मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
समिट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरिएको सजिलो लघुवित्त...
नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से ३.६६ अंकले बढेर २६४०.३४ को विन्दुमा कायम भएको छ । आइतबार २०७ कम्पनीको दुईकरोड ४३ लाख पाँच हजार ६६ कित्ता शेयर किनबेच हुँदा आठ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।...
तेस्रो घण्टामा नेप्से ११.३७ अंकले बढ्यो
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक ११.३७ अंकले बढेर २,६४८.०५ विन्दुमा पुगेको छ । ०.४३ प्रतिशतले बढेको बजारमा २०३ ओटा कम्पनीको ६ अर्ब २ करोड ४४ लाख ४५ हजार बराबरको शेयर खरीदविक्री भएको छ । यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर...
नेप्सेमा तीनवटा कम्पनीको शेयर सूचिकृत
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । आज (आइतबार) नेपाल स्टक एक्सचेञ्जमा तिन वटा कम्पनीको शेयर सूचिकृत भएको छ । अपि पावर कम्पनी लिमिटेडको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो । रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको २ लाख ७८ हजार ८ सय...
नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । नागरिक लगानी कोषको हकप्रद शेयर बाँडफाँड भएको छ । यस कोषले पुस २८ गतेदेखि माघ १९ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको उक्त शेयर बाँडफाँड गरिएको हो । चुक्ता पूँजीको १ः०८२८४ अर्थात एक कित्ता शेयर बराबरको अनुपातमा १...
दोस्रो घण्टामा नेप्से २,६३७.९२ विन्दुमा
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
काठमाडौं । कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १.२४ अंकले बढेर २,६३७.९२ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक ०.०५ प्रतिशतले बढेको हो । दोस्रो घण्टामा अपर तामाकोशी हाइड्रोपावर, शिव श्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको छ । दोस्रो घण्टामा...
ताप्लेजुङको मिक्वाखोलामा बैंक नहुँदा सदरमुकाम धाउन बाध्य
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सेञ्चुरी बैंकले शाखा कार्यालय स्थापना नगर्दा नगरिकले एउटा योजना सम्पन गर्न पाँच पटकसम्म सदरमुका पुग्नुपर्ने सास्ती खेप्दै आएका छन् । नेपाल बैंकले सेन्चुरी बैंकलाई मिक्वाखोलामा शाखा स्थापना गरेर आर्थिक कारोवार गर्न चार वर्ष अगाडि नै परिपत्र गरेको...
सुनकाे मूल्य आज ८९ हजार
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
आज सुन मूल्य प्रतितोला ८ सयले बढेको छ । शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजार कायम भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेकोमहासंघले...
प्राविधिक शिक्षा पढ्नेलाई छात्रवृत्ति
नेपाल फ्ल्यास
फागुन ०८, २०७७
सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका २ का मोहन गिरीले प्राविधिक शिक्षा अध्ययन गर्ने सात विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् । इन्द्रावती३ को सिंहमती माविमा आयोजित शैक्षिक सामग्री प्रदर्शनी कार्यक्रममा शुक्रबार उनले सो रकम हस्तान्तरण गरेका हुन् ।...
सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीचसिटिजन्स बैंककाकार्ड प्रयोगकर्तालाई विशेष छुट दिनेबारे सम्झौता भएको छ । समझदारीले सिटिजन्स बैंकका कार्ड प्रयोगकर्ता ग्राहकले पेलेस एप्ससँग आबद्ध चार सय ५० भन्दा बढी आउटलेटमा विशेष छुट पाउने भएका छन् । सिटिजन्स बैंक इन्टरनेसनल...
सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बसेको बैंककोसञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सिन्धु बैंकले आर्थिक वर्ष २०७५/७६ मा ११.४९ प्रतिशत बोनस सेयर र...
सिभिल बैंकको साधारणसभा फागुन ९ गते
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । सिभिल बैंकको साधारणसभा फागुन ९ गते केन्द्रीय कार्यालयमा विहान ११ बजे गर्ने भएको छ । यस कम्पनीको सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । माघ...
लगातार ओरालो लाग्दै सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (शुक्रवार) पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा शुक्रवार सुनको भाउ १ हजारले ओरालो लागेको हो । आज छापावाला सुन प्रतितोला ८८ हजार २००...
नेसनल हाइड्रोपावरको नाफा १ करोड ४० रुपैयाँ
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालूआर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ४० रुपैयाँ नाफा कमाएको छ । गत वर्षको भन्दा २०.७६ प्रतिशतले घटेको हो । गत वर्ष कम्पनीले १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले विद्युत् बिक्रीबाट...
नेप्सेमा दुई कम्पनीको मूल्य समायोजन
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । आज (शुक्रवार) नेपाल स्टक एक्सचेञ्जले दुई ओटा कम्पनीको मूल्य समायोजन गरेको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन लिमिटेड र नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको हो ।यी दुवै कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ शुक्रवार बुकक्लोज गरेसँगै नेप्सेले...
ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ बाँडफाँट
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट भएको हो । ग्रीनलाइफले सर्वसाधारणका लागि माघ २३ देखि २७ गतेसम्म बिक्री गरेको ३२ लाख ५१ हजार ६५२ कित्ता...
रू रू जलविद्युतद्धारा आजदेखि आईपीओ निष्काशन
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणका लागि आज (शुक्रबार) बाट आईपीओ निष्कासन गरेको छ । यस कम्पनीले १०० प्रति शेयरका दरले ४ लाख ७ हजार ७०५ कित्ता साधारण शेयर आयोना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध सरकारको ध्यानाकर्षण
नेपाल फ्ल्यास
फागुन ०७, २०७७
पोखरा । हालै भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिलाई लिएर राष्ट्रिय उपभोक्ता मञ्च गण्डकी प्रदेश र जागौँ नेपाल राष्ट्रिय अभियान पोखराले सरकारको ध्यानाकर्षण गराएका छन् । मञ्चका अध्यक्ष कपिलनाथ कोइराला र अभियानका संयोजक दीपक आचार्यले एक विज्ञप्ति जारी गरी मूल्यवृद्धि सरकार स्वयंले...
ग्रीनलाइफको आइपिओ भोलि बाँडफाँड हुने
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
काठमाडौं । ग्रीनलाइफ हाइड्रो पावर कम्पनीको आइपीओ भोलिशुक्रबार बाँडफाँड हुँदैछ । कम्पनीले गत माघ २३ गतेदेखि सर्वसाधारणबाट माग गरिएको कुल ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता आइपीओको परेको आवेदनहरूबाट लक्की ड्रमार्फत शुक्रबार बाँडफाँड हुन लागेकाे हाे । कम्पनीले३२...
कुमारी इक्विटी फण्ड निष्काशन गर्दै कुमारी क्यापिटल
नेपाल फ्ल्यास
फागुन ०६, २०७७
कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाईनिष्काशनमा ल्याउने भएको छ। कुमारी क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड रुपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक...
«
1
...
25
...
50
51
52
53
54
55
56
57
58
...
113
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय