायी ठेगाना बताउने चार बालबालिका बाबु खोज्दै जुम्ला पुगेका छन् । पञ्जाबमा नोकरी गर्दै आएका बाबु सन्तोष विक तीन वर्षसम्म बेपत्ता भएपछि १७ वर्षीया मधु विक, १६ वर्षीया गीता विक, ९ वर्षीय नवीन विक र तीन वर्षीय...
खोटाङ कोरोना सङ्क्रमित मुक्त
नेपाल फ्ल्यास
असोज १२, २०७७
खोटाङ । सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरकफरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो । दश स्थानीय तह...
नगरपालिका सिल, विद्यालय पुनः बन्द
नेपाल फ्ल्यास
असोज १२, २०७७
बैलडी । कोरोना सङ्क्रमणका कारण एक जनाको मृत्यु भएपछि बैतडीको पुर्चौडी नगरपालिका क्षेत्रलाई अनिश्चितकालका लागि सिल गरिएको छ । नगर उपप्रमुख जानकी ऐर (बम) को अध्यक्षतामा आइतबार बसेको आकस्मिक बैठकले अर्को व्यवस्था नहुँदासम्म नगरपालिका क्षेत्र सिल गर्ने निर्णय गरेको हो...
चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं प्रतिष्ठित उद्योगी व्यवसायी चन्द्रप्रसाद ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ । आइएमई ग्रुप एवं ग्लोबल बैंकका अध्यक्षसमेत रहेकाढकालले सोमबार बिहान आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल फेसबुकमा...
ज्योती गुरुङका कलमी हातले कोरेका मर्मस्पर्सी शब्द बजारमा
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । विदेशी भूमिमै रहेर नेपाली सांगीतिक क्षेत्रलाई मौलिकतातर्फ फर्काउने उद्देश्यले ज्योती गुरुङका कलमी हातले कोरेका मर्मस्पर्सी शब्द एवं यो कस्तो माया गीतको भिडियो सार्वजनिक भएको छ । न सहारा दिन्छ तिम्रो मायाले, न छुट्करा दिन्छ तिम्रो मायाले । यो...
ठूलो परिमाणमा अवैध काठ बरामद
नेपाल फ्ल्यास
असोज १२, २०७७
कञ्चनपुर । लालझाडी गाउँपालिका४ देखतभुली पर्सियाका २७ वर्षीय प्रदीप रानाले सञ्चालन गरेको काठ चिरान गर्ने मिलबाट अवैधरूपमा लुकाईछिपाई राखेको ६० घनफिट काठ प्रहरीले आइतबार साँझ बरामद गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) र जिल्ला...
३४ वर्षदेखि फरार भएका हत्यारा पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
सिन्धुपाल्चोक । ३४ वर्षअघि अपराध गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । साविक ठूलोपाखर गाविस३ हाल लिशङ्खुपाखर गाउँपालिका७ बस्ने फुर्पा तामाङलाई प्रक्राउ गरेको हो । विसं २०४३ असोज २० गते दशैँको सामान किन्न डाँडापाखर बजार आएका २४...
आइपिएलमा पञ्जाबलाई राजस्थानले हरायो
नेपाल फ्ल्यास
असोज १२, २०७७
एजेन्सी । आइपिएल क्रिकेट खेलमा पञ्जाबलाई राजस्थानले हराएको छ । इण्डियन प्रिमियर लिग आइपीएल अन्तरगत राजस्थान रोयल्सले हराएको हो । २२४ रनको लक्ष्य पन्छाएको राजस्थानले किंग्स इलावेन पञ्जाबलाई ४ विकेटले हराएको छ । २२४ रनको विशाल लक्ष्य राजस्थानले १९.३ ओभरमा...
विदेशबाट ८० हजार १६ नेपाली स्वदेश फर्किए
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । कोभिड१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् । कोभिड१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका...
कात्तिक-मङ्सिरमा पाक्ने सुन्तला असोजमै पाक्यो
नेपाल फ्ल्यास
असोज १२, २०७७
गलकोट । सामान्यतः सुन्तला फल्ने सिजन कात्तिक, मङ्सिरमा हुन्छ तर बर्खायाम सकिनसक्दै बागलुङका अगुवा कृषक टोपबहादुर खड्का भने सुन्तला बगानमा फलेका सुन्तला बिक्री गर्न थालेका छन् । बागलुङ नगरपालिका८ सिगानामा खड्काले परीक्षणस्वरूप लगाएको बेमौसमी सुन्तलाले असोजमै राम्रो फल दिन सुरु...
१२ वर्षीया बालिका हत्या गर्ने पक्राउ
नेपाल फ्ल्यास
असोज १२, २०७७
इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए ।...
बाइडेनले मंगलबारको बहसभन्दा अघि–पछि आफ्नो स्वास्थ्य परीक्षण गरुन्ः राष्ट्रपति ट्रम्प
नेपाल फ्ल्यास
असोज १२, २०७७
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार आफ्नो प्रतिद्वन्दी जो बाइडेनको मङ्गलबारको पहिलो बहस अघि वा पछि स्वास्थ्य परीक्षण गर्नुपर्ने माग गरेका छन् । डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको निद्रा र आक्रामक...
टोखामा कोरोना संक्रमितको संख्या ८०० नाघ्यो, तीन जनाको मृत्यु
नेपाल फ्ल्यास
असोज १२, २०७७
काठमाडौं । टोखा नगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या ८२५ जना पुगेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा आइतबार थप २९ संक्रमित थपिएसँगै नगरपालिकाभित्र कोरोना संक्रमितको कुल सङ्ख्या ८२५ पुगेको हो । वडा नं १ मा सबैभन्दा थोरै २१ र वडा...
«
1
...
516
...
1032
1033
1034
1035
1036
1037
1038
1039
1040
...
1344
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय