मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
फेरि बढयो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज (शुक्रवार) नेपाली बजारमा सुन तथा चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको हो । हिजो (बिहीबार) तोलाको ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज...
प्रभु बैंकको १०.५२ प्रतिशत लाभांश प्रस्ताव,पुस २६ गते १९ औं साधारण सभा
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । प्रभु बैंकले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्न बैंकले आउँदो पुस २६ गते १९ औं वार्षिक साधारण सभा आवाहान गरेको छ । यस कम्पनीले केन्द्रिय कार्यालय, बबरमहल,...
हिमालयन डिष्टिलरीद्वारा लाभांश प्रस्ताव, कति छ लाभांश ?
नेपाल फ्ल्यास
पुस ०३, २०७७
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीहरुलाई शत्प्रतिशत लाभांश दिने भएको छ । यस कम्पनीको हिजो (बिहिबार) बसेको सञ्चालक समिति बैंठकले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शतप्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५७ करोड...
उखु किसानलाई सात दिनभित्र भुक्तानी दिन निर्देशन
नेपाल फ्ल्यास
पुस ०३, २०७७
संघीय संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको भुक्तानी ७ दिनभित्र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले सात दिनभित्रमा उखु किसानको सबै भुक्तानी गराउने व्यवस्था गर्न उद्योग वाणिज्य तथा...
सोलुको खुम्बु पासाङल्हामुमा प्याराग्लाइडिङको उडान परीक्षण सफल
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।खुम्बु पासाङल्हामु गाउँपालिका १ खार्चेमाप्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ । बिहीबारसो स्थानमा उडान सफल भएको हो । अपराह्न १२ः१० बजे दुई हजार ६ सय मिटर अग्लो खार्चेबाट उडान शुरु गरी ३० मिनेटपछि सोही वडाको छेउघरमा अवतरण गरिएको स्थानीयवासी...
शुक्रबार राजधानी काठमाडौँका विभिन्न स्थानमा बत्ती जाने
रासस
पुस ०२, २०७७
काठमाडौं ।नेपाल विद्युत् प्राधिकरणले शुक्रबार बिहान ७ बजेदेखि १० बजेसम्म राजधानी काठमाडौँका विभिन्न स्थानमा बिजुली काट्ने भएको छ । प्राधिकरणका अनुसार शुक्रबार बिहान तीन घण्टा र शनिबार मध्यान्ह १२ देखि ३ बजेसम्म पनि बिजुली कटौती हुने भएको छ । बालाजु...
बङ्गलादेशसँग ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्ने सम्झौता
नेपाल फ्ल्यास
पुस ०२, २०७७
बङ्गलादेशबाट ५० हजार मेट्रिकटन रासायनिक मल खरिद गर्न दुई देशका सरकारी कम्पनीबीच सम्झौता भएको छ ।नेपालको तर्फबाट कृषि सामग्री कम्पनी लिमिटेड र बंगलादेशीकेमिकल इन्डष्ट्रिज कम्पनीबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसारसम्झौता भएको तीन...
अन्नपूर्ण चिनी उद्योगका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं ।धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला प्रशासनका अनुसारउखु किसानको वर्षौंदेखिको करोडौँ रकम भुक्तानी नदिएका कारण उद्योगपति अग्रवालविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । उद्योगले उखु उत्पादक किसानको...
कृषि विकास बैंकले ६ अर्बको ऋणपत्र निष्काशन गर्ने
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । यस बैंकले ६० लाख कित्तामध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३६...
महालक्ष्मी विकास बैंकमा सिआईबीको छापा, ३ जना पक्राउ
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । सात करोड कर्जा हिनामिना गर्ने महालक्ष्मी विकास बैंक ललितपुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ललितपुरको कुमारीपाटी शाखामा गत साता छापा मारेको छ । सुन धितोमा कर्जा प्रवाह गर्दा लाखौं रुपैयाँ घोटाला गरेको भन्दै सिआईबीले छापा मारेर तीन जना...
नेप्से २२ अंकले घट्यो
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली शेयर बजार (नेप्से) आज २२.७० अंकले घटेर २०३२.५१ को विन्दुमा कायम भएको छ । आज दिनभरिमा नेप्सेमा १९५वटा कम्पनीको १ करोड ४१ लाख १४ हजार ४ सय ६० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७६ करोड रुपैयाँभन्दा...
नागरिक लगानी कोषलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डको आज (बिहिबार) बसेको संचालक समितिको बैठकले कोषलाई ८२.८४ प्रतिशत हकप्रद निष्काशन गर्न अुमति दिने निर्णय गरेको हो । हाल कोषको चुक्तापूँजी १ अर्ब...
नेपाल राष्ट्र बैंकद्वारा मुद्दती निक्षेपमा ३० अर्ब लगानी
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा ३० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिनको मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख...
तिनाउ मिसन डेभलपमेण्ट बैंकद्वारा लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंकले ६ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको छ । कम्पनीको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि हाल कायम चुक्तापूँजीको आधारमा उक्त बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।...
नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीका लागि ल्यायो नयाँ व्यवस्था
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक निर्देशन जारी गर्दै लघुवित्त वित्तिय संस्थाका लागि कोरोना प्रभावित ऋणीलाई साँवा तथा व्याज भुक्तानी गर्ने अवधी ६ महिना थप गर्नुपर्ने निर्णय गरेको छ । यस्तो भुक्तानी अवधि थप गरिएको किस्ताको साँवा र ब्याज रकम...
आज पनि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) पनि सुनको मूल्य बढेको छ । हिजो (बुधबार) प्रतितोला ९३ हजार १०० मा कारोबार भएको सुन आज (बिहीबार) तोलामा ४००रुपैयाँले बढेर प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ...
मेगा बैंकद्वा १३.०५ प्रतिशत लाभांश घोषणा
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । मेगा बैंकले १३.०५ प्रतिशत लाभांश घोषणा गरेको छ । आज (बिहीबार) यस बैंककोसञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १०प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ३.०५प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, बैंकले १ अर्ब...
बरुण हाइड्रोपावरको १७औं साधारणसभा पुस २६ गते
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते १७औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीले कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट युनियन हाउस, अनामनगर, काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो । यस सभाले...
नेपाल बैंकद्वारा १६ प्रतिशत लाभांश प्रस्ताव
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो (बुधबार) बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यस बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत...
आरएमडिसी लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा
नेपाल फ्ल्यास
पुस ०२, २०७७
काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको नगद लाभांश आज (बिहीवार) देखि शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गर्ने भएको छ । कम्पनीको गत मंसिर २२ गते सम्पन्न २२औं वार्षिक साधारण सभाद्वारा पारित ५ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने...
«
1
...
43
...
86
87
88
89
90
91
92
93
94
...
131
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय