मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
३२९५० समाचारहरू
नेपाल फ्ल्यास
चिसो बढेपछि मुक्त कमैया तथा भूमिहीन बस्तीमा दैनिकी कष्टकर
नेपाल फ्ल्यास
पुस ०५, २०७७
कैलाली ।टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छन् । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन्। टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखेँ, निकै...
विराटनगरमा आगलागी, एक बालकको मृत्यु
नेपाल फ्ल्यास
पुस ०५, २०७७
विराटनगर । विराटनगरमागएराति भएकोआगलागीमा परेर एक बालकको मृत्यु भएको छ । आगलागीबाट दुई जना घाईते भएका छन् । जाडो छल्न बालेको घुरले विराटनगर १४ झटियाहीका राजेशकुमार दास तत्माको घर जल्दा उनका १४ वर्षीय छोरा रविनदासको जलेर मृत्यु भएको हो ।...
काइली फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटी, भारतबाट अक्षय कुमार मात्रै
नेपाल फ्ल्यास
पुस ०५, २०७७
फोर्ब्सको सबैभन्दा धेरै कमाई गर्ने सेलिब्रेटीको सूचीमा काइली जेनर छिन् । उनी यो सूचीको पहिलो नम्बरमा परेकी हुन् । फोर्ब्ससँग रहेको काइलीको आम्दानीको तथ्यांकलाई वित्तिय विशेषज्ञले मूल्यांकन गर्दा उनको यस वर्षको आम्दानी ५९ करोड अमेरिकी डलर पुगेको हो । यस...
माैसम : देशभर चिसोको प्रभाव
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडाैं ।चिसो बढेसँगै अहिले देशभरको जनजीवन प्रभावित भएको छ । अहिले तराईका धेरैजसो ठाउँमा हुस्सु र कुहिरो लागिरहेको छ । लगातार हुस्सु लागे पनि शीतलहर भने सुरु भइनसकेको मौसमविद्ले जानकारी दिएका छन्। तराईका जिल्लाहरुमा तापक्रम घट्दो क्रममा रहेको र निरन्तर...
नेकपा स्थायी कमिटी बैठक आज : बामदेवलाई अध्यक्ष बन्न ओलीको प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठकअघि,अल्पमतमा परेकाप्रधानमन्त्री केपी ओलीले आफ्नो पक्षमा बहुमत बनाउने प्रयास जारी राखेका छन् । अर्का विपक्षी समूहले अल्पमतमा परेका ओलीलाई एक पद छाड्न दबाब दिएपछि ओलीले उपाध्यक्ष बामदेव गौतमलाई अध्यक्ष बन्न...
डोल्पाको डाँफे सदर चिडियाखानामा लगिँदै
नेपाल फ्ल्यास
पुस ०५, २०७७
डोल्पा ।मध्यवर्ती क्षेत्रका एक स्थानीयले उद्धार गरी शेफोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडमा बुझाएको भाले डाँफे काठमाडौं उपत्यकास्थित चिडियाखाना लगिने भएको छ । एक साताअघि त्रिपुरासुन्दरी नगरपालिका२ रसी गाउँका वीरचन्द्र कठायतले चिलले लखेटेर घाइते बनाएको भाले डाँफे उद्धार गरी निकुञ्जमा बुझाएका...
युभेन्टसद्वारा पार्मा ४–० ले पराजित
नेपाल फ्ल्यास
पुस ०५, २०७७
लगातार नौ सिजन उपाधि जितेको युभेन्टसले इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा महत्वपूर्ण जित निकालेको छ । अवे मैदानमा भएको खेलमा युभेन्टसले पार्मालाई ४० ले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डोले दुई गोल गरे ।...
एउटै क्लबबाट धेरै गोल गर्ने खेलाडीको सूचीमा पेलेपछि मेस्सी
नेपाल फ्ल्यास
पुस ०५, २०७७
एजेन्सी ।बार्सिलोनाका कप्तान लियोनल मेस्सीले ब्राजिलियन लिजेन्ड पेलेको रेकर्ड बराबरी गरेका छन् । अर्जेन्टिनी स्टार मेस्सीले पेलेको एउटै क्लबबाट सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमानमा बराबरी गरेका हुन् । सन् २००४ मा सिनियर टोलीबाट डेब्यू गरेका मेस्सीले बार्सिलोनाबाट ६४३ गोल...
जानकी मन्दिरमा विवाहोत्सव हेर्न भक्तजनको भीड, तर भारतबाट आएनन् जन्ती
नेपाल फ्ल्यास
पुस ०५, २०७७
जनकपुरधाम । विवाहपञ्चमी महोत्सवअन्तर्गतआज साताैंदिन वैवाहिक कार्यक्रम भइरहेको छ । जानकी मन्दिरको प्रांगनमा बनाइएको मरवामा वैवाहिक कार्यक्रम जारी रहेको छ । एक सातासम्म मनाईने विवाहपञ्चमी महोत्सव अन्तर्गगत छठौँ दिनसम्मकाे सीता रामको वैवाहिक कार्यक्रम हेर्न हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरुको भिड लागेको...
भारतमा संक्रमित १ करोड नाघ्दा मृत्यु १ लाख ४५ हजार बढी
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या १ करोड ३१ हजार नाघेको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ३१ हजार ६५९ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ९५ लाख ७९ हजार ६८१ जना संक्रमणमुक्त भएका छन् । साढे २ महिनायता...
बुढानीलकण्ठ मन्दिर खुल्यो
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं ।कोरोना भाइरसको महामारीले गत चैत्र ११ पछि बन्द काठमाडौंको बुढानीलकण्ठ मन्दिर आजबाट भक्तजनका लागि खुला गरिएको छ । आजदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी बुढानीलकण्ठ मन्दिर खुला गरिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।...
बारको अध्यक्षमा शाक्य विजयी
नेपाल फ्ल्यास
पुस ०५, २०७७
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरे ।...
अस्पतालमा आगलागी हुँदा ९ बिरामीको मृत्यु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
टर्कीको गाजियनटेप प्रान्तमा रहेको एक निजीअस्पतालमा शनिबार आगलागी हुँदा त्यहाँ उपचाररत कम्तीमा ९ व्यक्तिको मृत्यु भएको टर्कीको स्वास्थ्य मन्त्री फारेटिन कोकाले बताए । कोकाले शनिबार सम्प्रेषण गरेको ट्वीटर सन्देशमा अस्पतालमा रहेको अक्सिजनको मेसिन विस्फोट भई आगलागी सुरु भएको उल्लेख छ...
कांग्रेस-जसपा बैठक : संसद् अधिवेशन बोलाउन दबाब दिने
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।जनता समाजवादी पार्टी (जसपा) का नेताहरू रप्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच देउवाकाे नपवासबूढानीलकण्ठमा छलफल सम्पन्न भएकाे छ । विपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।ओलीले संसद...
राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगे प्रधानमन्त्री
नेपाल फ्ल्यास
पुस ०४, २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शितलनिवास पुगेका छन् । उनले शितल निवासमा पुगेेर राष्ट्रपतिलाई भेटेका बालुवाटार स्रोतले जानकारी दिएकाे छ । यसअघि प्रधानमन्त्री ओलीले दिनभरि पार्टीका नेताहरूसँग भेटघाट गरेका थिए ।ओलीले बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई...
सर्वोच्च बारको नयाँ पदाधिकारी मत गणना सुरु
नेपाल फ्ल्यास
पुस ०४, २०७७
सर्वोच्चअदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना सुरु भएको छ । प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना सुरु गरिएको छ । मतगणनाको आजै नतिजा आउने छ...
बुद्धिमान तामाङलाई बनायो राप्रपाले आन्दोलनको कमान्डर
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना माग गर्दै आन्दोलनमा जान नेता बुद्धिमान तामाङको नेतृत्वमा संघर्ष समिति गठन गरेको छ । राप्रपाको काठमाडौं उपत्यका स्तरीय भेलाले आन्दोलनको नेतृत्वको जिम्मेवारीतामाङलाई सुम्पिएको हो । नयाँ बानेश्वरमा भएको भेलामा...
कोरोना खोपको विषयलाई लिएर ब्राजिलका राष्ट्रपति विवादमा
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं । यसअघि कोरोना भाइरसलाई सामान्य रोग मात्र भएको बताउने ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो पुन: विवादमा तानिएका तानिएका छन्। बोल्सोनारोले कोरोनाविरुद्ध बनेको खोपको विषयलाई लिएर विवादस्पद बयान दिएपछि उनी विवादमा परेका हुन् । उनले फाइजर र बायोएनटेकले निर्माण गरेको खोप...
वासिङ्टनमा मार्च ३१ सम्म स्वास्थ्य सङ्कटकाल
नेपाल फ्ल्यास
पुस ०४, २०७७
अमेरिकाको वासिङ्टन डिसीमा स्वास्थ्य सङ्कटकालको समयावधि लम्व्याइएको छ । स्वास्थ्य सङ्कटकाल आगामी मार्च ३१ सम्मका लागि कायमै राख्ने निर्णय भएको मेयरको कार्यालयले जनाएको छ । आज मेयर मुरिएल बोसेरले एउटा आदेश जारी गर्दै कतिपय गतिविधिमा प्रतिवन्ध लगाउनु भएको छ, कार्यालयका...
सर्वोच्च अदालत बार एसोसिएसनको निर्वाचन सम्पन्न
नेपाल फ्ल्यास
पुस ०४, २०७७
काठमाडौं ।सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिका लागि निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा ६०५ जना मतदाता रहेकामा ५५६ मत खसेको छ । मतगणनाको कार्यक्रम केही समयपछि सुरु हुने बताइएको छ ।निर्वाचनमा लोकतान्त्रिक पक्षधरबाट वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यको नेतृत्वको टोली छ...
«
1
...
407
...
813
814
815
816
817
818
819
820
821
...
1234
...
1648
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय