मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
नेप्से २,५२४ विन्दुमा
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा नेप्से परिसूचक ४८.७४ अंकले वृद्धि भएर २,५२४ अंकको विन्दुमा कायम भएको छ ।२०२ वटा कम्पनीको एक करोड ७७ लाख ३६ हजार सात सय ३४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४४ करोडको शेयर...
सप्तकोशी डेभलपमेण्ट बैंकको ७३ प्रतिशतले घट्यो
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार ७३ प्रतिशतले घटेको छ । कम्पनीको गत आवको दोस्रो त्रैमासमा तीन करोड चार लाख नाफा कमाएकोमा पछिल्लो त्रैमासिकअवधिमा घटेर ८० लाख ४८ हजारमा सिमित भएको हो । कम्पनीको चुक्ता...
स्वाभिमान लघुवित्तको खुद नाफा १४८.९९ प्रतिशतले वृद्धि
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । स्वाभिमान लघुवित्त चालूआर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा १४८.९९ प्रतिशतले बढेर दुई करोड ८० लाख ५४ हजार पुगेको छ ।गत वर्ष यही अवधिमा सस्थांले एक करोड १२ लाख ६७ हजार नाफा कमाएको थियो । यस वर्ष खुद ब्याज...
हिमालयन डिष्टिलरीको नाफा ५६.५४ प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । हिमालयन डिष्टिलरीले चालूआर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा ५६.५४ प्रतिशतले वृद्धि गरेको छ ।कम्पनीले सो ३९ करोड ७६ लाख ४८ हजार आर्जन गर्न सफल भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले २५ करोड ४० लाख २० हजार नाफा...
‘भारत, चीन र बङ्गलादेशमा बेच्ने गरी विद्युत् उत्पादन गर्नुपर्छ’ –रायमाझी
रासस
माघ २५, २०७७
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ऊर्जा उत्पादनबाटै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् । नेपाल सौर्य विद्युत् उत्पादक सङ्घको पोखरामा शनिबार सम्पन्न २०औँ वार्षिक साधारणसभाको उदघाट्नमा मन्त्री रायमाझीले नेपालमा प्रशस्त ऊर्जा उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै अबका...
दोस्रो घण्टामा नेप्से २,५०६.६८ विन्दुमा
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । आज कारोबार भएको दोस्रो घण्टामा नेप्से परिसूचक ३१.४२ अंकले बढेर २,५०६.६८ विन्दुमा पुगेको छ । परिसूचक १.२७ प्रतिशतले बढेको हो । यस अवधिमा १९८ ओटा कम्पनीको ५ अर्ब ३५ करोड ६६ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।...
एनसीसी बैंकको संस्थापक शेयर फागुन २ गतेदेखि लिलामी हुँदै
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंकको संस्थापक शेयर फागुन २ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । यस कम्पनीले २५ लाख कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।उक्त शेयरमा इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरूले आवेदन गर्न...
इन्टरनेट योजनामा वर्ल्डलिंकको ‘तहल्का’
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं।वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढी मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना तहल्का ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट...
चन्द्रगिरि हिल्सको पहिलो कारोबार १६१ रुपैयाँबाट सुरु
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । चन्द्रागिरिहिल्स लिमिटेडको पहिलो कारोबार नेपाल स्टक एक्सचेन्जमा आज (आइतबार) बाट खुलेको छ । कम्पनीले माघ २३ गतेनेप्सेमा शेयर सूचिकृत गरी प्रिओपनिङ सेसनमा दुई जनाले १०/१० कित्ता शेयर १६१ रुपैयाँमै बिक्री गरेपछि पहिलो कारोबार १६१ रुपैयाँबाट सुरु भएको हो...
बढ्यो सुनचाँदीको मूल्य
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला छसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २०रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ । बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छसय कायम...
विजय लघुवित्तको खुद नाफा २८ प्रतिशतले बृद्धि
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । विजय लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा खुद नाफा २८.७४ प्रतिशतले बढेर ७ करोड २९ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस अवधिमा कम्पनीले ५ करोड ६६ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको थियो ।...
सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा ९.८१ प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ११ करोड १ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको तुलनामा ९.८१ प्रतिशतले खुद नाफा वृद्धि गरेको हो । यस कम्पनीले गत वर्ष १० करोड ३...
साल्ट ट्रेडिङद्वारा बोनस शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडडले आफ्ना शेयरधनीहरूको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको मंसिर ३० गते बसेको ५३औं वार्षिक साधारणसभाले पारित गरेको २५ प्रतिशत बोनस शेयर हितग्राही खातामा जम्मा गरेको हो । मंसिर १४ गतेसम्म शेयर...
एक सातामै हरियो तरकारीको भाउमा दोब्बर वृद्धि
नेपाल फ्ल्यास
माघ २४, २०७७
काठमाडौं । काठमाडौं उपत्यकाको बजारमा हरियो तरकारीको भाउमा यो साता अस्वभाविक वृद्धि देखिएको छ । खाद्यान्न, मसला, तेलहनको मूल्य स्थिर रहेपनि साता दिनको बजारमा हरियो तरकारी र खसीको मासुको भाउमा बृद्धि भएको व्यवसायीहरुले जनाएका छन् । यो साता कुखुराको मासुको...
बेनी खानेपानीले पायो नयाँ नेतृत्व
नेपाल फ्ल्यास
माघ २४, २०७७
बेनी । म्याग्दी सदरमुकाम बेनी बजारमा खानेपानी आपूर्ति गर्दै आएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी चयन भएका छन् । शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारणसभा तथा १०औँ अधिवेशनले रेग्मीको अध्यक्षतामा सर्वसम्मतरूपमा नयाँ सञ्चालक समिति चयन गरेको हो...
आयल निगमलाई १५ दिनमा एक अर्ब नोक्सान
रासस
माघ २३, २०७७
काठमाडौं ।विश्व बजारमा पेट्रोलियम पदार्थको निरन्तरको मूल्यवृद्धिसँगै नियमित मूल्य समायोजन हुन नसक्दा नेपाल आयल निगमले चर्को नोक्सानी व्यहोर्न थालेको छ । पेट्रोलियम पदार्थको प्रचलित बजारमूल्य लागत मूल्यभन्दा कम भएपछि निगम नोक्सानी व्यहोर्नुपर्ने अवस्थामा पुगेको हो । निगमको पछिल्लो प्रक्षेपणअनुसार फेब्रुअरीको...
हिमपातले जुफाल विमानस्थल बन्द
नेपाल फ्ल्यास
माघ २३, २०७७
डोल्पा ।डोल्पामा भारी हिमपात भएको छ । बिहीबार रातिबाटै वर्षासँगै परेको हिउँले डोल्पाको अधिकांश भू-भाग ढाकेको छ । हिउँदभर हिउँ नपरेको डोल्पामा बिहीबार रातिबाट पहिलोपटक ठूलो हिमपात भएको हो । माघको तेस्रो सातामा मात्रै हिउँ पर्न थालेपछि निरासामा रहेका कृषक...
आगलागीमा चार घर जलेर नष्ट, ३५ लाखभन्दा बढी क्षति
नेपाल फ्ल्यास
माघ २३, २०७७
उदयपुर । जिल्लाको चौदण्डी नगरपालिका५ सिवाई सुन्दरपुरमा आज आगलागी हुँदा चार घर जलेर नष्ट भएको छ । आगलागीबाट ३५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । नगरपालिका५ का वडाध्यक्ष देवनारायण चौधरीका अनुसार आगालागीबाट स्थानीय भोला चौधरी, अशोक चौधरी, धमेन्द्र...
बिमा क्षेत्रका समस्या समाधानार्थ खरो रुपमा उत्रिन मन्त्री पौडेलको निर्देशन
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं ।अर्थमन्त्री पौडेलले बिमा क्षेत्रका समस्या समाधानका लागि खरोरुपमा उत्रन निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले बिमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहणका क्रममा उनले सो निर्देशन दिएका हुन् । सो क्रममा उनलेबिमा क्षेत्रका समस्याकेलाउन पनि निर्देशनदिए । समस्या...
ग्रामीण विकास लघुवित्तको नाफा ५९ प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
माघ २२, २०७७
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाकाे नाफाचालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ५९ प्रतिशतले वृद्धि भएको छ । यस कम्पनीको गत आवको दोस्रो त्रैमासमा ११ करोड १८ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर १७ करोड ८४ लाख...
«
1
...
29
...
58
59
60
61
62
63
64
65
66
...
117
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय