मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
प्रि-ओपन सेसनमा नेप्से करिब साढे १० अंकले बढ्यो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । नेप्से परिसूचक प्रि-ओपन सेसनमा करिब साढे १० अंकले बढेको छ । मंगलबार २७.११ अंक घटेर २५३४.३७ विन्दुमा झरेको नेप्सेबुधबार सो सेसनमा १०.४४ अंक बढेर २५४४.८१ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.३३ अंक बढेको छ। बुधबार प्रि-ओपन...
रुरु जलविद्युतको आईपीओ फागुन ७ गते खुल्ने
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारणशेयर (आइपीओ) ४ करोड ७ लाख ७० हजार ५०० रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता निष्काशन गर्ने लागेको हो । कम्पनीले दुई चरणमा...
सूर्या लाइफको बिमा शुल्क आर्जनमा ७७ प्रतिशत बृद्धि
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बिमा शुल्क आर्जनमा७७ प्रतिशतले बृद्धि भएको छ । यस कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २ अर्ब ३२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने कुल बीमा शुल्क आर्जन दुई अर्ब २८...
युनाइटेड इन्सुरेन्सको खुद नाफा ३५.६४ प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । युनाइटेड इन्सुरेन्स कम्पनीकोचालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म खुद नाफा ३५.६४ प्रतिशतले बढेको छ। यस अवधिमा कम्पनीको खुद नाफा २ करोड ७४ लाख ९० हजार रुपैयाँ पुगेको हो । गत वर्ष कम्पनीले २ करोड २ लाख ५९ हजार रुपैयाँ...
बुटवल पावर कम्पनीको नाफा ८३.८९ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडौं । बुटवल पावर कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ८३.८९ प्रतिशतले घटेको छ । दोस्रो त्रैमासमा १३ करोड ८३ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ । गत वर्ष यस अवधिमा कम्पनीले ८५ करोड ८८ लाख ६७ हजार...
भेडाबाख्रामा रोग देखिएपछि पिपिआरविरुद्धको खोप
नेपाल फ्ल्यास
माघ २८, २०७७
खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाका किसानले पालेका खसीबाख्रा तथा भेडामा पिपिआर रोग देखिन थालेपछि नियन्त्रण गर्न सो विरुद्धको खोप दिन अभियान सुरु गरिएको छ । हरेक वर्ष किसानले पालेका खसीबाख्रा तथा भेडालाई पिपिआरको महामारीले सताउन थालेपछि गाउँपालिकाका सातवटै वडामा पिपिआरविरुद्धको...
वैदेशिक लगानी भित्र्याउँदा अब राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने
नेपाल फ्ल्यास
माघ २८, २०७७
काठमाडाैं ।नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७७ संशोधनको तयारी गर्दै एफडीआईबापतको रकम भित्राउँदा पूर्व स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ । यससँगै(एफडीआई) बापतको रकम ल्याउन नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति नचाहिने...
कर्णालीका प्रसारक सञ्चार गृहलाई एक लाख दिइने
नेपाल फ्ल्यास
माघ २८, २०७७
कर्णाली । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रदेशभर सञ्चालित प्रसारक सञ्चार गृहलाई एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा सुर्खेतद्वारा मङ्गलबार आयोजिक २५औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री भण्डारीले प्रसारकका...
सरकारले घटायो बजेटको आकार
नेपाल फ्ल्यास
माघ २७, २०७७
सरकारले चालू आर्थिक वर्ष २०७७/७८ माविनियोजित बजेटको आकार घटाएको छ । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले गएकाे १५ जेठमा ल्याएको बजेटलाई अर्थमन्त्री विष्णु पौडेलले अर्धवार्षिक समीक्षामार्फतसवा खर्ब रुपैयाँ घटाएका हुन् । अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको ६ महिनामा खर्चको संशोधित अनुमानका...
चालू आर्थिक वर्षमा बजेट ९ प्रतिशत कम
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडाैं। सरकारले चालू आर्थिक वर्ष २०७७/०७८ काे बजेटको आकार९ प्रतिशतलेघटाएको छ । चालू आर्थिक वर्षका लागि १४ खर्ब ४६ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले अर्धवार्षिक समीक्षा मार्फत बजेटको आकार घटाएर १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँमा घटाएको अर्थ...
चुनाबका लागि आयोगलाई ७ अर्ब
नेपाल फ्ल्यास
माघ २७, २०७७
सरकारले आउँदो वैशाख १७ र २७ गतेका लागि तोकेको चुनाबका लागि निर्वाचन आयोगलाई ७ अर्ब रुपैयाँ उपलब्ध गराएको छ । अर्थ मन्त्रालयलेनिर्वाचन आयोगको मागअनुसार रकम उपलब्ध गराएको हो । बजेटको अर्धवार्षिक समीक्षाको क्रममा अर्थमन्त्री पौडेलले सोको जानकारी दिएका हुन् ।
ग्रीनलाइफको आइपीओमा करिब साढे १३ लाखको आवेदन
नेपाल फ्ल्यास
माघ २७, २०७७
ग्रीनलाइफ हाइड्रोपावरको आइपीओमासर्वसाधारणलेमागभन्दा ७.३० गुणा बढी आवेदन दिएका छन् । बिक्री प्रबन्धक बीओके क्यापिटलका अनुसार सोमबार साढे ४ बजेसम्म १३ लाख २६ हजार ७७ जना सर्वसाधारणले २ करोड ३७ लाख ३० हजार १८० कित्ताका लागि आवेदन परेको हाे। कुल २...
नेप्से लाग्यो ओरालो
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं ।साताको तेस्रो दिन आजसेयर बजार ओरालो लागेको छ । सोमबार कीर्तिमानी कारोबार गरेको सेयर बजारमा आज चार अर्ब कम रुपैयाँको सेयर खरिदबिक्री भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज ६ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको हो ।...
चालू आर्थिक वर्षमा बढ्यो निर्यात
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वस्तु आयाततर्फ ४.८ प्रतिशतले गिरावट आएको छ भने निर्यातमा ६.१ प्रतिशतले वृद्धि भएर रु ६० अर्ब ८० करोड पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ६ महिनाको आर्थिक तथा...
आज १५ सयले बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
माघ २७, २०७७
साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । सुन आज १५ सय रुपैंयाँले बढेको हो । आइतबार ६ सयले बढेको थियो । सोमबार २ सयले घटेको सुन आज १५ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले...
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको उधारो सवा ९ करोड नाघ्यो
नेपाल फ्ल्यास
माघ २७, २०७७
चितवनकोरामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला अर्थाभावमा उधारोमा सामान खरिद गरी निर्माण जारीछ । हालसम्म नौ करोड २५ लाख उधारोको बिल पेश भए पनि निर्माण भने रोकिएको छैन । रङ्गशाला निर्माणका लागि गत वर्ष गरिएको महायज्ञको बोलकबोलको रकमसमेत उठ्न नसक्दा...
ग्रीन लाइफको आईपीओ भर्ने आज अन्तिम दिन
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको माघ २३ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको साधारण शेयर (आईपीओ) आवेदन दिने आज अन्तिम दिन हाे । यस कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४००...
नेपाल इन्भेष्टमेण्ट बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा
नेपाल फ्ल्यास
माघ २७, २०७७
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । यस बैंकले पुस २१ गतेसम्म हितग्राही खातामा बैंक खाता अपडेट गराएका शेयरधनीहरूको हकमा नगद लाभांश जम्मा गरिदिएको हो । उक्त मितिपछि बैंक खाता अपडेट गर्ने...
आर्थिक ऐन र त्यसकाे प्रावधान विषयक अन्तरक्रिया
नेपाल फ्ल्यास
माघ २७, २०७७
गण्डकी । पोखरा उद्योग वाणिज्य संघको ६७औँ वार्षिकोत्सवको सन्दर्भमा आर्थिक ऐन र त्यसका प्रावधान विषयक अन्तरक्रिया गरिएको छ । आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले राज्यको आँखाबाट कुनै पनि व्यक्ति लुक्न नसक्ने बताए । हरेक व्यक्तिले गर्ने...
६ महिनामा चार खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रियो
नेपाल फ्ल्यास
माघ २६, २०७७
चालू आर्थिक वर्षको छ महिनामा झण्डै पाँच खर्ब बराबरको विप्रेषण भित्रिएको छ । केन्द्रीय बैंकका अनुसार सो अवधिमा कूल चार खर्ब ९५ अर्ब ३१ करोड रुपैयाँबराबरको विप्रेषण(रेमिट्यान्स) मुलुकभित्र भित्रिएको हाे। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आवको आर्थिक विवरणअनुसार...
«
1
...
28
...
56
57
58
59
60
61
62
63
64
...
116
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय