मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा
नेपाल फ्ल्यास
माघ २६, २०७७
रौतहट । रौतहट जिल्ला यमुनामाई गाउँपालिका ४ को वडा कार्यालयमा अजोड इन्सोरेन्सले घुम्ती बीमा सेवा गरेको छ । यमुनामाईको वडा ५ का अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा सरिक कार्यक्रमबीच...
कुमारी मोबाइल एप्लिकेशनबाट आन्तरिक रेमिट्यान्स गर्न मिल्ने
नेपाल फ्ल्यास
माघ २६, २०७७
कुमारी बैंकले आफ्नो मोबाइल बैकिङ्ग एप्लिकेसनमार्फत नै आन्तरिक विप्रेषण गर्नमिल्ने व्यवस्था ल्याएको छ । रेमिटकर्ताले प्रापकको नाम र मोबाईल नम्बरको आधारमा देशव्यापी जसलाई पनि रेमिट्यान्स पठाउन सक्नेछन् । रेमिट रकम प्राप्त गर्नका लागिग्राहकवर्गले कुमारी बैंकका देशव्यापी शाखाहरूर बैंकका १० हजारभन्दा...
शेयर कारोबारमा रौनकता : बजार पूँजीकरण ३४ खर्ब ५२ अर्ब
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं ।धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकले नयाँ उचाइ कायम गरेको छ । लगातार उकालो लागेको नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेकाे छ ।खरिदबिक्री रकमले सोमबार नयाँ माहोल खडा गरेकाे छ ।नेप्से सूचक सामान्य हिसाबले वृद्धि भइरहँदा कारोबार रकममा रौनकता...
सपोर्ट लघुवित्त संस्थाको खुद नाफा एक करोड ५८ लाख
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालू आवको दोस्रो त्रैमासमा १ करोड ५८ लाख पुगेको छ । सस्थालेगत आवको दोस्रो त्रैमासमा ६३ लाख ७७ हजार नाफा कमाएको छ । यस अवधिमा सस्थांको खुद ब्याज आम्दानी ६४ प्रतिशत र...
नेप्से २,५६१.४७ अंकको विन्दुमा
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । साताको दोस्रो दिन (सोमबार) शेयर बजार नेप्से परिसूचक ३७.४८ अंकले बढेर २,५६१.४७ अंकको विन्दुमा कायम भएको छ ।आज सर्वाधिक शेयर वाणिज्य बैंकको बढेको छ । २०५ वटा कम्पनीको १ करोड ९३ लाख ३२ हजार ७ सय २६ कित्ता...
नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा केटु हिमाल आरोहीहरूलाई सम्मान
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले केटु हिमाल आरोहीहरूलाई सम्मान गरेको छ । निर्मल पूर्जाको नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो उच्च हिमाल केटुको शिखरमा पुग्ने नयाँ विश्व कीर्तिमान स्थापित गरेकोमा यस बैंकले सम्मान गरेको हो । बैंकका अध्यक्ष...
सानिमा लाइफको खुद नाफा १५.४० प्रतिशतले बढ्यो
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । सानिमा लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५ करोड ५४ लाख खुद नाफा कमाएको छ । गत वर्ष भन्दा १५.४० प्रतिशतले बढेको हो ।गत वर्ष कम्पनीले ४ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । खुद बिमा...
तारागाउँ रिजेन्सी होटल्सको साधारणसभा फागुन १४ गते
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सको वार्षिक साधारण सभा फागुन १४ गते गर्ने भएको छ । उक्त साधारण सभा तारागाउँको रजिष्टर्ड कार्यालय, बौद्ध काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट गर्ने जनाएको छ । सभामा यस होटल्सले गत वर्षको नाफाको १० प्रतिशत...
तेस्रो घण्टामा नेप्से २,५५२.८४ विन्दुमा
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । आज कारोबार भएको तेस्रो घण्टामा नेप्से परिसूचक २८.८५ अंकले बढेर २,५५२.८४ विन्दुमा पुगेको छ ।तेस्रो घण्टामा १.१४ प्रतिशतले बढेको बजार २०१ वटा कम्पनीको ७ अर्ब ३१ करोड ८३ लाख ४७ हजारबराबरको शेयर खरीदबिक्री भएको छ । यस अवधिमा...
दोस्रो घण्टामा २३.२७ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । कारोबार भएको दोस्रो घण्टामासोमवार नेप्से परिसूचक २३.२७ अंकले बढेर २,५४७.२७ विन्दुमा पुगेको छ, परिसूचक ०.९२ प्रतिशतले बढेको हो । कारोबारको दोस्रो घण्टामा ग्रामीण विकास लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९२ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य १ हजार ८६ कायम भएको...
राष्ट्र बैंकद्धारा दुई अर्ब बराबरको बचतपत्र बिक्री
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २७ गतेबाट वार्षिक ९ प्रतिशत ब्याजदरमा दुई अर्ब रूपैयाँ बराबरको नागरिक बचत पत्र २०८२ बिक्री गर्ने भएको छ । यस बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्काशन गर्नेछ । १०...
पहिलो घण्टामा ३४.७४ अंकले बढ्यो नेप्से
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । कारोबार सुरु भएको पहिलो घण्टामाआज (सोमवार) नेप्से परिसूचक ३४.७४ अंकले बढेर २,५५८.७४ विन्दुमा पुगेको छ । २,५५३.७९ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १.३८ प्रतिशतले बढेको हो । यस अवधिमा ग्रामीण विकास लघुवित्त, सूर्योदय लघुवित्त, छ्याङ्दी हाइड्रोपावर...
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा ५१ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले माघ २८ गते वार्षिक साधारण सभा होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे गर्ने भएको छ । यस कम्पनीले ३१ प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव...
कामना सेवा विकास बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १००० प्रति ऋणपत्रका दरले १० लाख कित्ताले हुन आउँने १ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ । यस बैंकले (आज) माघ २६ गते सम्म ऋणपत्रमा आवेदन दिने मिति तोकेको भए...
सुनको मूल्यमा सामान्य गिरावट
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतवार) प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा २०० रुपैयाँले घटेर तोलामा ९० हजार ४ सय...
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीद्वारा ८.४२ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यस कम्पनीको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...
सिटिजन्स बैंक र त्रिपुरा रिसोर्टबीच सम्झौता
नेपाल फ्ल्यास
माघ २६, २०७७
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र त्रिपुरा रिसोर्टबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका ग्राहकलाई रिसोर्टमा विभिन्न सेवाशुल्कमा छुट दिन समझदारीपत्रमा हस्ताक्षर भएको हो । सम्झौतापश्चात बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकले त्रिपुरा रिसोर्टमा सेवा लिँदा विशेष छुट पाउनेछन्...
घर खर्च चलाउन हिउँमा दाउरा बिक्री
नेपाल फ्ल्यास
माघ २६, २०७७
सिमकोट । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहानबेलुका हातमुख जोड्नका लागि भारी बोक्नै पर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री...
नेपाल बैंक र आगन्तुक रिसोर्टबीच सम्झौता,१५ प्रतिशत छुट
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठमाडौं । नेपाल बैंक र आगन्तुक रिसोर्ट प्रालिबीच सम्झौता भएको छ ।उक्त सम्झौतापछि रिसोर्टमा बैंकमा कार्यरत कर्मचारीर बैंकमा खाता रहेका ग्राहकले १५ प्रतिशतसम्मको छुट पाउनेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र रिसोर्टको तर्फबाट प्रबन्ध निर्देशक...
जनरल इन्स्योरेन्सकाे कामु महाप्रबन्धकमा विनेश मास्के नियुक्त
नेपाल फ्ल्यास
माघ २५, २०७७
काठडमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । यस कम्पनीको माघ २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई नियुक्त गरेको हो । कम्पनीले मास्केलाई अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्न...
«
1
...
29
...
57
58
59
60
61
62
63
64
65
...
117
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय