मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
बढ्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । आज (सोमबार) सुन चाँदीको मूल्य बढेको छ । हिजो (आइतबार) तोलाको ९४ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ९ सय रुपैयाँले बढेर ९५ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, आज...
रामबहादुर थापा कता ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।संसद विघटनसँगै नेकपाभित्र नेकपामा कित्ताकाट सुरुवात भएको छ ।संसद विघटनपश्चात्आइतबार पूर्वमाओवादी र वरिष्ठ नेता माधव नेपालको तर्फबाट मन्त्री बनेका सात मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । तर, सामूहिक राजीनामाको क्रममा पूर्वमाओवादीको तर्फबाट मन्त्री बनेका गृहमन्त्री बनेका रामाबहादुर थापा बादल...
ओलीलाई कारवाही हुन्छ, भ्रममा नपरौँ – प्रचण्ड
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कारबाही गर्ने निर्णय भइसकेकाे हुँदा भ्रममा नपर्न आग्रह गरेका छन् ।
सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज(सोमबार) अन्तिम दिन रहेको छ । आज पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् भने, यस बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज...
एनएमबी बैंकको लाभांश धोषणा, कति छ लाभांश ?
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं । एनएमबीबैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६.२० प्रतिशत लाभांश...
सुमी र बिजुले हात पारे ‘डान्सिङ विथ दि स्टार्स’को उपाधि
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।हिमालय टेलिभिजनको चर्चित शो डान्सिङ रियालिटी शो डान्सिङ विथ दि स्टार्सको उपाधि सुमी मोक्तान र बिजु पार्कीले हात पारेका छन् । गएराति सम्पन्न भएको फाइनल प्रतिस्पर्धामा उनीहरुले दर्शकको सर्वाधिक भोट पाउँदै उपाधिजितेका हुन् । उपाधिसँगै उनीहरुले २० लाख पुरस्कारसमेत...
पार्टी फुटको संघारमा पुगेपछि नेकपाका दुवै अध्यक्ष आन्तरिक गुट भेलामा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।संसद भंग भएपछि विकसित राजनीतिक घटनाक्रमबारे नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आफू पक्षीय नेताहरुसँग छलफल गर्दैछन् । हिजो पार्टी स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारवाहीका लागि...
अफगानी सेनाको कारबाहीमा ७४ तालिवान लडाकूको मृत्यु
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एजेन्सी ।अफगानिस्तानमा सेनाको कारबाहीमा ७४ सुरक्षाकर्मीले ज्यान गुमाएका छन् । अफगानिस्तानको सुरक्षाकर्मीले तालिवान विद्रोहीको आधार क्षेत्र मानिने कान्दाहारमा गरेको सुरक्षा कारबाहीमा कम्तीमा ७४ विद्रोहीको मृत्यु भएको त्यहाँकोरक्षा मन्त्रालयले जानकारी गराएको छ । रक्षामन्त्रालयले ट्वीटरमार्फत् जारी सूचनामा भनिएको छ, कान्दाहारको झेरिया,...
डिपिआरको काम ढिलो भएको भन्दै सेनाकाे नलगाड छाड्ने चेतावनी
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडाैं । नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम६महिनाभन्दा बढी समयसम्म रोकिएपछि सुरक्षामा खटिएको सेनाले हात झिक्ने चेतावनी दिएको छ । सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको...
बृहस्पति र शनि ग्रह सोमबार नजिक हुँदै
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडाैं।सौर्यमण्डलको सबैभन्दा ठूला दुई ग्रह बृहस्पति र शनि सोमबार राति नजिक हुँदैछन् । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिका निमित्त कार्यकारी निर्देशक डाक्टर सनतकुमार शर्माले यी दुई ग्रह नजिक आउनु प्राकृतिक प्रक्रिया भए पनि धेरै...
खेल सुरु भएको ६ सेकेन्डमै राफाएल लिएओले गरे गोल
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एसी मिलानका राफाएल लिएओले इटालियन सिरी ए फुटबलको इतिहासमै सबैभन्दा छिटो गोल गरेका छन् । लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिएओले खेल सुरु भएको ६ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका हुन् । २१ वर्षका पोर्चुगिज खेलाडी लिएओलेसासुओलोविरुद्धकाे खेलमाहाकान काल्हानोग्लुको...
नेपाली खेलकुदको अभिलेखीकरण गरिने
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं .नेपाली खेलकूदको अभिलेखीकरण गरिने भएको । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोगमा नेपाली खेलकूदको डिजिटल अभिलेखीकृत गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाली खेलकूदको क्षेत्रमा दूरगामी प्रभाव पार्ने अभिलेखीकरणको परियोजनाको थालनी भएको जनाएको छ ।...
‘ अहिले केही बोल्दिन, समय आएपछि सबै पोल खोल्छु’ : परराष्ट्रमन्त्री
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाण्डाै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको प्रस्ताव आइतबार बिहानको मन्त्रिपरिषद्को बैठकमा सुनाउँदा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यसमा असहमति जनाउनुभएको थियो । प्रधानमन्त्री ओलीको कदमपछि ज्ञवालीले पनि राजीनामा दिने हल्ला चलेको थियो । संसद्को कृषि समितिमा सामूहिक राजीनामा दिन पुग्दा परराष्ट्रमन्त्री...
मौसम : तराईमा बाक्लो हुस्सु , लेकमा हल्का हिमपातको सम्भावना
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडाैं ।तराईका जिल्लाहरुमा अहिले लागिरहेको बाक्लो हुस्सु बिस्तारै हट्दै दिउँसोको समयमा घाम लाग्ने मौसमविद् शान्ति कँडेलले बताएका छन्। उनका अनुसार बिहान लागेको बाक्लो हुस्सु दिउँसोको समयमा हटेर जानेछ । जसका कारण तराईका जिल्लामा तत्काल शीतलहरको सम्भावना नभएको उनको भनाइ छ...
टोटेनहम हट्सपर लेस्टरसिटीसँग पराजित
नेपाल फ्ल्यास
पुस ०६, २०७७
प्रिमियर लिग : लेस्टरसिटीसँग टोटेनहम हट्सपर पराजित खबरहब ६ पुस २०७७, सोमबार पढ्न लाग्ने समय : 1 मिनेट change font change font change font एजेन्सी ।इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले टोटेनहम हट्सपरलाई पराजित गरेको छ । टोटेनहमको घरेलु मैदानमा...
बैंकका प्रबन्धकसहित पाँच जनाविरुद्ध बैंकिङ कसुर आरोप मा पक्राउ
नेपाल फ्ल्यास
पुस ०६, २०७७
काठमाडौं ।बैंकिङ कसुर मुद्दामा महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आइतबार पक्राउ गरेको छ । उक्त कसुरमाऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र...
क्रिसमस र नयाँ वर्षका बेला युरोपेली मुलुकहरुमा फेरि लकडाउन घोषणा
नेपाल फ्ल्यास
पुस ०६, २०७७
एजेन्सी- विश्व समुदायले कोभिड१९ विरुद्धको खोप विकास र परीक्षणका नतिजाहरू सार्वजनिक भइरहँदा फेरि संक्रमण फैलिएको भन्दै युरोपका अधिकांश मुलुकहरूले लकडाउनको योजना सार्वजनिक गरेका छन् । केही सातायता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको संक्रमणलाई कम गर्नका लागि फेरि लकडाउन गर्नु परेको...
संसद विघटनपछि मुख्यमन्त्री पोखरेलको यस्तो प्रतिक्रिया
नेपाल फ्ल्यास
पुस ०५, २०७७
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको निर्णयलाई बाध्यात्मक कदम भएको टिप्प्णी गरेका छन् । आइतबार साँझ सामाजिक सञ्जाल (फेसबुक) मा मुख्यमन्त्री पोखरेलले पार्टी एकताको मर्म विपरितको समिकरण, पार्टी विधानको व्यवस्था विपरित पहिलो वरियताका...
प्रधानमन्त्री ओलीले बोलाए नेताहरुको भेला
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय नेताहरूको भेला बोलाएका छन् । ओलीले भोलि (सोमबार) बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा आफू पक्षीय नेताहरूको भेला बोलाएका हुन् । प्रधानमन्त्रीले आफूपक्षीय सांसदहरूको भेला बोलाएको...
पूर्वसचिव राईको फेक आईडी बनाउनेको खोजी तीब्र
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । पूर्वसचिव प्रेमकुमार राईको फेक ट्वीटर ह्याण्डल बनाएको विषयमा प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीलेअफवाह फैलाउने व्यक्तिको खोजी तीब्र बनाएको हो । साइबर ब्युरोले ट्वीटरलाई गरेको सिफारिसका आधारमा फेक एकाउन्ट बन्द भइसकेको छ । एकाउन्ट बन्द गराइसकिए पनि अफवाह...
«
1
...
405
...
809
810
811
812
813
814
815
816
817
...
1232
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय