मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
अर्थ
मास्क प्रयोग नगर्नेबाट एक लाख राजश्व
रासस
साउन ०७, २०७७
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाई हिँड्ने व्यक्तिलाई कारवाही गर्दा करीब एक लाख राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई साताका अवधिमा एक हजार ५९ जनालाई कारवाही गर्दा प्रतिव्यक्ति १०० का दरले रु एक लाख पाँच हजार ९००...
डलरको भाउ घट्यो
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । केही दिनदेखि डलरको भाउ घट्दो क्रममा रहेको छ । बुधबार केन्द्रीय बैंकले एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९१ पैसा कायम गरेको हो । मंगलबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५८...
सुनको मूल्यमा नयाँ रेकर्ड
नेपाल फ्ल्यास
साउन ०७, २०७७
काठमाडौं । बुधबार सुनको मूल्यले नँया रकेर्ड कायम गरेको छ । आज सुनको मूल्य तोलामा १३०० रुपैयाँले बढेर हालसम्मको नयाँ विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि सुनको मूल्यप्रतितोला ९४ हजार पुगेको छ, जुन हालसम्म कै उच्च...
पहिरोमा मृत्यु भएकाकाे परिवारलाई डेढ–डेढ लाख राहत
नेपाल फ्ल्यास
साउन ०७, २०७७
वालिङ । पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई एक लाख ५० हजार रुपैयाँका दरले राहत रकम उपलब्ध गराइएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका४ खहरेमा गत असार ३० गते बिहान आएको पहिरोमा पुरिएर मृत्यु भएका चार जनाको परिवारलाई केन्द्रीय सरकारको एक लाख...
१५ अङ्कले घट्यो नेप्से
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झन्डै१५ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १४.९९ ले घटेर एक हजार ४४९.९४ अङ्कमा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५६ अङ्कले घटेर ३०७.०५ मा पुगेको छ...
बर्षात् र बाढीका कारण दुई सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । लगातारको वर्षात् र त्यसपछि आएको बाढीका कारण देशभरमा दुई सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभरका केही विद्युत् गृहमा उत्पादन रोकिएको जानकारी दिए । बाढीले दार्चुलालगायतका आयोजनाको विद्युत् उत्पादन...
फेरि बढ्यो सुनको मूल्य
नेपाल फ्ल्यास
साउन ०६, २०७७
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो (सोमबार) छापावाल सुन तोलाको ९२ हजार...
दोहोरो अङ्कले घट्यो नेप्से
नेपाल फ्ल्यास
साउन ०५, २०७७
धितोपत्र बजारमा आइतबार उच्च अङ्कको वृद्धि देखिएको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले घटेको छ । कारोबार शुभको एक मिनेट पनि नबित्दै नेप्से चार प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट लागेको २० मिनेटपछि खुलेको बजारमा दोस्रो...
नेपाली युवालाई रोजगारी दिन विश्व बैंकले दियो १४ अर्ब
नेपाल फ्ल्यास
साउन ०५, २०७७
बेरोजगार युवालाई रोजगारीको अवसर दिन विश्व बैंकले नेपाललाई १४ अर्ब रुपैयाँ सहयोग गरेको छ । सो रकम युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजनामार्फत परिचालन गरिनेछ । यसलाई प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गरी आगामी चार वर्षसम्म सञ्चालन गरिनेछ । बेरोजगार युवालाई...
आर्थिक वर्ष २०७६/७७ मा चार खर्ब राजस्व संकलन
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा झण्डै झण्डै चारखर्ब रुपैयाँ राजस्व आन्तरिक राजस्व विभागले संकलन गरेको छ । यो अघिल्लो आवको तुलनामा ७ प्रतिशत बढी रहेको छ । विभागले आयकर, मूल्य अभिवृद्धिकर, अन्तशूल्क, शिक्षा सेवा शूल्कलगायत गरी कुल ३ खर्ब...
नेप्सेमा फेरि सकारात्मक सर्किट, ४० मिनेटका लागि कारोबार बन्द
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । शेयर बजार खुलेको केही समयमा पहिलो पटक सकारात्मक सर्किट लागेको नप्से परिसुचक दोस्रो पटक पनि खुल्नासाथ सकरात्मक सर्किट लागेको छ । नेप्से परिसुचक दोस्रो पटक ५ प्रतिशतले बढेको हो । सकरात्मक सर्किट लागेपछि ४० मिनेटका लागि कारोबार बन्द...
लकडाउनका कारण राजश्व सङ्कलनमा कमी
रासस
साउन ०५, २०७७
कञ्चनपुर । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०६६/०७७ मा लक्ष्य भन्दा झण्डै ५० प्रतिशतले राजश्व सङ्कलनमा कमी आएको जनाएको छ । सो कार्यालयलाई वार्षिक बन्दी लगायतका कारणले राजश्वमा कमी आएको हो । कञ्चनपुर भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख...
आज कति छ सुनको मूल्य ?
नेपाल फ्ल्यास
साउन ०५, २०७७
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँनी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । हिजो (आइतबार) छापावाल सुन तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार...
होटलका मजदूर कर्मचारीले न्यूनतम सुविधा पाउने
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । होटल क्षेत्रमा आबद्ध मजदूर कर्मचारीले बन्दाबन्दी अवधिको न्यूनतम तलब सुविधा पाउने भएका छन् । होटल एशोसिएसन अफ नेपाल (हान) र पर्यटन तथा होटल क्षेत्रमा क्रियाशील मुख्य तीन ट्रेड युनियनबीच सम्झौता भएसँगै लामो समयदेखिको विवाद समाधान भएको हो ।...
शेयर बजार खुलेको एक घण्टामै कारोबार बन्द !
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । शेयर बजारमा परिसूचक नेप्से ६ प्रतिशतले बढ्दा आइतबारका लागि कारोबार स्थगित भएको छ। बजार खुलेको एक घण्टा आठ मिनेटमा परिसूचक नेप्से ६ दशमलव शून्य चार प्रतिशत अर्थात ८४ दशमलव २६ अंकले बढ्दा तेस्रोपटक सर्किट लागेर कारोबार स्थगित भएको...
कोरोना प्रभावित कृषकलाई चार महिनाको ब्याज अनुदान
नेपाल फ्ल्यास
साउन ०४, २०७७
धनुषा । प्रदेश २ सरकारले कोरोनाबाट प्रभावित धनुषा जिल्लाका कृषकलाई राहतस्वरूप चार महिनाको ब्याज अनुदान प्रदान गरेको छ । ऋणी कृषकलाई राहतस्वरूप वित्तीय संस्थाको ब्याज बुझाइदिने नीतिअनुसार सरकारद्धारा सो अनुदान दिइएको हो । सो नीतिअनुरूप जिल्लाका ६ हजार ७८१ कृषकलाई...
कति छ आज विदेशी मुद्राको भाउ ?
नेपाल फ्ल्यास
साउन ०४, २०७७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ७३ पैसा र बिक्रीदर १२० रुपैयाँ ३३ पैसा रहेको छ । युरो एकको खरिददर १३६ रुपैयाँ ७९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४८ पैसा...
झोलुङ्गे पुल निर्माणको लागि सामान ढुवानी
नेपाल फ्ल्यास
साउन ०४, २०७७
दार्चुला । व्यास गाउँपालिका१ छाङ्गरु गागामा निर्माण गर्न लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी सुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी सुरु गरिएको हो । तिङ्कर खोला...
वित्तीय सुशासनमा कुनै पनि छुट नदिने केन्द्रीय बैंकको नीति
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं ।नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ । बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो समयदेखि बहस तथा छलफल भइरहेको तथा उनीहरुले कानुनी मूल्य तथा मान्यतालाई कार्यान्वयन...
सुनसान छ रुपैडिया बजार
नेपाल फ्ल्यास
साउन ०३, २०७७
काठमाडौं । कोरोनाका कारण बाँकेको नेपालभारत सीमावर्ती बजार रुपैडिहासुनसान भएको छ । कोरोना भाइरस कोभिड१९ महामाारीपछि नेपाली उपभोक्ताको उपस्थिति नहुँदा भारतीय बजार रुपैडिहा सुनसान बनेको हो । नेपालगञ्ज१० का गणेश शर्मा भन्छन्, कोरोना महामारीको आमनेपाली उपभोक्तालाई फाइदा पनि भएको छ...
«
1
...
64
...
127
128
129
130
131
132
133
134
135
...
152
...
169
»
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय