मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
एनआरएन दसौँ विश्व सम्मेलन आयोजक समिति गठन
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
सरकारले गैरआवासीय नेपाली संघ (एनआरएन)को दसौँ विश्व सम्मेलनका लागि आयोजक समिति गठन गरेको छ । परराष्ट्रमन्त्री अध्यक्ष रहने गरी २० सदस्यीय उच्चस्तरीय आयोजक समिति गठन गरिएको परराष्ट्रमन्त्रालयले जनाएको छ । समितिमा राष्ट्रिय योजना आयोगका सदस्य, परराष्ट्र सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्...
निर्वतमानमन्त्री आलेद्वारा बिरामीलाई आर्थिक सहयोग
नेपाल फ्ल्यास
भदौ ०४, २०७८
डोटी । निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौंका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेका छन् । कीर्तिपुर अस्पतालमा उपचार गराइरहेका डोटीको शिखर नगरपालिका१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि२० हजार रुपैयाँ, सोही नगरपालिका३...
विश्व बैंकले सात अर्ब १२ करोड सहुलियत ऋण दिने
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
विश्व बैंकले नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवर्द्धनकार्यक्रम का लागि छ करोड अमेरिकी डलर अर्थात् करिब सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व...
नेप्सेमा बिहीबार पनि दोहोरो अंकको गिरावट
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
काठमाडौं ।सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार पुनः दोहोरो अंकले गिरावट आएको हो । नेपाल स्टक...
सुनचाँदीको मूल्यमा गिरावट
नेपाल फ्ल्यास
भदौ ०३, २०७८
बिहीबार नेपाली बजारमा सुन तोलामा ४०० रुपैयाँ घटेकोछ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको मूल्यमा सुन प्रतितोला ४०० रुपैयाँले घट्दै बिहीबार ९० हजार ८०० रुपैयाँ कायम भएको हो । गत बुधबार बजारमा सुन प्रतितोला ९१ हजार २०० रुपैयाँमा...
नेप्से परिसूचक हालसम्मकै उच्च, २१ अर्बमाथिकाे काराेबार
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उचच विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय नजिक पुगेर नयाँ रेकर्ड कायम भएको हाे । यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम...
पत्रकार महासंघको भवन बनाउन प्रदेश सरकारको ४० लाख सहयोग
नेपाल फ्ल्यास
भदौ ०२, २०७८
बनियानी । नेपाल पत्रकार महासंघ झापा शाखा भवन निर्माणको लागि प्रदेश १ सरकारले ४० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत भवन उक्त रकम विनियोजन भएको महासंघका शाखा अध्यक्ष एकराज गिरीले जानकारी दिए...
विदयुत प्राधिकरणको नाफा तीन अर्ब ५१ करोड
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भएको...
शेयरमा सामान्य सुधार
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
साताको तेस्रो कारोबार दिन मगंलबार नेप्से आज शून्य दशमलव २३ अङ्कले बढेर तीन हजार एक सय ६० दशमलव ३२ विन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक भने ०.०६ अंकले घटेर ५९२.८७ बिन्दुमा पुगेको छ । यस दिन कारोबारमा आएका १३ वटा...
प्राधिकरणको नाफा घट्यो, तीन अर्ब ५१ करोड नाफा
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख २२ हजार रहेकामा आव २०७७/७८ मा ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा...
खाद्य संकट टार्न बारेकोटमा खाद्य बैंक
नेपाल फ्ल्यास
भदौ ०१, २०७८
जाजरकोट । वर्षेनी खाद्य संकट झेल्दै आएको बारेकोटमा खाद्य बैंक स्थापना गर्न पहल सुरु भएको छ । विश्व खाद्य कार्यक्रम, बारेकोट गाउँपालिका र अन्य दाताको सहयोगमा खाद्य बैंक स्थापना गर्न लागिएको हो । विभिन्न निकायको सहयोगमा खाद्यान्न भण्डारण गरी प्राकृतिक...
भारतीय सहयोगका परियोजनालाई तीव्रता दिइने
नेपाल फ्ल्यास
साउन ३२, २०७८
भारतीय सहयोग एवं द्विपक्षीय सहकार्यमा नेपालमा जारी परियोजनाहरू कार्यान्वयनमा तीव्रता दिइने भएको छ । काठमाडौंमा आज भएको नेपाल-भारत नवौँ परियोजना अनुगमन समिति (ओभरसाइट मेकानिजम) को बैठकमा त्यस्ता परियोजनालाई तीव्रता दिने सहमति भएको हो । भारतीय दूतावासद्वारा जारी विज्ञप्तिका अनुसार कोभिड...
सम्मानजनक रूपमा बाहिरिएको बताएका हितेन्द्र किन गए अदालत ?
नेपाल फ्ल्यास
साउन ३२, २०७८
योग्यताअनुसार सरकारले दिने जुनसुकै जिम्मेवारी सम्हाल्न तयार रहेको भनेर पत्रकार सम्मेलन गरेका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य सो पद पुनः पाउन अदालत गएका छन् । शाक्यसँग सहमतिपछि एक साताअघि प्राधिकरणको कार्यकारी निर्देशकमा यसअघि कुशल परफरमेन्स गरेका कुलमान...
नेप्से बढ्यो, कारोबार रकम घट्यो
नेपाल फ्ल्यास
साउन ३२, २०७८
आइतबार सामान्यकरेक्सन भएकाे सेयरबजार सोमबार सामान्य वृद्धि भएको छ। नेप्से परिसूचक ५.७५ अंकले बढेर ३ हजार १६०.०९ अंकमा पुगेको छ। आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता शेयर १५ अर्ब ९३ करोड ८ लाख...
सुनको भाउ घट्यो
नेपाल फ्ल्यास
साउन ३२, २०७८
काठमाडौं ।सुनको भाउ आज एक सय रुपैयाँले घटेको छ । आज सुनको भाउ ९० हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक हजार रुपैयाँ बढेर सुन ९० हजार ७ सय रुपैयाँमा पुगेको थियो...
नियामक निकायको प्रमुखले शेयरमा लगानी गर्न पाउँछ कि पाउँदैन ?
नेपाल फ्ल्यास
साउन ३१, २०७८
बजारको नियामक निकायमा बस्ने पदाधिकारी नै अनाधिकृत शेयर कारोबारमा जोडिएको विषय सार्वजनिक भएपछि प्रतिनिसभाको अर्थ समितिले चासो देखायो । नेपाल धितोपत्र बोर्ड नेपालको शेयर बजारको नियामक निकायको रूपमा स्थापित छ । बोर्डले समग्र शेयर बजारमा कानून कार्यान्वयन गराउने काम गर्छ...
सेयर बजारमा रेकर्ड कायम
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । आइतबार सेयर बजारले नयाँ रेकर्ड कायम गरेको छ । सेयर कारोबार रकम २० अर्ब नाघेर ऐतिहासिक रेकर्ड कायम भएको हो । नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीले यसअघि अघि १९ अर्ब ५० करोडमा रहेको रेकर्ड तोड्दै नयाँ रेकर्ड...
जलविद्युत् शेयरमा अस्वाभाविक चलखेल, आयोगको जिम्मेवारीमाथि प्रश्न
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल...
उकालो लाग्यो सुन चाँदीको मूल्य
नेपाल फ्ल्यास
साउन ३१, २०७८
काठमाडौं ।अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला एक हजार रुपैयाँले वृद्धि हुँदै ९०...
प्रशासनिक केन्द्रको टुङ्गो नलाग्दा सदरमुकामै अड्कियो बैंक : सेवाग्राहीलाई सास्ती
नेपाल फ्ल्यास
साउन ३०, २०७८
जाजरकोटको जुनिचाँदे गाउँपालिकामा एउटा पनि बैंक स्थापना नहुँदा सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका छन् । गाउँपालिका, प्रदेश र सङ्घीय सरकारद्वारा जुनिचाँदेमा सञ्चालन भएका योजना तथा कार्यक्रमको रकम निकासा लिन सदरमुकाम खलङ्गा जानुपर्ने बाध्यता छ । जुनीचाँदेको केन्द्र विवाद अहिलेसम्म सुल्झन...
«
1
...
11
...
21
22
23
24
25
26
27
28
29
...
99
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय