मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
कर्णालीमा ९५ प्रतिशत संक्रमितले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १८, २०७८
पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना संक्रमण परीक्षणमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा...
के नयाँ बन्छ त संवैधानिक इजलास ? बने को को पर्छन् न्यायाधीश !
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि वरिष्ठताको आधारमा न्यायाधीश सम्मिलित इजलास गठन गर्न प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा सहमत भएको सर्वोच्च बारले जनाएको छ । सर्वोच्च बारका अध्यक्षसहितका प्रतिनिधि र प्रधानन्यायाधीश राणाबीच मंगलबार छलफल भएको थियो । सर्वोच्च बारका अध्यक्ष...
एमाले स्थायी कमिटी बैठक सुरु
नेपाल फ्ल्यास
जेठ १८, २०७८
नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ११ बजेका लागि बैठक आह्वान गरिएको भए पनि २घण्टा ढिलोगरीबैठक सुरु भएको हो । यसअघिआइतबार बेलुका बस्ने भनिएको बैठक सोमबारका बिहानका लागि सारिएको थियो । सोमबार पनि स्थगित भएको बैठक आज...
भारतमा कोरोना संक्रमणदर घट्ने क्रम जारी
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ५१० जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८१ लाख ७५ हजार...
कोरोना पीडित मदनकृष्णले भने- खोप दिलाएर जनता सुरक्षित राख्नुस्
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कोरोना संक्रमणबाट पीडित सम्मानित कलाकार मदनकृष्ण श्रेष्ठले जनतालाई भ्याक्सिन दिलाएर सुरक्षित राख्न आग्रह गरेका छन् । कोरोनाका कारण धेरै संक्रमित भएको र हजारौँको ज्यान गएको सन्दर्भमा कलाकार श्रेष्ठले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका हुन् । उनले जनतानै नभए कसलाई शासन...
आजदेखि ९९९ रुपैयाँमै १२० एमबीपीएस इन्टरनेट
नेपाल फ्ल्यास
जेठ १८, २०७८
सीजी कम्युनिकेसन्सले आजदेखि काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । कम्पनीले नेपाली बजारमा उपलब्ध इन्टरनेट सेवाभन्दासस्तो मूल्यमा सीजी नेट ल्याएको हो । सीजी कम्युनिकेसन्सले १२० एमबीपीएस गतिको सीजी नेट ९९९ रुपैयाँमा उपलब्ध गराउनेछ । जसकाे लागि यहाँअर्डर गर्न सकिन्छ...
काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाउने तयारी
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी गरेको छ । खासगरी खाद्यान्न पसलहरूसमेत बन्द हुँदा दैनिकी गाह्रो हुने भएकोले त्यसमा लचिलो नीति लिन लागिएको हो । संक्रमितको संख्या ओरालो लाग्दै गए पनि जोखिम कायमै रहेकोले केही प्रावधान खुकुलो...
लगातार बढ्दै सुनको मूल्य
नेपाल फ्ल्यास
जेठ १८, २०७८
मंगलबार नेपाली बजारमा सुनकाे मूल्य ३०० रुपैयाँबढेको छ । आइतबार र सोमबार दैनिक २०० रुपैयाँ बढेकाे सुनकाे मूल्य आज पनि बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९४ हजारमा ५००रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज...
प्रधानन्यायाधीशद्वारा सर्वोच्च बारका पदाधिकारीसँग छलफल
नेपाल फ्ल्यास
जेठ १८, २०७८
प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको सुनुवाई गर्न गठन गरिएको संवैधानिक इजलासकै सम्बन्धमा प्रश्न उठेपछि प्रधानन्यायाधीश राणालेसर्वोच्च बारका पदाधिकारीसँग छलफल सुरु गरेका छन् । सुनुवाईका क्रममा न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको सहभागीतालाई लिएर कानुनविदहरूले लगातार प्रश्न गरेपछि सोमबार प्रधानन्यायाधीश राणाले इजलासमा...
झापाका पालिकालाई सात अर्ब १८ करोड सङ्घीय बजेट
नेपाल फ्ल्यास
जेठ १८, २०७८
झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि चार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि दुई अर्ब ५९ करोड १५ लाख बजेट...
उपल्लो डोल्पामा औषधि अभावसँगै बिरामी बढे
नेपाल फ्ल्यास
जेठ १८, २०७८
उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध, छार्काताङ्सोङ र शेफोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति...
'खोपको मामलामा राष्ट्रपतिको सक्रियतालाई अन्यथा मान्न हुन्न'
नेपाल फ्ल्यास
जेठ १८, २०७८
एमालेका नेता योगेशकुमार भट्टराईले खोपका लागि राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतालाई अन्यथा मान्न नहुने बताएका छन्। कार्यकारी प्रमुख जसरी राष्ट्रपति भण्डारी सक्रिय भएर खोपका लागि बिन्ती गरेको संविधानविपरीत भन्दै चर्को आलोचना भइरहँदा भट्टराईले यस्तो बताएका हुन् । राजनीतिक विषयमा भने संविधानले...
स्वास्थ्य सामग्री हस्तान्तरण
नेपाल फ्ल्यास
जेठ १८, २०७८
बझाङ । वल्र्ड भिजन इन्टरनेसनल नेपालले जिल्ला कोभिड व्यवस्थापन समिति, बझाङलाई ७० वटा अक्सिजन सिलिण्डरसहितका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । उक्त संस्थाको सहयोगमा जिल्लास्थित साझेदार संस्था प्रगतिशिल युवा समाजको समन्वयमा २२ लाख ६४ हजार ७ सय २८ रुपैयाँ...
आगोले जलेर घाइते भएकी लक्ष्मी भाटको उपचार खर्च सरकारले बेहोर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमाछोरीको उपचार खर्च सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र उनकी छोरी अञ्जु भाटको उपचारमा लाग्ने सबै खर्च सरकारले बेहोर्ने...
अहिले नै कोरोनालाई जितेको घोषणा गर्न हुँदैन : सरुवा रोग विषेशज्ञ
नेपाल फ्ल्यास
जेठ १८, २०७८
वासिङ्टन । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोना भाइरस विरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु अति छिटो हुने बताएका छन् । संक्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोना भाइरसबाट संक्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो...
अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने
नेपाल फ्ल्यास
जेठ १८, २०७८
ओसुमसियोम । अर्जेन्टिनाले देशभरि कोरोना भाइरस संक्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले जानकारी गराएको छ । कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त...
लागुऔषधसहित स्कुटरमा सवार दुईजना पक्राउ
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कैलाली । कैलालीको भजनी नगरपालिका५ दुधुवाफाटाबाट लागुऔषध ब्राउन सुगरसहित स्कुटरमा सवार दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । दुधुवाफाटास्थित सडकखण्डमा से ७ प ८६४७ नंको स्कुटर जाँचका क्रममा स्कुटरमा सवार सोही नगरपालिका१ गौनियाका गणेश कोली र वडा नं २...
कर्णालीमा ९५ प्रतिशत संक्रमितले जिते कोरोना
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कर्णाली । पछिल्लो समयमा कर्णालीमा कोरोना संक्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ । सोमबार मात्र कर्णाली प्रदेशमा ५१२ कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना संक्रमण परीक्षणमा १७ हजार १५०...
झगडियाले न्यायाधीश रोज्ने अभ्यास संसारमै छैन : संविधानविद्
नेपाल फ्ल्यास
जेठ १८, २०७८
कालिका खड्का काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनमा संवैधानिक इजलासमा सुनुवाइ प्रारम्भ हुने बित्तिकै इजलास गठनकै विषयमा विवाद सुरु भएको छ । रिट निवेदन पक्षका कानून व्यवसायीले इजलास गठनको विषयमा विवाद सुरु गरेपछि विषयवस्तुमा केन्द्रित भएर...
सर्वोच्चमा आज होला त प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ ?
नेपाल फ्ल्यास
जेठ १८, २०७८
काठमाडौं । आज सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा हुने भएको छ । गत शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएरहेर्दाहेर्दैमा राखेकोउक्त रिटमाथि आज बहस हुन लागेको हो । तर, इजलासमा रहेका न्यायाधीशमाथि नै कानून व्यवसायीले...
«
1
...
207
...
413
414
415
416
417
418
419
420
421
...
1034
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय