मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
समयमा मल आपूर्ति नगर्ने कम्पनीलाई कालोसूचीमा राख्ने तयारी
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । सरकारले दुई ठेकदार कम्पनीको पाँच/पाँच करोड रुपैयाँ धरौटी जफत गर्ने तयारी गरेको छ । पुसमै ठेक्का लिएर भदौ लाग्दासम्म किसानसमक्ष मल नपुर्याउने शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी र होमनाथ कोइरालाको होविको मल्टीपल कम्पनीको धरौटी जफत गरी कालो सूचीमा...
सुनको मूल्यमा समान्य गिरावट
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । सुनको मूल्यमा समान्य गिरावट भएको छ । शुक्रबार तोलामा ९६ हजार ४०० मा कारोबार भएको छापावाल सुन आइतबार९६ हजार १००मा कारोबार भएको हो ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामासुनकोमूल्य आइतबार तोलामा ३०० रुपैयाँ घटेको छ त्यसैगरी, तेजावी सुन...
साताको पहिलो दिन सेयरबजारमा हरियाली
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं ।साताको पहिलो दिन सेयर कारोबार नेप्से उकालो लागेको छ । सेयर कारोबारमापक नेप्से परिसूचक कारोबार आइतबार खुलेको १५ मिनेटमै ३२ अंक बढेकोथियो । यद्यपि, अहिले केही मत्थर भएको छ ।बजार खुल्नेवित्तिकै सुरु भएकोबढ्ने क्रममा केहि मिनेटपछि ब्रेक लागे पनि...
शेखर गोल्छा भन्छन्: कोरोना बिमामा गरिएको मापदण्ड सच्याइयोस्
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोरोना बीमामा भएको मापदण्ड सच्याउन आग्रह गरेका छन् ।आइतबार सामाजिक सञ्जालमा एक ट्विट गर्दै उनले यस्तो आग्रह हुन् । निजी प्रयोगशालामा गरिएको परीक्षण अमान्य हुने गरी बिमा समितिकोमापदण्ड उनले सच्याउन...
कति छ आज विदेशी मुद्राको भाउ ? यहाँ हेरौँ
नेपाल फ्ल्यास
भदौ २१, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) सार्वजनिकगरेको विदेशी मुद्रा, विनिमयदरमा अमेरिकी डलको खरिद दर ११६.२९ रुपैयाँ रहेको छ । यता भने बिक्री दर ११६.८९ रुपैयाँ रहेको सूचनामा उल्लेख छ । यसैगरी युरोपियन युरोको खरिद दर १३९.२३ रुपैयाँ रहेको छ...
फूलले बजार नपाएपछि चिन्तामा व्यवसायी
नेपाल फ्ल्यास
भदौ २०, २०७७
बनेपा । ग्रीन हाउसभित्र ढकमक्क विभिन्न थरीका फूलहरु फुलिरहेका छन् । फूल फुलेर ओइलिँदै गएपनि बजार नपाएपछि व्यवसाय भने सामान्य गोडमेल र सरसफाइ बाहेकका अरु काम गर्ने अवस्था नै नभएको पुष्प व्यवसायी बताउँछन् । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका९ नयाँ बस्तीमा रहेको...
खानेपानीको धारो निर्माणमा जुटे युवा
नेपाल फ्ल्यास
भदौ २०, २०७७
टीकापुर । बाढीका कारण खानेपानीको धारो डुबानमा परेपछि कैलालीको भजनीमा युवा धारा निर्माणमा जुटेका छन् । साउन १४ गते आएको बाढीले भजनीमा पानीका मुहानलगायत डुबानमा पर्दा पिउने पानीको समस्या टार्न युवा आफैँले रकम संकलन गरी धारा निर्माण थालेका हुन् ।...
नेपालले एक अर्ब २७ करोड रुपैयाँबराबर अनुदान सहायता पाउने
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । नेपालले एक अर्ब २७ करोड रुपैयाँ (करिब एक करोड ८५ लाख डलर) बराबरको अनुदान सहायता प्राप्त गरेको छ । विद्यालय क्षेत्र विकास कार्यक्रममा खर्च गर्ने गरी विश्व बैंकबाट यो सहायता उपलब्ध नेपाललाई उपलब्ध भएको हो । सम्झौतामा अर्थ...
राजीनामा दिने अर्थमन्त्री खतिवडाको घोषणा
नेपाल फ्ल्यास
भदौ १९, २०७७
काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार जारी न्त्रिपरिषद् बैठकमा उनले उनले यस्तो घोषणा गरेका हुन् ।बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा लैजाने घोषणा...
बेनी नगरपालिकाको भवन निर्माण सुरु
नेपाल फ्ल्यास
भदौ १९, २०७७
म्याग्दी । म्याग्दीको बेनी नगरपालिकामा नयाँ कार्यालय भवन निर्माण सुरु भएको छ । नगरपालिका अन्तरगतका विभिन्न शाखाहरुका लागि नयाँ भवन निर्माण सुरु गरिएको हो । हाल नगरपालिका कार्यालय रहेको परिसरमा नयाँ पाँच कोठे एक तले भवन निर्माण सुरु भएको नगरप्रमुख...
के नेपालमा पनि हुँदै छ कोभिड बीमामा ठगी ?
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । विश्वभर कोभिड १९ को सङ्क्रमण र बेरोजगारीको दर एकसाथ बढ्दै छ । सङ्क्रमणको बढ्दो दरसँगै विश्वका विभिन्न मुलुकमा विभिन्न शीर्षकमा कोभिड १९ बीमा दाबीको दर पनि बढ्दो छ । युरोप, अमेरिका, अफ्रिकाका मुलुकले गलत प्रमाणसहित कोरोना बीमा दाबी...
उद्योग व्यापारमा परेको असरलाई सम्बोधन गर्न कांग्रेसको माग
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । नेपाली कांग्रेसले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि लागूगरिएको बन्दाबन्दी र निषेधाज्ञाका कारण उद्योग वाणिज्य क्षेत्रमा परेको असरलाई तुरुन्त सम्बोधन गर्न सरकारसँग माग गरेको छ । पार्टीको उद्योग तथा व्यापार केन्द्रीय विभागको बुधबार भएको भर्चुअल बैठकले बन्दाबन्दी...
हुम्लामा आगलागीबाट ६० लाख बराबरको क्षति
नेपाल फ्ल्यास
भदौ १८, २०७७
हुम्लाको सर्केघाड गाउँपालिका७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर...
पाँच अन्तर्राष्ट्रिय उडानमार्फत फर्किए ३४८ नेपाली
रासस
भदौ १८, २०७७
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । ती उडानमार्फत ३४८ यात्रु नेपाल फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार नेपाल वायु सेवानिगम (नेपाल एयरलायन्स) को वाइडबडी ए ३३० जहाजले जापानको...
आज पनि घट्यो सुनको मूल्य
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं । सुनको मूल्यमा आज (बिहीबार) पनि गिरावट आएको छ । हिजो (बुधबार) पनि सुनको मूल्य घटेको थियो । आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ...
शेयर कारोबार ४ अर्ब नाघ्यो, परिसूचक १५ सय अंकमाथि
नेपाल फ्ल्यास
भदौ १८, २०७७
काठमाडौं ।बुधबार शेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ भने नेप्से परिसूचक १५ सय अंकभन्दा माथि पुगेको छ। नेप्से परिसूचक २५ दशमलव ५८ अंकले बढेर १ हजार ५ सय १० दशमलव ५७ अंकमा बन्द भएको छ। नेप्से ६ महिनापछि...
मल नपाएर किसान चिन्तित
नेपाल फ्ल्यास
भदौ १८, २०७७
विराटनगर । वर्षदिनका लागि खाद्यान्न जोहो गर्न लगाइएको धान उत्पादन वृद्धि गर्न चाहिने मल उपलब्ध नहुँदा यहाँका किसान चिन्तित भएका छन् । धानबालीका लागि आवश्यक पर्ने युरिया मल अहिले हाल्नु पर्नेमा उपलब्ध नहुँदा उनीहरु चिन्तित एवं हतास देखिएका छन् ।...
'पर्यटन दशक २०२१-२०३०' मनाउने प्रस्ताव फिर्ता
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ल्याएको पर्यटन दशक २०२१-२०३० मनाउने प्रस्तावफिर्ता भएको छ । भ्रमण वर्ष २०२० सञ्चालनको वातावरण नबनेपछि सो प्रस्ताव मन्त्रिपरिषदबाट फिर्ता भएको हो । कोरोना कहरकै कारणपर्यटन मन्त्रालयले चालूआर्थिक वर्षको नीति तथा...
अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट
एजेन्सी
भदौ १७, २०७७
कोरोना भाइरस(कोभिड-१९) महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको छ । सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको...
गोकुल प्रकरणसँग जोडिएका मिश्रको दाबी : म भागेको छैन
नेपाल फ्ल्यास
भदौ १७, २०७७
काठमाडौं ।गोकुल बाँस्कोटा अडियो प्रकरण सार्वजनिक गर्नेविजयप्रकाश मिश्रले आफू नभागेको बताएका छन् ।मिश्रले बुधबार एक विज्ञप्ति जारी गर्दैयस्तो बताएका हुन् । मिश्रले रेकर्डिङ डिभाइस अख्तियारमा बुझाउनुपर्ने डिभाइस जापानमा भएकालेसो लिनजापान आएको दाबी गरेका छन् । मिश्रद्वारा जारी जारी विज्ञप्तिमा भनिएको...
«
1
...
58
...
116
117
118
119
120
121
122
123
124
...
146
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय